राष्ट्रिय सभागृहमा पाँच दिन : चिन्तित एमाले, बिन्दास कांग्रेस र उत्साहित ‘बालेन’

४ जेठ, काठमाडौं । राष्ट्रिय सभागृहको दक्षिणतर्फको प्रवेशद्वारमा म्यादी र नेपाल प्रहरीका दुईवटा लाइन छन् । देशकै ठूलो सहर र केन्द्रीय राजधानी समेत रहेको काठमाडौ महानगरपालिकाको मेयरसहितका स्थानीय जनप्रतिनिधिको मतगणना भइहेको स्थानमा न बाजागाजा र नाचगान छ, न राजनीतिक दलका कुनै समूह र सर्मथक नै छन् । मतगणनाको चौथो र पाँचौं दिन भृकुटीमण्डपको सडकको दृश्य […]