ताजपुरिया संस्कृति जगेर्ना गर्न सरोकारवालाको माग

काठमाडौं- ताजपुरिया समुदायका अगुवाहरुले आफ्नो संस्कृति र परम्परा संरक्षण तथा सम्वद्र्धनका लागि राज्यका तर्फबाट पहल गर्नुपर्ने माग गरेका छन्। संविधानको भावना र मर्म अनुसार आदिवासी जनजातिको कला, संस्कृतिलाई संरक्षण र सम्वद्र्धन गर्नुपर्ने भन्दै उनीहरुले त्यसका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्। ताजपुरिया समाज कल्याण परिषद्को २८ औं स्थापना दिवसका अवसरमा मोरङको रंगेली नगरपालिका-८ दर्बेशा बजारमा आयोजित […]

सम्बन्धित सामग्री

धर्म र संस्कृति जगेर्ना गर्नुपर्छ : अर्थमन्त्री डा महत

अर्थमन्त्री डा प्रकाशशरण महतले धर्म र संस्कृतिको जगेर्ना गर्नुपर्ने बताउनुभएको छ । काठमाडौँको तारकेश्वर नगरपालिका–३ पाँचमानेस्थित तारकेश्वर महादेव मन्दिर परिसरमा बिहीबारदेखि सुरु भएको ‘विराट ज्ञान महायज्ञ’को उद्घाटन गर्दै उहाँले सबै मिलेर धर्म र संस्कृतिको जगेर्ना गर्नुपर्ने बताउनुभयो । “मनमा अशान्ति पाल्नु हुँदैन, जति मनलाई शान्त बनाउने कोशिस गरिन्छ त्यति नै जीवन रमाइलो र उल्लासमय हुन्छ”, …

धर्म र संस्कृति जगेर्ना गर्नुपर्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले धर्म र संस्कृतिको जगेर्ना गर्नुपर्ने बताएका छन्। काठमाडौँको तारकेश्वर नगरपालिका–३ पाँचमानेस्थित तारकेश्वर महादेव मन्दिर परिसरमा आजदेखि सुरु भएको ‘विराट ज्ञान महायज्ञ’को उद्घाटन गर्दै उनले सबै मिलेर धर्म र संस्कृतिको जगेर्ना गर्नुपर्ने बताए । “मनमा अशान्ति पाल्नु हुँदैन, जति मनलाई शान्त बनाउने कोशिस गरिन्छ त्यति नै जीवन रमाइलो र उल्लासमय […]

ताजपुरिया संस्कृति जगेर्ना गर्न माग

ताजपुरिया समुदायका अगुवाहरूले आफ्नो संस्कृति र परम्परा संरक्षण तथा सम्वद्र्धनका लागि राज्यका तर्फबाट पहल गर्नुपर्ने माग गरेका छन्।...

ताजपुरिया संस्कृति जगेर्ना गर्न माग

ताजपुरिया समुदायका अगुवाहरूले आफ्नो संस्कृति र परम्परा संरक्षण तथा सम्वद्र्धनका लागि राज्यका तर्फबाट पहल गर्नुपर्ने माग गरेका छन्।...

बर्दियामा विद्यार्थी मार्फत संस्कृति तथा पोशाक जगेर्ना अभियान

बर्दिया । बर्दियाको मधुवन नगरपालिकामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले विद्यार्थी मार्फत संस्कृति तथा पोशाक जगेर्ना अभियान शुरु गरेको छ । बिद्यालयले शैक्षिक सत्र २०८० देखि प्रत्येक महिनाको अन्तिम दिन विभिन्न जातजातीका संस्कृति अनुसारको पोशाक लगाउन शुरू गर्दै संस्कृती तथा पोशाक जगेर्ना सुरु गरेको हो । पालिकाले ल्याएको स्थानीय पाठ्यक्रम अनुसार सैद्धान्तिक र ब्यवहारिक रुपले […]

