पछिल्लो समय नेपाली राष्ट्रिय टिममा नियमित स्थान पाइरहेका खेलाडीमा पर्छन्, अनन्त । उनले नेपालका लागि डेब्यु गरेको सन् २०१५ मा हो । उनी नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा प्राप्त जितको आधारमा सर्वाधिक सफल खेलाडीमध्ये एक हुन् ।
रक्षक अनन्त तामाङ र स्ट्राइकर नवयुग श्रेष्ठको समान एक गोलप्रेरित नेपालले बुधबार लाओसमाथि २–० को जितसहित प्रधानमन्त्री त्रिदेशीय कपमा सुखद सुरुआत गरेको छ।...
रक्षक अनन्त तामाङ र स्ट्राइकर नवयुग श्रेष्ठको समान एक गोलप्रेरित नेपालले बुधबार लाओसमाथि २–० को जितसहित प्रधानमन्त्री त्रिदेशीय कपमा सुखद सुरुआत गरेको छ।...
१२ पुस, पोखरा । सहारा क्लबले बर्सेनि दिँदै आएको सहारा वर्षोत्कृष्ट फुटबल खेलाडी यस वर्ष अनन्त तामाङले पाउने भएका छन् । तामाङ राष्ट्रिय टिमका सेन्ट्रल डिफेन्डर हुन् । सहाराले आहारारा गोल्डकपको अवसरमा उक्त उपाधि बर्सेनि एकजना खेलाडीलाई दिँदै आएको छ । मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी आयोजक सहाराले २२ औं आहा रारा पोखरा फुटबल गोल्डकपमा […]
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको सुरुवाती ११ घोषणा भएको छ । गोलरक्षक किरण कुमार लिम्बुको कप्तानी उत्रने नेपालको रक्षापङ्तिमा अनन्त तामाङ र दिनेश राजवंशीलाई लेफ्ट ब्याकमा एरिक विष्ट र राइट ब्याकमा सुरज ज्यू ठकुरीले साथ दिनेछन् । मिडफिल्डमा पुजन उपरकोटी, तेज तामाङ र सुमन लामा तथा अग्रपङ्तिमा अन्जन विष्ट, आयुष […]
३ फागुन, काठमाडौं । इन्डियन सुपर लिग (आईएसएल) खेल्न नेपाली फुटबल खेलाडी अनन्त तामाङ बुधबार भारत जाने भएका छन् । राष्ट्रिय टिमका सेन्ट्रल डिफेण्डर अनन्त गत साता मात्रै इस्ट बंगाल क्लबमा अनुबन्धित भएका थिए । ए डिभिजन लिग क्लब थ्रीस्टारको उपकप्तान समेत रहेका अनन्तलाई मंगलबार क्लबले विदा गरेको थियो । थ्रीस्टार क्लबका पदाधिकारीले मंगलबार एक […]
२८ माघ, काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टिमका सदस्य अनन्त तामाङ भारतीय सुपर लिग (आईएसएल) क्लब इस्ट बंगालमा अनुबन्ध भएका छन् । थ्रीस्टार क्लबबाट ए डिभिजन लिग खेल्दै आएका २४ वर्षीय अनन्त सिजनको बाँकी खेलका लागि इस्ट बंगालमा अनुबन्ध भएका हुन् । यदि उनी मैदानमा उत्रिएमा आईएसएल खेल्ने पहिलो नेपाली खेलाडी समेत हुनेछन् । आईएसएलमा […]
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङ इन्डियन सुपर लिग (आइएसएल) क्लब इस्ट बंगालमा आवद्ध भएका छन्। उनी यसै सिजनको अन्तसम्मका लागि क्लबमा आवद्ध भएका हुन्। सिजनमा बाँकी रहेका चार खेलका लागि अन्नतले सम्झौता गरेका हुन्।आइएसएलमा अनुबन्धन हुने अनन्त पहिलो नेपाली खेलाडी बने पनि उनी थोरै खेलका लागि मात्र आवद्ध भएका छन्। सिजनमा केबल चार खेल मात्र बाँकी रहँदा इस्ट बंगाल अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा छ। मुख्य प्रशिक्षक मारियो रिभेराका लागि अनन्त डिफेन्समा महत्त्वपूर्ण विकल्पका
२३ साउन, काठमाडौं । थ्री स्टारले अनन्त तामाङ, सञ्जोग राई र निशान खड्कासंग सम्झौता नवीकरण गरेको छ । पाटनको ए डिभिजन क्लब थ्रीस्टारले शनिबार डिफेन्डर अनन्त तामाङ र निशान खड्का तथा मिडफिल्डर सन्जोग राईसँग सम्झौता नवीकरण गरिएको जनाएको छ । आउँदै गरेको ए डिभिजन लिग र राष्ट्रिय लिगलाई ध्यानमा राख्दै थ्री स्टारले ३ खेलाडीको सम्झौता […]