‘पर्यटन उद्योग पुनरुत्थान गर्न कोरोनाको खोप आवश्यक’

होटल संघ नेपालले कोरोनाको खोप उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।संघका अध्यक्ष सृजना राणा नेतृत्वको टोलीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटेर कोरोना महामारीबाट थलिएको पर्यटन उद्योगलाई माथि उकास्न सो क्षेत्रमा संलग्न व्यवसायी र मजदुरलाई प्राथमिकताका साथ कोरोनाको खोप उपलब्ध गराउन माग गरिन् ।उनले विश्वका कतिपय मुलुकमा कोभिडविरुद्धको खोपको मात्रा पूरा गरेका विदेशीहरु नेपाल आउन […]