संस्कृति र परम्परा सबै जातजातिको साझा सम्पत्ति होः मुख्यमन्त्री शाक्य

बाग्मती । बाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपालका संस्कृति र परम्परा सबै जातजातिको साझा सम्पत्ति भएको बताएकी छन् । आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुर शाखाले हेटौँडामा आयोजना गरेको चियापान कार्यक्रममा देशको सांस्कृतिक धरोहरको रुपमा विकास हुँदै गएका चाडपर्व अमूल्य निधि भएको चर्चा गर्दै उनले दसैँ, तिहार, नेपालको मौलिक संवत् (नेपाल संवत्को नयाँ वर्ष) तथा […]

सम्बन्धित सामग्री

संस्कृति संरक्षणमा जुट्दै लिम्बू समुदायका युवा

फिक्कल (इलाम), २३ फागुन । आधुनिकताले छपक्कै छोपेको नेपाली समाजका पुराना कला, संस्कृति र परम्परा ओझेल पर्दै गएका बेला इलामका लिम्बू समुदायका युवा पुस्ता भने संस्कृति संरक्षणमा जुटेका छन् । मुख्यगरी अधिकांश क्षेत्रका युवापुस्ता नै आफ्नो कला, संस्कृति र परम्परा संरक्षणमा उदासीन रहेका पाइन्छ । पछिल्लो समय पश्चिमा संस्कृतिले लिम्बू समुदायका मौलिक संस्कृति लोप हुने […]

ताजपुरिया संस्कृति जगेर्ना गर्न माग

ताजपुरिया समुदायका अगुवाहरूले आफ्नो संस्कृति र परम्परा संरक्षण तथा सम्वद्र्धनका लागि राज्यका तर्फबाट पहल गर्नुपर्ने माग गरेका छन्।...

ताजपुरिया संस्कृति जगेर्ना गर्न माग

ताजपुरिया समुदायका अगुवाहरूले आफ्नो संस्कृति र परम्परा संरक्षण तथा सम्वद्र्धनका लागि राज्यका तर्फबाट पहल गर्नुपर्ने माग गरेका छन्।...

ताजपुरिया संस्कृति जगेर्ना गर्न सरोकारवालाको माग

काठमाडौं- ताजपुरिया समुदायका अगुवाहरुले आफ्नो संस्कृति र परम्परा संरक्षण तथा सम्वद्र्धनका लागि राज्यका तर्फबाट पहल गर्नुपर्ने माग गरेका छन्। संविधानको भावना र मर्म अनुसार आदिवासी जनजातिको कला, संस्कृतिलाई संरक्षण र सम्वद्र्धन गर्नुपर्ने भन्दै उनीहरुले त्यसका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्। ताजपुरिया समाज कल्याण परिषद्को २८ औं स्थापना दिवसका अवसरमा मोरङको रंगेली नगरपालिका-८ दर्बेशा बजारमा आयोजित […]

पाल्पामा हराउँदै गएको कला, संस्कृति र परम्परा संरक्षणमा स्थानीय

पाल्पा । लुम्बिनी कला संस्कृतिले समृद्ध प्रदेश हो । पाल्पामा झण्डै ५५ प्रतिशत मगर समुदायको बसोबास छ । तर मगर समुदायकै कला, संस्कृति र परम्परा संरक्षणको अभावमा संकट पर्दै गएको स्थितिमा स्थानीय संरक्षणमा जुटेका छन् । हाम्रा परम्परागत मौलिक कला संस्कृतिहरु अचम्मका छन् । एउटै व्यक्तिले मादल बजाउने, गित गाउने र नाच्दै गरेको देख्दा परम्परागत […]