हिन्दू संस्कृति र पहिचानको जगेर्ना गरौं

हाम्रो मुलुकभित्र आजसम्म थरीथरीका समाचारहरू प्रकाशन भए, प्रसारण पनि भए । हाम्रो मुलुकको हिन्दू संस्कृति तथा पहिचानलाई जोगाउनका लागि धेरै ठाउँबाट आवाजहरू पनि निस्किरहेका छन् । विभिन्न कार्यक्रमहरूको आयोजना गरी यस हिन्दू सनातन धर्मको जगेर्ना गर्नका लागि सञ्चार जगत्मा धेरै धार्मिक सञ्चार क्षेत्रहरूको पनि उदय भयो । फलस्वरूप हाम्रो मुलुकमा पनि विभिन्न अनलाइन पत्रपत्रिकाको माध्यमबाट, […]

युवा पुस्ताले भाषा, संस्कृति र भेषभूषाको जगेर्ना गर्नुपर्छ : मुख्यमन्त्री राई

मोरङ– प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले युवापुस्ताले आफ्नो भाषा, संस्कृति र भेषभूषा को जगेर्ना गर्नुपर्ने बताएका छन् । सष्ट्रा नेपालद्वारा आज साँझ विराटनगरमा आयोजित ‘मिस विराटनगर’ प्रतियोगिताको उद्घाटन गर्दै उनले भेषभूषा युवाहरुले नै जोगाउनु पर्ने बताएका हुन। मुख्यमन्त्री राईले युवाहरुमा लुकेर रहेका कला, कौशलहरु यस्ता प्रतियोगिताले प्रस्फुटन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे […]

युवापुस्ताले आफ्नो भाषा, संस्कृति र वेशभूषाको जगेर्ना गर्नुपर्ने

विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले युवापुस्ताले आफ्नो भाषा, संस्कृति र वेशभूषाको जगेर्ना गर्नुपर्ने बताएका छन्।सष्ट्रा नेपालद्वारा आज साँझ विराटनगरमा आयोजित ‘मिस विराटनगर’ प्रतियोगिताको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्। मुख्यमन्त्री राईले युवाहरूमा लुकेर रहेका कला, कौशलहरु यस्ता प्रतियोगिताले प्रस्फुटन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।उनले मुलुकमा रहेको प्राकृतिक, धार्मिक तथा साहसिक पर्यटन क्षेत्रको प्रवर्द्धनमा युवापुस्ताले आफ्नो क्षेत्रबाट दत

आठपहरियाको संस्कृति जगेर्ना गर्न संग्रहालय र होमस्टे तयारी

धनकुटा : धनकुटा नगरपालिकामा मात्र बसोबास गर्ने सीमान्तकृत अल्पसंख्यक समुदाय आठपहरिया जातिको संस्कृति जगेर्ना गर्न संग्रहालय बनाउन थालिएको छ।आठपहरिया जातिको विशेष पूजा गरिने बिहीबारे हाटस्थलमा संग्रहालय बनाउन लागिएको आठपहरिया समाजका केन्द्रीय महासचिव सूर्य आठपहरियाले बताए।धनकुटालाई चिनाउने फरक मौलिक जातीय संस्कृति रहेको आठपहरिया जातिको भाषा, धर्म, संस्कृति, भेषभूषाको संरक्षणका लागि संग्रहालयको महत्व रहने उनको भनाइ छ। संग्रहालयका लागि ५० लाख बजेट विनियोजन गरिएको छ। आदिवासी जनजातिमा सूचीकृत हुनुपर्

लोकभाका जगेर्ना गर्दै शुक्लाफाँटा नगरपालिका

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले लोक संस्कृति जगेर्ना गर्न कार्यक्रम अघि सारेको छ । नगरपालिकाले लोक संस्कृति, लोकभाका जगेर्ना गर्नका लागि कार्यक्रम सञ्चालन गर्ने भएको हो । नगरका बासिन्दाका पहिचान बोकेका संस्कृति हराउँदै जान थालेपछि संरक्षणका लागि चेतनामूलक कार्यक्रम सञ्चालन हुने भएका छन् । नगरपालिका क्षेत्रमा पहाडी समुदायसँगै थारु समुदायको बसोवास रहेको छ । “पहाडी (डोटयाली) […]