अलिबाबा र टेन्सेन्टका साइटलाई अमेरिकाले राख्यो 'कुख्यात बजार सूची'मा
अमेरिकाले नक्कली सामानको व्यापारमा संलग्न रहेको भन्दै चिनियाँ प्रविधि कम्पनी अलिबाबा र टेन्सेन्टद्वारा सञ्चालित साइटहरूलाई आफ्नो कुख्यात बजार सूचीमा राखेको छ ।
अमेरिकाले नक्कली सामानको व्यापारमा संलग्न रहेको भन्दै चिनियाँ प्रविधि कम्पनी अलिबाबा र टेन्सेन्टद्वारा सञ्चालित साइटहरूलाई आफ्नो कुख्यात बजार सूचीमा राखेको छ ।
काठमाडौं । संयुक्तराज्य अमेरिकाले चिनियाँ विशाल प्रविधि कम्पनी अलिबाबा र टेन्सेन्टद्वारा सञ्चालित साइटहरूलाई आफ्नो व्यापार–व्यवसायको ‘कुख्यात बजारसूची’मा राखेको छ ।
अमेरिकाले उनीहरूले ठूलो परिमाणमा नक्कली ट्रेडमार्क बनाउन र कपिराइट गोपनीयता उल्लंघन गर्ने कार्यमा संलग्न रहेको भन्दै ती साइटहरूलाई कालोसूचीमा राखेको हो ।
सो सूचीमा अलिबाबा र टेन्सेन्ट कम्पनीद्वारा ४२ अनलाइन साइट र...