चलचित्रकर्मीका लागि खोप उपलब्ध गराउन माग गर्दै स्वास्थ्य मन्त्रालयलाई बोर्डको पत्र

काठमाडौं : नेपाली चलचित्रकर्मीलाई कोभिड-१९ विरुद्धको खोप लगाउन माग गर्दै चलचित्र विकास बोर्डले स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेको छ। तीन हजार चलचित्रकर्मीलाई खोपको माग गर्दै चलचित्र विकास बोर्डले मन्त्रालयलाई पत्र बुझाएको छ। बोर्डका सदस्य तथा बोर्डको कोभिड-१९ व्यवस्थापन संयोजक राज कटुवालले स्वास्थ्य मन्त्रालयलाई आज पत्र बुझाएको बोर्डका अध्यक्ष दयाराम दाहालले जानकारी…

सम्बन्धित सामग्री

विद्यार्थीलाई खोप उपलब्ध गराउन स्वास्थ्य राज्यमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं, २५ साउन । नेपाल विद्यार्थी संघ लगायत संयुक्त विद्यार्थी संगठनले परिक्षा दिने विद्यार्थीहरुलार्ई प्राथमिकताका आधारमा कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । संयुक्त विद्यार्थी संगठनले आज स्वास्थ तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझ्दै राज्य मन्त्री श्रेष्ठले परिक्षा केन्द्रमा नै खोप केन्द्र राख्न पहल गर्ने नेविसंघका महामन्त्री […]

‘पर्यटन उद्योग पुनरुत्थान गर्न कोरोनाको खोप आवश्यक’

होटल संघ नेपालले कोरोनाको खोप उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।संघका अध्यक्ष सृजना राणा नेतृत्वको टोलीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटेर कोरोना महामारीबाट थलिएको पर्यटन उद्योगलाई माथि उकास्न सो क्षेत्रमा संलग्न व्यवसायी र मजदुरलाई प्राथमिकताका साथ कोरोनाको खोप उपलब्ध गराउन माग गरिन् ।उनले विश्वका कतिपय मुलुकमा कोभिडविरुद्धको खोपको मात्रा पूरा गरेका विदेशीहरु नेपाल आउन […]

पर्यटन व्यवसायीलाई यथाशक्य खोप उपलब्ध हुन्छ : राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले पर्यटन क्षेत्रका श्रमिक तथा व्यवसायीलाई यथाशक्य खोप उपलब्ध गराउने बताएका छन् । होटल सङ्घ नेपाल(हान)का अध्यक्ष सिर्जना राणासहितको प्रतिनिधिमण्डलसँगको भेटमा राज्यमन्त्री श्रेष्ठले सो आश्वासन दिएका हुन् ।      हानले आज जारी गरेको विज्ञप्तिमा कोभिडविरुद्धको खोपको मात्रा पूरा गरेका विश्वका कतिपय मुलुकका नागरिक नेपाल आउन तत्पर रहेकाले पर्यटन क्षेत्रका श्रमिक तथा व्यवसायीलाई खोप उपलब्ध गराउन माग गरिएको छ । अध्यक्ष राणाले कोभिड

खोपको व्यवस्था गर्न नाडा पदाधिकारीको माग

नाडा अटोमोबाइल्स एसोसिएन अफ नेपालको एक टोलीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसँग भेटवार्ता गरेको छ । उपाध्यक्ष करण चौधरी नेतृत्वको नाडा प्रतिनिधिमण्डलले बुधबार नवनियुक्त राज्यमन्त्री श्रेष्ठलाई भेटेरअटो व्यवसायमा आबद्ध सबैका लागि खोप उपलब्ध गराउन माग गरेका हुन् । नेपालको अटोमोबाइल क्षेत्रमा संलग्न व्यवसायीहरु, कर्मचारीहरु, टेक्निसियन र देशैभर रहेका श्रमिकहरुको लागि खोप उपलब्ध गराउन उनीहरुले आग्रह गरेका […]

व्यवसायीलाई खोप उपलब्ध गराउन आग्रह

गण्डकी – पोखरा उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन गण्डकी प्रदेश सरकारसँग माग गरेको छ। संघका अध्यक्ष नारायण कोइरालाको नेतृत्वमा गएको संघको प्रतिनिधिमण्डलले सोमबार गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री मधुमाया अधिकारी गुरुङलाई भेट्दै उक्त माग राखेको हो। ज्ञापनपत्र बुझाउँदै अध्यक्ष कोइरालाले अत्यावश्यक सामग्रीको निर्वाध आपूर्तिमा सघाउने एवं राज्यलाई कर तिर्ने व्यवसायी खोपबाट […]

फिल्मकर्मीलाई चाँडो भन्दा चाँडो खोप उपलब्ध गराउन माग

काठमाडौं, २ असार । कोरोना महामारीमा चपेटामा परेको चलचित्र निर्माता संघले फिल्मकर्मीका लागि कारोना खोप उपलब्ध गराउन माग गरेको छ । संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ५ हजार खोपको माग गर्दै ज्ञापन पत्र बुझाएको हो । संघको तर्फबाट अध्यक्ष आकाश अधिकारीले स्वास्थ्य मन्त्री शेरबहादुर तामाङलाई ज्ञापनपत्र बुझाएका हुन् । निर्माता संघले बुझाएको ज्ञापनपत्रमा लेखिएको छ, […]

उद्यमी व्यवसायीलाई खोप उपलब्ध गराउन माग

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायीलाई पहिलो प्राथमिकतामा राखेर कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको टोलीले आज स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङसँग भेटगरी अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्रका उद्यमी व्यवसायीलाई खोप उपलब्ध गराउन आग्रह गरेको हो । महासंघले निषेधाज्ञा र […]

सरकारसँग वीरगञ्जले माग्यो एक लाख डोज खोप

१९ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सरकारसँग १ लाख डोज खोप उपलब्ध गराउन माग गरेको छ । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार पत्राचार गर्दै १ लाख डोज खोप उपलब्ध गराउन माग गरेका हुन् । ‘वीरगञ्ज र आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकको जीवन रक्षाको लागि वीरगञ्ज क्षेत्रलाई लक्षित गरी तत्काल एक […]

नगरबासीका लागि कोरोना खोप आफैं खरिद गर्न भीमदत्तले स्वास्थ्यसँग माग्यो अनुमति

कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना भाइरस संक्रमणको जोखिम बढेका कारण नगरबासीलाई यथाशीघ्र खोप लगाउनुपर्ने भएकाले भ्याक्सिन उपलब्ध गराउन संघ सरकारसँग माग गरेको छ । भीमदत्तका नगर प्रमुख (मेयर) सुरेन्द्र विष्टले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गर्दै खोप उपलब्ध गराउन वा खोप खरिदका लागि आवश्यक अनुमति प्रदान गर्न अनुरोध गरेको छ । ‘कोभिड–१९ विरुद्धको भ्याक्सिन नगरबासीहरूका लागि यथाशीघ्र उपलब्ध गराउनुपर्ने भएकोले नगरबासीहरूको जीवन रक्षाका लागि नेपाल सरकारले निर्धारण गरेको मूल्य र मापदण्ड अनुसार कोरोना भ...