नेपालको शासनकालमा स्वर्णकालका रुपमा रहेको मल्लकालीन संस्कृति तथा चाडपर्वहरु अहिले परम्परा निर्वाहमा सीमित हुँदै गएको छ । यस्तोमा कृतिप्रेमी एवं अध्येता डा वीरेन्द्रप्रसाद कायस्थद्वारा लिखित ‘मल्लकालीन संस्कृति र चाडपर्व’ नामक पुस्तक सार्वजनिक भएको छ । पुस्तकले नेपाली इतिहासमा स्वर्णकालका रुपमा रहेको मल्लकालीन संस्कृति र चाडपर्वबारे जानकारी हासिल गर्न सकिने जनाइएको छ । नेपाल मजदुर किसान …