व्यवस्थित सहर बन्ने भएपछि हिल्साबासी उत्साहित

हुम्ला – जिल्लाको उत्तरी चीनसँग जोडिएको मिना हिल्सा बजार व्यवस्थित बन्ने भएपछि हिल्साबासी उत्साहित भएका छन्। हालसम्म बिजुुली लगाएर अन्य बजारका लागि हुनुपर्ने सेवा र सविधाबिनै जीवन निर्वाह गर्दै आएका हिल्साबासी अब आगामी वर्षको बजेटमा व्यस्थित सहर निर्माणका लागि विस्तृत अध्ययन गर्ने भएपछि स्थानीयमा खसीयाली छाएको हो। हिल्साका स्थानीय कर्मा लामाले जेठ १५ गते संसदमा […]

सम्बन्धित सामग्री

‘गोर्खा वारिअर’को धरान प्रिमियर, मुख्यमन्त्री कार्की भन्छन्- यो हाम्रो पहिचान हो

काठमाडौं । मिलन चाम्स निर्देशित फिल्म ‘गोर्खा वारिअर’लाई शनिबार लाहुरेको सहर धरानमा प्रिमियर गरिएको छ । फ्रेन्ड्स सिनेमाज हलमा आयोजित प्रिमियरमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र धरान उपमहानगरका मेयर हर्क साम्पाङ अतिथि थिए । प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको र यसबाट आफू उत्साहित भएको जानकारी निर्देशक चाम्सले अनलाइनखबरलाई दिए । ‘एकदमै उत्कृष्ट प्रतिक्रिया प्राप्त […]

नाटकमय सहर

अचेल काठमाडौँका नाटकघर भरिभराउ देखिन थालेका छन् । राजधानी सहर भित्रभित्रै नाटकमय बन्दै छ । नाटकघरमा नाटक मात्रै मञ्चन भएका छैनन्, दर्शकको उपस्थिति पनि उत्साहजनक देखिन थालेको छ । थिएटरमा दर्शकको उपस्थितिले नेपाली नाट्यकर्ममा बहार आएको नाट्यकर्मीको अनुभव छ । सबै थिएटरमा नाटक मञ्चन भइरहँदा नाट्यकर्मी उत्साहित छन् ।

अदालतको आदेशपछि पर्यटन व्यवसायी उत्साहित

पर्यटकीय सहर पोखरास्थित लेकसाइडका व्यवसायी उच्च अदालत पोखराको आदेशपछि उत्सुाहित भएका छन् । अदालतले पर्यटकीय नगरी पोखराको मुख्य केन्द्र लेकसाइड चौबीसै घण्टा खोल्न बुधबार आदेश दिएसँगै उनीहरुमा खुसी छाएको हो ।

अदालतको आदेशपछि पर्यटन व्यवसायी उत्साहित

पर्यटकीय सहर पोखरास्थित लेकसाइडका व्यवसायी उच्च अदालत पोखराको आदेशपछि उत्साहित भएका छन् । अदालतले पर्यटकीय

अनिश्चित लोसेडिङको मारमा जुम्ला

कर्णाली प्रदेशको राजधानी सुर्खेत पछिको दोस्रो ठूलो सहर जुम्ला अझै अनिश्चित लोडसेडिङको मारमा पर्दै आएको छ । ११ केभीको राष्ट्रिय प्रसारणलाइन पुगे पनि जुम्लामा अनिश्चित लोडसेडिङ हुँदै आएको छ । राष्ट्रिय प्रसारणलाइन पुगेसँगै उत्साहित भएका उद्योगी व्यवसायी, इलेक्ट्रोनिक व्यवसायीलगायतका उपभोक्ता बत्तीको समस्या अन्त्य नभएपछि अहिले आक्रोसित छन् । जुम्लामा राष्ट्रिय प्रसारणलाइन पुगेको दुई वर्ष बढी […]

संविधान जोगाउन गठबन्धन आवश्यक छ : नेता प्रधान

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं  पूर्वमन्त्री भीमसेनदास प्रधानले संविधानको रक्षाका लागि पनि निर्वाचनमा गठबन्धन आवश्यक भएको बताए । संविधानकै रक्षाका लागि राजनीतिक दलहरु कांग्रेसको नेतृत्वमा अघि बढ्न सहमति जनाएको उनले बताए ।आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता प्रधानले आसन्न निर्वाचनमा नागरिक खासै उत्साहित हुन नसकेको अनुभव आफूले घरदैलो अभियानको क्रममा गरेको बताए । जनताको समस्या समाधान गर्ने हिसाबले नेताहरु पुग्नुपर्ने विचार उनले व्यक्त गरे । काठमाडौं सम्पदाको सहर भएको उल्ल

हिल्सावासी उत्साहित

उत्तरी चीनसँगको सिमाना हिल्सा बजार व्यवस्थित सहर बन्ने भएपछि हिल्सावासी उत्साहित भएका छन् । आगामी वर्षको बजेटमा व्यवस्थित सहर निर्माणका लागि विस्तृत अध्ययन गर्ने भएपछि स्थानीयमा खुसियाली छाएको हो ।

राष्ट्रिय सभागृहमा पाँच दिन : चिन्तित एमाले, बिन्दास कांग्रेस र उत्साहित ‘बालेन’

४ जेठ, काठमाडौं । राष्ट्रिय सभागृहको दक्षिणतर्फको प्रवेशद्वारमा म्यादी र नेपाल प्रहरीका दुईवटा लाइन छन् । देशकै ठूलो सहर र केन्द्रीय राजधानी समेत रहेको काठमाडौ महानगरपालिकाको मेयरसहितका स्थानीय जनप्रतिनिधिको मतगणना भइहेको स्थानमा न बाजागाजा र नाचगान छ, न राजनीतिक दलका कुनै समूह र सर्मथक नै छन् । मतगणनाको चौथो र पाँचौं दिन भृकुटीमण्डपको सडकको दृश्य […]

पर्यटनसँगै खेलकुद पूर्वाधारमा चासो

देशकै दोस्रो ठूलो सहर पोखरामा खेलकुद पूर्वाधार क्षेत्रमा लगानी बढ्दै गएको छ। गण्डकी प्रदेश सरकार नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लिएर उत्साहित छ।

नयाँ सहर निर्माणका लागि २० अर्ब खर्च गर्ने तयारी

मध्यपहाडी राजमार्गले छोएको देशका विभिन्न १० सहरलाई नयाँ सहरको रूपमा विकास गर्ने सरकारी कार्यक्रमअनुसार पाँचथरको फिदिम पनि पर्दछ । नयाँ सहर बन्ने एकीकृत विकास योजना तयार भइसकेको आयोजनाका विषयमा स्थानीय उत्साहित भएका छन् । सदरमुकाम फिदिमलाई आगामी २० वर्षसम्मका लागि १ लाख जनसंख्या रहन सक्ने बनाउने सरकारको योजना छ ।