भारतले ५४ ओटा चिनियाँ एपहरुमा प्रतिबन्ध लगाएको छ । भारतले राष्ट्रिय सुरक्षामा समस्या सिर्जना गर्न सक्ने भनेर फ्री फायर, टेनसेन्ट, अलिबाबा र नेटइज जस्ता एपहरु माथि प्रतिबन्ध लगाएको छ ।
यी एपहरु भारतको सूचना प्रविधि ऐन सेक्सन ६९ ए अन्तर्गत प्रतिबन्धित गरिएका भारतले जनाएको छ । भारतले सन् २०२० मै प्रतिबन्ध लगाएको एपहरु, जसले आफूलाई रिब्राण्ड गरेका छन् त्यस्ता एपहरु...