नाडा अटोमोबाइल्स एसोसिएन अफ नेपालको एक टोलीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसँग भेटवार्ता गरेको छ । उपाध्यक्ष करण चौधरी नेतृत्वको नाडा प्रतिनिधिमण्डलले बुधबार नवनियुक्त राज्यमन्त्री श्रेष्ठलाई भेटेरअटो व्यवसायमा आबद्ध सबैका लागि खोप उपलब्ध गराउन माग गरेका हुन् । नेपालको अटोमोबाइल क्षेत्रमा संलग्न व्यवसायीहरु, कर्मचारीहरु, टेक्निसियन र देशैभर रहेका श्रमिकहरुको लागि खोप उपलब्ध गराउन उनीहरुले आग्रह गरेका […]