काभ्रेमा घर भत्किँदा १ गम्भीर, २ को उद्धार

७ असार, काभ्रे । मण्डनदेउपुर नगरपालिका–७, कुन्ताबेसीमा घर भत्किँदा एक महिला गम्भीर घाइते भएकी छन् । दुई जनाको उद्धार गरिएको छ । शनिबार बिहान तीन बजे नवराज सापकोटाको घरको पर्खाल भत्किँदा थलप्रसाद सापकोटोको घरमा डेरा गरी …

सम्बन्धित सामग्री

घर भत्किँदा घाइते किशोरीकाे उद्धार

सुर्खेतको वीरेन्द्रनगरमा घर भत्किँदा घाइते भएकी किशोरीको उद्धार गरिएको छ ।

मनाङमा घर भत्किँदा एकको मृत्यु, सातको सकुशल उद्धार

मृत्यु हुनेमा गोरखा धार्चे गाउँपालिका-६ का अन्दाजी ३७ वर्षीय बीरबहादुर घले रहेको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए।...

खराब माैसमका कारण हुम्लाबाट सुत्केरी र घाइतेको उद्दार हुन सकेन

अविरल वर्षाले घर भत्किँदा गम्भीर घाइते भएका चंखेली गाउँपालिका– ६ मेल्छामका तीन जनालाई खराब माैसमका कारण हेलिकप्टरबाट उद्दार गर्न सकिएको छैन। नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार हुने भनिएपनि खराब माैसमका कारण चंखेली गाउँपालिका-६ का...

चंखेलीका घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरिँदै

अविरल वर्षाले घर भत्किँदा सख्त घाइते भएका चंखेली गाउँपालिका–६ मेल्छामका तीन घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिने भएको छ। नेपाली सेनाको हेलिकोप्टर उद्धारका लागि कालिकोटमा अवतरण गरेको छ। मेल्छामबाट तीन घाइते...

हुम्लाको चंखेलीमा घर भत्किँदा एक जनाको मृत्यु, ६ जना बेपत्ता

परिवारमा रहेका नाै जनामध्ये दुई जनालाई घाइते अवस्थामा उद्धार गरिएको र एक बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।

पहिरोले घर भत्किँदा एकको मृत्यु, दुईको उद्धार

आइतबार साँझदेखि परेको अविरल वर्षाका कारण घर भत्किँदा सोमबार बिहान पोखरामा एक जनाको मृत्यु भएको छ भने दुई जनाको उद्धार गरिएको छ ।जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीका अनुसार...

कालिकोटमा पाँच तले घर भत्किँदा छ जना घाइते

कालिकोट । कालिकोटको खाँडाचक्र नगरपालिका–१ बस्ने लक्ष्मी पाण्डेको पाँच तले घर भत्किँदा छ जना घाइते भएका छन् । घर भत्केको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कालिकोट, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको प्रहरीले जेसिबीको सहयोगमा घाइतेहरूको उद्धार गरेको थियो । घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल पठाएकोमा तीन जना उपचार पश्चात डिस्चार्ज भएका […]

राजधानीको ढल्कुमा घर भत्किँदा बालक गम्भीर घाइते

ढल्कुमा घर भत्किँदा चार वर्षीय बालक गम्भीर घाइते भएका छन् ।   काठमाडौँ महानगरपालिका– १७ मा अत्यन्तै जीर्ण अवस्थामा रहेको उक्त घर भत्किँदा बालक घाइते भएका हुन् । उनलाई प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पठाएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।   उनका अनुसार घरमा कोही पनि नभएका अवस्थामा  घर भत्किएको र बालक भाग्न लाग्दा घरले च्यापेर गम्भीर घाइते भएको प्रहरीको भनाइ छ । उक्त घटनाका कारण अन्य मानवीय क्षति भएको छैन ।

पहिरोले घर भत्किँदा तनहुँमा एक वृद्धाको मृत्यु

लगातार केही दिनदेखि परेको वर्षातका कारण पहिरो खस्दा तनहुँमा एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–१ निर्मलनगर टोलकी ६२ वर्षीया सरस्वती घर्ती हुन्।   गए राति घर पछाडिको ठूलो ढुङ्गा खसेर घर भत्किँदा पहिरामा च्यापिएर वृद्धा घाइते हुनुभएको थियो । त्यहाँबाट उद्धार गरेर अस्पताल लैजाँदा उहाँको मृत्यु भएको वडाध्यक्ष खरसिं दरैले जानकारी दिए।   वृद्धासहित पाँचजनाको परिवार घरमा सुतिरहेका थिए । घर भत्किएपछि अन्य चारजना भने भागेर ज्यान जोगाउन सफल भएको वडाध्यक्ष दरैले जानकारी दिए। चारजना सकुशल...