काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर लाकेन लिम्बु र डिफेन्डर विमल पाण्डेले नेपाली राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गर्ने भएका छन् । फिलिपिन्सविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले लाकेन र विमललाई सुरुवाती रोजाइमा खेलाउँदै डेब्यु दिएका हुन् । खेल साँझ ४:४५ बजे सुरु हुँदैछ । विमलसँगै डिफेन्समा सनिश श्रेष्ठ, अनन्त तामाङ र रोहित चन्द […]
The post राष्ट्रिय टोलीमा लाकेन र विमलको डेब्यु first appeared on Hamro Khelkud.