आइएसएलमा अनन्त तामाङको डेब्यु

काठमाडौँ – नेपाली राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङले इन्डियन सुपर लिग (आइएसएल)मा एससी इस्ट बंगालबाट डेब्यु गरेका छन् । तर, इस्ट बंगाल बेङ्गलुरुसँग १-० ले पराजित भएको हो । गोवास्थित तिलक मैदान रंगशालामा जारी बेङ्गलुरु एफसीविरुद्ध पहिलो रोजाइमा स्थान बनाउँदै अनन्तले कीर्तिमानी डेब्यु गरेका थिए ।डेब्युसँगै आइएसएल खेल्ने पहिलो नेपाली खेलाडी अनन्त बनेका छन् । […]

सम्बन्धित सामग्री

भरपर्दा खेलाडी अनन्त तामाङ

पछिल्लो समय नेपाली राष्ट्रिय टिममा नियमित स्थान पाइरहेका खेलाडीमा पर्छन्, अनन्त । उनले नेपालका लागि डेब्यु गरेको सन् २०१५ मा हो । उनी नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा प्राप्त जितको आधारमा सर्वाधिक सफल खेलाडीमध्ये एक हुन् ।

राष्ट्रिय टोलीमा लाकेन र विमलको डेब्यु

काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर लाकेन लिम्बु र डिफेन्डर विमल पाण्डेले नेपाली राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गर्ने भएका छन् । फिलिपिन्सविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले लाकेन र विमललाई सुरुवाती रोजाइमा खेलाउँदै डेब्यु दिएका हुन् । खेल साँझ ४:४५ बजे सुरु हुँदैछ । विमलसँगै डिफेन्समा सनिश श्रेष्ठ, अनन्त तामाङ र रोहित चन्द […] The post राष्ट्रिय टोलीमा लाकेन र विमलको डेब्यु first appeared on Hamro Khelkud.

अनन्त सर्वोत्कृष्ट खेलाडीबाट सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङ वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खलाडी पुरस्कारबाट सम्मानित भएका छन् । राष्ट्रिय टिमका डिफेन्डर तामाङलाई ५० हजार पाँच रुपैयाँ सहित सम्मानपत्रले सम्मान गरिएको हो । अनन्तले २०१३ मा यु–१६ मा खेल्दै युवा राष्ट्रिय टिममा डेब्यु गरेका थिए । २०१५ मै उनले राष्ट्रिय सिनियर टोलीबाट डेब्यु गरे । […]

आईएसएल खेल्ने पहिलो नेपाली खेलाडी बने अनन्त

२१ फागुन, काठमाडौं । अनन्त तामाङ इन्डियन सुपर लिग (आईएसएल) खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन्। अनन्तले एफसी इष्ट बंगालका लागि बेंगलुरु विरुद्ध पहिलो रोजाईँमा खेल्दै आईएसएलमा डेब्यु गरेका हुन् । यसअघि कोही पनि नेपाली खेलाडीले आईएसएल खेलेका छैनन् । अनन्त ११ फागुनमा इष्ट बंगालमा अनुबन्ध भएका थिए ।

इराकविरुद्ध मनिष र गौतमको डेब्यु, खेल अहिले १०:१५ बाट सुरु हुने

काठमाडौं। मिडफिल्डर मनिष डाँगी र रक्षक गौतम श्रेष्ठले नेपाली राष्ट्रिय फुटबल टिममा डेब्यु गरेका छन्। खेल नेपाली समयअनुसार राति १०:१५ बजे सुरु हुनेछ। ४-३-३ को फर्ममा खेल्ने नेपाली टिमको गोलकिपरमा किरण चेम्जोङ, रक्षकमा रोहित चन्द, अनन्त तामाङ, गौतम श्रेष्ठ र सुमन अर्याल, मिडफिल्डमा मनिष डाँगी, पुजन उपरकोटी र सन्तोष तामाङ तथा फरवार्डमा अन्जन विष्ट, नवयुग श्रेष्ठ र सुमन लामा छन्।