मलामी हिडेका १५ जना बेपत्ता

काठमाडौं, २४ असोज । कालिकोटमा १५ जना बेपत्ता भएका छन । तिलगुफा नगरपालिका राँचुली गाउँका मलामी गएका १५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार हेमराज शाहीको अन्तिम सस्कारको लागि गएका उनीहरु बेपत्ता भएका हुन्।

सम्बन्धित सामग्री

बेपत्ता भएका १३ मलामीको खोजीका लागि जुम्लाबाट खटाइयो प्रहरी

कालिकोटको तिलागुफा नगरपालिका ४ राँचुलीमा स्थानीय हेमराज शाहीको मलामी गएका १३ जनाको अवस्था अझै पत्ता लाग्न सकेको छैन । कालिकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार बेपत्ता भएकाहरूको खोजीका लागि १४ प्रहरीसहित स्थानीय खटिएका छन् ।डिएसपी न्यौपानेका अनुसार विपद् व्यवस्थापन गण जुम्लाबाट १५ जना प्रहरी जनशक्ति घटनास्थलमा खटिएका छन् । तर भौगोलिक कठिनाइ र निरन्तर वर्षाका कारण उक्त टोली अझैसम्म पनि घटनास्थलसम्म पुग्न सकेको छैन । डिएसपी न्यौपानेका अनुसार घटनास्थल नजिकका पहिरोको जो

पहिरोमा वेपत्ता भएका १३ जना मलामीको शव फेला

कालिकोटको कालिकोटको तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा कर्णाली नदी र कुकुर खोलाको भाडीखोला घाटमा लास दाहसंस्कार गर्दैगर्दा ठूलो पहिरो आएपछि वेपत्ता भएका १५ मलामी मध्ये १३ जनाको शव फेला परेको छ । गत शनिबार मृतक स्थानीय युवक हेमराज शाहीको मलामी गएका राँचुली वडा नं. ४ का वडा अध्यक्ष परबहादुर शाहीसहित १५ जना बेपत्ता भएका थिए । …

कालिकोटमा मलामी गएका १५ जना बेपत्ता

कालीकोट जिल्लाको तिलागुफा नगरपालिका राँचुली गाउँका मलामी गएका १५ जना बेपत्ता भएका छन् । शनिबार मृत्यु भएका हेमराज शाहीको अन्त्येष्टिमा गएका उनीहरु बेपत्ता भएका हुन् ।

१५ जना मलामी बेपत्ता, पहिरोले बगाएको आशंका

कालीकोटमा मलामी गएका १५ जना बेपत्ता भएपछि हाहाकार मच्चिएको छ। शनिबार ज्यान गुमाएका हेमराज शाहीको अन्त्येष्टिमा गएका तिलागुफा नगरपालिका राँचुलीका १५ जना बेपत्ता भएका हुन् । ठुलो संख्यामा मलामी वेपत्ता भएपछि गाउँमा ...

कालिकोटमा मलामी गएका १५ जना बेपत्ता

२३ असोज, कालिकोट । कालीकोटको तिलागुफामा मलामी गएका १५ जना बेपत्ता भएका छन् ।  तिलागुफा नगरपालिका राँचुली गाउँका १५ जना बेपत्ता भएका हुन् । शनिबार ज्यान गुमाएका हेमराज शाहीको अन्त्येष्टिमा गएका उनीहरु बेपत्ता भएका हुन् । १५ जना बेपत्ता भएको खबर आउनासाथ प्रहरी टोली घटनास्थलतर्फ पठाएको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए । ‘१४–१५ […]

कालीकोटकाे राँचुली गाउँबाट मलामी गएका १५ जना बेपत्ता

काठमाण्डाै - कालीकोटमा मलामी गएका १५ जना बेपत्ता भएका छन् ।  तिलागुफा नगरपालिका-४ राँचुली गाउँका १५ जना बेपत्ता भएका हुन् । अस्ति शनिवार ज्यान गुमाएका हेमराज शाहीको मलामी गएका उनीहरु बेपत्ता भएका हुन् । मलामी गएका उनीहरुलाई पहिरोले बगाएको हुनसक्ने स्थानीय शिवराज शाहीले बताउनुभयो। वडाअध्यक्ष परबहादुर शाहीसहित १५ जना बेपत्ता भएकाे खबर आउनासाथ प्रहरी टोली घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनुभयो ।

कालिकोटमा मलामी गएका १५ जना बेपत्ता

काठमाडौं : कालिकोटको तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा मलामी गएका १५ जना सम्पर्कविहीन भएका छन्।स्थानीय युवक हेमराज शाहीको मलामी गएका उनीहरुलाई माथिबाट पहिरोले बगाएको भन्ने स्थानीयले खबर गरेपछि प्रहरी त्यहाँ गएको र थप त्यसपछि थाहा हुने कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले  थाहाखबरलाई जानकारी दिए। शर्माका अनुसार अहिले प्रहरी घटनास्थल जाँदै गरेको र यसबारे थप पत्ता लाग्ने बताए। यस्तै, राँचुली गाउँमाथिबाट आएको पहिरोले २०० घरपरिवार विस्थापित भएका छन