तारकेश्वरको प्रशासकीय भवन निर्माण सुरु

काठमाडौँ,४ पुष । नुवाकोटको तारकेश्वर गाउँपालिकाको नयाँ भवनको निर्माण थालिएको छ । तारकेश्वर–१ रयलछापस्थित भवनको आइतबार सांसद अर्जुननरसिंह केसीले शिलान्यास गर्दै पालिकाको भवन निर्माणसँगै जनताको सेवा प्रवाहमा सहजता ल्याउनुपर्छ भने । “नयाँ भवन निर्माण हुँदैमा लक्ष्यअनुसार काममा सफलता प्राप्त गन सकिँदैन ।” उनले भने, “ जनताको सेवा प्रवाहमा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलसहित सरोकार राख्ने सबै […]

सम्बन्धित सामग्री

क्व्होंलासोथारमा नयाँ प्रशासकीय भवन निर्माण

लमजुङको क्व्होंलासोथार गाउँपालिकाले नयाँ प्रशासकीय भवनबाट कामकाज सुरु गरेको छ । गाउँपालिकाको वडा नं. २ मालिङमा भवन निर्माण गरेसँगै बुधबारदेखि नयाँ भवनमा सरेर पालिकाको कामकाज सुरु गरिएको हो । तीनतले आरसिसी भवन...

प्रशासकीय भवन निर्माणमा बजेट अभाव

धवलागिरि गाउँपालिकाको निर्माणाधीन प्रशासकीय भवनलाई बजेट अभाव भएको छ । गाउँपालिकाले वडा नम्बर ३ घट्टेखोलामा निर्माणाधीन भइरहेको भवनमा संघीय सरकारबाट आउनपर्ने बजेट समयमै नआएका कारण भवन निर्माण प्रभावित बन्ने जोखिम बढेको र समयमै सम्पन्न नहुने समस्या बढ्दै गएको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । संघीय सरकारको ६० र गाउँपालिकाको ४० प्रतिशत बजेट साझेदारीमा सुरु भएको […]

तारकेश्वरको प्रशासकीय भवन निर्माण सुरु

त्रिशूली– नुवाकोटको तारकेश्वर गाउँपालिकाको नयाँ भवनको निर्माण थालिएको छ । तारकेश्वर–१ रयलछापस्थित भवनको आइतबार सांसद अर्जुननरसिंह केसीले शिलान्यास गर्दै पालिकाको भवन निर्माणसँगै जनताको सेवा प्रवाहमा सहजता ल्याउनुपर्छ भने।   ‘नयाँ भवन निर्माण हुँदैमा लक्ष्यअनुसार काममा सफलता प्राप्त गन सकिँदैन ।’ उनले भने, ‘जनताको सेवा प्रवाहमा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलसहित सरोकार राख्ने सबै पक्षबीच कार्यगत एकता […]

एउटा भवनको निर्माण अलपत्र, अर्को बनाउन जग्गा खोजिदै

१२ साउन, पोखरा । पोखरा महानगरपालिकाले बनाउन सुरु गरेको प्रशासकीय भवन निर्माण अलपत्र छाडेर नयाँ ठाउँको खोजी सुरु गरेको छ । पोखरा महानगरपालिका–८ नयाँबजारस्थित पुरानो दमकल कार्यालय नजिक निर्माणाधीन प्रशासकीय भवन पूरा नहुँदै नयाँ ठाउँमा बनाउन जग्गा खोजी सुरु गरेको हो । पुरानो दमकलस्थित प्रशासकीय भवन १८ महिनाभित्र निर्माण सक्न २०७८ असोज १० गते भूमिबुद्ध, […]

शिवनाथ गाउँपालिकाको आफ्नै भवन

बैतडी, ९ फागुन: जनप्रतिनिधि आएको चार वर्षपछि बैतडीको शिवनाथ गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माण गरेको छ । हालसम्म प्रशासकीय भवन नहुँदा भाडामा भवन लिएर सञ्चालन गरिएको थियो । भवन निर्माणसँगै त्यहीबाटै सेवासमेत सुरु गरिएको गाउँपालिकाका उपाध्यक्ष कुस्मा चन्दले जानकारी दिए । गाउँपालिकाकै रु दुई करोडको लागतमा उक्त भवन निर्माण गरिएको हो । आर्थिक वर्ष २०७५-०७६ […]

शिवनाथ गाउँपालिकाको आफ्नै भवन

बैतडी : शिवनाथ गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माण सम्पन्न गरेको छ।  प्रशासकीय भवन नहुँदा हालसम्म भाडामा भवन लिएर कार्यालय सञ्चालन गरिएको थियो।अहिले नवनिर्मित भवनबाट सेवा सुरु गरिएको गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दले जानकारी दिइन्। गाउँपालिकाको दुई करोड रूपैयाँमा भवन निर्माण गरिएको हो।    आर्थिक वर्ष २०७५/७६ को गाउँसभाबाट भवन निर्माणका लागि बजेट विनियोजन गरिएको थियो।२०७६ सालमा ठेक्कामार्फत भवन निर्माण सुरु गरे पनि कोरोना संक्रमणको कारणले केही ढिलाइ भएको हो। नवनिर्मित

लिमचुङबुङको प्रशासकीय भवन निर्माण सुरु

भवनको आवश्यकता टार्न चाँडो कामसक्ने गरी गत वर्ष नै निर्माण थाल्ने तयारी भएकोमा कोभिडका कारण असारमा मात्र गाउँपालिकाले ठेक्का सम्झौता गरेको थियो।...

फलेबास नगरपालिकाको प्रशासकीय भवन निर्माण सुरु

भवन निर्माणस्थलका विषयमा भएको विवादका कारण लामो समयदेखि रोकिएको पर्वतको फलेवास नगरपालिकाको प्रशासनिक भवन निर्माण सुरु भएको छ ।फलेवास–५ खानीगाउँमा अस्थायी रूपमा रहेको कार्यपालिका कार्यालय झकलक सार्ने निर्णय भएपछि सर्वोच्च अदालतमा परेको रिट निवदेनका कारण रोकिएको भवन निर्माणकार्यको बिहीबार शिलान्यास भएको हो । नगरपालिकाका प्रमुख पदमपाणि शर्माले एक समारोहका बीच भवन निर्माण कार्यको शिलान्यास गरे […]

स्थानीय तहमा ६ हजार प्रशासकीय भवन निर्माणको प्रस्ताव

सरकारले संघीयता कार्यान्वयनका निमित्त स्थानीय तहमा ६ हजारभन्दा धेरै प्रशासकीय भवन निर्माण गर्ने तयारी गरेको छ । स्थानीय तहको पुनर्संरचनापछि साविकका भौतिक संरचनाबाट कार्यालय सञ्चालन गर्न कठिनाइ भइरहेको भन्दै ६ हजार ३०३ वटा प्रशासकीय भवन निर्माणको काम सुरु गरेको हो । पाँच वर्षभित्र सबै स्थानीय तहमा निर्माण सम्पन्न हुनेगरी काम थालिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।