मकैको खोसेलाबाट आकर्षक घरायसी सामग्री उत्पादन - Purbeli News

खोटाङ / हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका महिलाले मकैको खोसेलाबाट आकर्षक घरायसी सामग्री उत्पादन गर्न थालेका छन् । गाईवस्तुलाई घाँसका रूपमा खुवाउन प्रयोग हुँदै आएको मकैको खोसेलाबाट घरायसी सामग्री उत्पादन गर्दै आम्दानीको स्रोत बनाउने लक्ष्यका साथ नगरपालिकाले उपलब्ध गराएको तालिम लिएपछि च्यास्मिटारका ३० महिलाले आकर्षक किसिमका घरायसी सामग्री उत्पादन शुरु गरेका हुन् । स्थानीय महिलालाई आर्थिकरूपमा...

सम्बन्धित सामग्री

४० प्रतिशत स्वास्थ्य सामग्री नेपालमै उत्पादन गर्न सक्छौं

हामीले ९९ प्रतिशतभन्दा बढि स्वास्थ्य सामग्री तथा उपकरण आयात गर्ने गरेका छौँ। के ति सामाग्री देश भित्रै उत्पादन गर्न संभव छैन्? अवश्य छ। सम्पूर्ण नभएपनि करिब ३०/४० प्रतिशत सामग्री हामी यहीँ उत्पादन गर्न सक्छौं।

माटोका सामग्री बजारीकरणमा पालिकाको सहयोग

दाङ– दाङमा माटोका सामग्री बनाउने कुमाल समुदायलाई प्रोत्साहित गर्ने उद्देश्यले गढवा गाउँपालिकाले बजारीकरणमा सहयोग गरेको छ । गढवा गाउँपालिकालाई सेरामिकको हबका रूपमा विकास गर्ने उद्देश्यअनुसार पालिका भित्र उत्पादन भएका माटोका सामग्रीको पालिकाले बजारीकरण गर्न सुरु गरेको हो । पालिकाका विभिन्न ठाउँमा माटोका सामग्री उत्पादन हुने तर बिक्रीका लागि समस्या भइरहेका बेला पालिकाले बजारीकरणमा सहयोग गरेपछि […]

सरकारी गोदाममै भेटियो उत्पादन मितिविनाको खाद्य सामग्री

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले चाडपर्व लक्षित अनुगमन गरेको छ । महानगरले गरेको अनुगमनमा सरकारी कार्यालयको गोदाममा नै उत्पादन मिति उल्लेख नभएको खाद्य सामग्री भेटिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्टोरमै उत्पादन मिति उल्लेख नभएको खाद्य सामग्री भेटिएको हो । अनुगमनमा सहभागी उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले सरकारी संस्थामै अखाद्य वस्तु भेटिएको […]

सरकारी गोदाममै भेटियो उत्पादन मिति बिनाको खाद्य सामग्री

काठमाडौं महानगरपालिकाले चाडपर्व लक्षित अनुगमन गरेको छ ।  महानगरले गरेको अनुगमनमा सरकारी कार्यालयको गोदाममा नै उत्पादन मिति उल्लेख नभएको खाद्य सामग्री भेटिएको छ ।

आचारसंहिता विपरितका प्रचार सामग्री उत्पादन नगर्न आयोगको निर्देशन

आचारसंहिता विपरितका प्रचार सामग्री उत्पादन तथा विक्री वितरण नगर्न उद्योगहरुलाई निर्वाचन आयोगले निर्देशन दिएको छ। आयोगले नेपाल उद्योग वाणीज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कमर्शलाई आफ्नो संरचना र...

म्याद सकिएको सामग्री प्रयोग गरेको भन्दै गुलाब मिठाई पसललाई दुई लाख जरिवाना

काठमाडौँ । म्याद सकिएको सामग्री प्रयोग गरेको पाइएपछि सुन्धारास्थित गुलाब मिठाई पसललाई रु दुई लाख जरिवाना गराइएको छ । काठमाडौँ महानगरपालिकाले आज गरेको तिहार लक्षित बजार अनुगमनका क्रममा उक्त पसलबाट बिक्री वितरण हुँदै आएको मिठाईमा म्याद सकिएको सामग्री प्रयोग गरेका, अन्य कम्पनीले उत्पादन गरेका खाद्यवस्तुमा आफ्नो लेबल र आफूले उत्पादन गरेका खाद्यवस्तुमा भारतीय कम्पनीको लेबल […]

विश्व प्रसिद्ध अर्बिटाको उत्पादन नेपालको बजारमा

चीनको विश्व प्रसिद्ध होटल सुरक्षा सम्बन्धी सामग्री उत्पादन गर्ने अर्बिटाका उत्पादन नेपाली बजारमा उपलब्ध छ।...

बार कोड नेपालले ल्यायो अर्बिटाका उत्पादन

बार कोड नेपाल इंक प्रालिले चीनको विश्व प्रसिद्ध होटल सुरक्षासम्बन्धी सामग्री उत्पादन गर्ने अर्बिटाका सामान नेपाली बजारमा ल्याएको छ

देश निर्माणमा स्वदेशी सामग्री

निर्माणका लागि स्वदेशी निर्माण सामग्री उत्पादन उत्साहजनक छ । निर्माण सामग्री उत्पादन गर्ने सबैखाले उद्योगले जडित क्षमताको ७० देखि ९० प्रतिशतसम्म उत्पादन गरिरहेका छन् । यसलाई राम्रै मान्नुपर्छ । निर्माण सामग्री उत्पादन तथा बजारको...