सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–१ नेलेका अग्नी पीडित परिवारलाई ५८ लाख भन्दा बढी सहयोग रकम हस्तान्तरण गरिएको छ । नेले विकास समाजका अध्यक्ष रोशन बाबु थुलुङको उपस्थितिमा भएको एक कार्यक्रमकाबीच अग्नी पीडित सहयोग समितिमार्फत विभिन्न सहयोगी व्यक्तिहरुबाट संकलन भएको ५८ लाख १० हजार ३ सय १५ रुपैयाँ पीडित परिवारलाई हस्तान्तरण गरिएको हो । नेले […]