पौडी खेल्ने क्रममा तीन जना बेपत्ता

वन भोज खान गएका तीन जना नुहाउने क्रममा भेरी नदीमा बेपत्ता भएका छन्। सुर्खेतमा दुई र जाजरकोटमा एक जना बेपत्ता भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।...

सम्बन्धित सामग्री

पौडी खेल्ने क्रममा मस्र्याङ्दीमा एक बेपत्ता

पौडी खेल्ने क्रममा मस्र्याङ्दी नदीमा एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तनहुँको भानु नगरपालिका–८ बलिफाँटका ३५ वर्षीय सुकबहादुर नेपाली रहेका छन् । पौडी खेल्ने क्रममा नेपालीलाई नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिनुभयो । नदीले बगाएर बेपत्ता भएका नेपालीको प्रहरी चौकी पुर्कोट, इलाका प्रहरी कार्यालय …

पौडी खेल्ने क्रममा खेलाले बगाउँदा तीन बालकको मृत्यु

मकवानपुर । हेटौँडामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा तीन बालकको हेटौँडाको न्युरेनीस्थित कर्रा खोलामा डुबेर मृत्यु भएको छ । अपराह्नको समयमा पौडी खेल्ने क्रममा कर्रा खोलाले बगाएर बेपत्ता भएका तीनजना बालक मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए । उनका अनुसार पौडी खेल्ने क्रममा बेपत्ता भएका हेटौँडा–१५ फारलाइनका १७ वर्षीय […] The post पौडी खेल्ने क्रममा खेलाले बगाउँदा तीन बालकको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पौडी खेल्ने क्रममा तीन बालकको मृत्यु

पौडी खेल्ने क्रममा हेटौंडा उपमहानगरपालिकाका तीन बालकको मृत्यु भएको छ।  शुक्रबार साँझ ५ः३० बजे हेटौंडा ५ र ७ नम्बर वडाको सिमानामा पर्ने न्यूरेनी नागदहस्थित कर्रा खोलामा पौडी खेल्ने क्रममा चारमध्ये तीन...

पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । अर्जुन खोला र मसोट खोलाको दोभानमा पौडी खेल्ने क्रममा डुबेर घोराही उपमहानगरपालिका(२ रामपुर बुकाका २६ वर्षीय निराजन पोख्रेलको ज्यान गएको हो  ।सशस्त्र प्रहरी बल नेपाल ४१ नम्बर गण हेटक्वाटर अर्जुन खोलाका डिएसपी नवीन बुढाथोकीका अनुसार  पोख्रेल शनिबार साथीहरूसँग पौडी खेल्न गएका थिए ।  पौडी खेल्ने क्रममा उनी डुबेका थिए ।

पौडी खेल्ने क्रममा युवकको मृत्यु

ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा पाथीभरा याङवरक गाउँपालिका–४ डुम्रीसेका २१ वर्षीय रोशन तामाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार तामाङको शिवानी हाइड्रोपावरले निर्माण गरेको...

पौडी खेल्ने क्रममा डुबेर एक युवककाे मृत्यु

काठमाडाैँ- अर्घाखाँचीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एक युवककाे मृत्यु भएकाे छ। जिल्लाको शितगंगा नगरपालिका-१२ मा रहेको कोन्द्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर २० वर्षका विक्रम खनालको मृत्यु भएकाे हो। अर्घाखाँचीको मालारानी गाउँपालिका- ४ मखात घर भई हाल बुटवल बेलवासमा बस्दै आएका खनालको उपचारको क्रममा सामुदायिक अस्पताल कपिलवस्तुमा मृत्यु भएकाे इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक […]

बर्दियामा पौडी खेल्ने क्रममा डुवेर एक जना वेपत्ता

बर्दिया । बर्दियाको गेरुवा कर्णाली नदी स्थित कोठियाघाटमा पौडी खेल्ने क्रममा डुवेर एक जना वेपत्ता भएका छन् । मधुवन नगरपालिका वडा नम्वर ३ धनौराका २४ वर्षिय दिलिप थारु पौडी खेल्ने क्रममा बिहीबार डुवेर वेपत्ता भएका हुन् । गेरुवा कर्णाली पुलको ५ सय मिटर उत्तरतर्फ पौडी खेल्ने क्रममा थारु डुवेर वेपत्ता भएको कोठियाघाट प्रहरी चौकीका ईन्चार्ज […]

पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

२१ वैशाख, प्यूठान । प्यूठानको झिमरुक गाउँपालिका- ५ ढाँडामा पौडी खेल्ने क्रममा एकजना बालकको डुबेर मृत्यु भएको छ । बुधबार दिउँसो १ बजे प्यूठान नगरपालिका-८ का ११ वर्षीय रन्जीत थापाको झिमरुक नदीमा पौडी खेल्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरिक्षक (डीएसपी) सत्यनारायण थापाले जानकारी दिए । डीएसपी थापाका अनुसार मामा घर […]

पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु

४ भदौ, सुर्खेत । रुकुम पश्चिममा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ । मुसीकोट नगरपालिका–७, स्थित ठूली दहमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको रुकुम पश्चिम प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा मुसीकोट नगरपालिका–१, सल्लेका २१ वर्षीय भीमबहादुर थापा र उनको १७ वर्षीय भाइ प्रेमबहादुर थापा रहेका छन् । साथीहरुसँग […]

पौडी खेल्ने क्रममा त्रिशुली नदीमा बालक बेपत्ता

त्रिशुली नदीमा पौडी खेल्ने क्रममा बुधबार दिउँसो एक बालक बेपत्ता भएका छन्।