मल्लकालीन संस्कृति र चाडपर्वको जानकारी लिन

नेपालको शासनकालमा स्वर्णकालका रुपमा रहेको मल्लकालीन संस्कृति तथा चाडपर्वहरु अहिले परम्परा निर्वाहमा सीमित हुँदै गएको छ । यस्तोमा कृतिप्रेमी एवं अध्येता डा वीरेन्द्रप्रसाद कायस्थद्वारा लिखित ‘मल्लकालीन संस्कृति र चाडपर्व’ नामक पुस्तक सार्वजनिक भएको छ । पुस्तकले नेपाली इतिहासमा स्वर्णकालका रुपमा रहेको मल्लकालीन संस्कृति र चाडपर्वबारे जानकारी हासिल गर्न सकिने जनाइएको छ । नेपाल मजदुर किसान …

लोप हुँदै बेठी परम्परा

केहीदशक अघीसम्म बेसीखेतहरूमा तामझामका साथ बेठी लगाएर रोपाइँ गर्ने गरिन्थ्यो ।बेठीलगाएर धान रोप्ने चलन पुरानो परम्परा हो । पहाडी क्षेत्रका ग्रामीण भेगका बेसीहरूमा असारे भाका गाउँदै रोपाइँ गर्ने चलन पछिल्लो समय लोप हुन थालेको छ ।नौमती बाजाबजाएर असारे भाकामा बाउसे र रोपाहारको दोहोरीसहितको धान रोपाइँ बेठी परम्परा किसानको संस्कृति अब स्मृतिमा सीमित हुँदै जान थालेको […]

मुलुकमा हिन्दू धर्म, संस्कृति र परम्परा हराउदै गएको छ : निखिल उप्रेती

मुस्कान श्रेष्ठ, वीरगञ्ज (पर्सा) । अभिनेता एवं समबोधी फाउन्डेशनका अध्यक्ष निखिल उप्रेतीले अहिले मुलुकमा हिन्दू धर्म, संस्कृति र परम्परा हराउदै गएको बताएका छन् । वीरगञ्जस्थित जैन धर्मशालामा हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियानद्वारा आयोजित ‘प्रबुद्व नागरिक गोष्ठी एवम साहित्य परिचय’ कार्यक्रमको उद्घाटन गर्दै अभिनेता उप्रेतीले हिन्दू धर्मलाई समाप्त पार्न युवा पिँडीको प्रयोगसमेत भइरहेको बताए । यसका साथै […]

लिम्बू समुदायको दसैँ मान्ने परम्परा लोप हुँदै

ताप्लेजुङ– विगतका वर्षहरूमा लिम्बू समूदायको दसैँ मार हन्ने र धुमधामसंग दसैँ मान्ने परम्परा तथा संस्कृति थियो । नवरात्र शुरु भएपछि नगरा (दमाहा बाजा) बजाउनेदेखि दसैँमा निशान प्रदर्शन गर्ने तथा मार हान्नेजस्ता संस्कृतिसहित दसैँ मान्न परम्परा रहिआएको थियो । तर, आजभोलि लिम्बू समुदायले मान्ने दसैँ परम्परा हराउँदै गएको छ । विगतमा किपोट, सुब्बा, बैदार, सुभाङ्गीजस्ता प्रथा […]

नेवा संस्कृति र परम्परा नेपालको अमूल्य निधि हो: मुख्यमन्त्री पौडेल

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेवा संस्कृति र परम्परा नेपालको अमूल्य निधि रहेको बताएका छन् ।  नेवा गुठी खल मकवानपुरको वार्षिक साधारणसभालाई आज हेटौंडामा सम्बोधन गर्दै उनले नेवारी परम्पराको संरक्षण र संवर्द्धन गर्दै आफ्नो पहिचान जोगाउन गुठीको भूमिका महत्वपूर्ण रहेको जनाए ।मुख्यमन्त्री पौडेलले नेवा गुठीले निर्माण गर्न लागेको शंखधर साख्वा उद्यानको सफलताको कामना गर्दै हरेक परियोजना सफल बनाउन निरन्तर सक्रियताको आवश्यकता पर्ने बताए । उनले  उद्यान निर्माणका लागि प्