जानकी र राप्ती सोनारीमा मेलाको तयारी

राँझा– बाँकेको जानकी र राप्ती सोनारी गाउँपालिकाको ग्रामीण क्षेत्रमा लाग्ने ऐतिहासिक मेलाको तयारी सुरु भएको छ । कार्तिक शुक्ल पूर्णिमाका अवसरमा जानकी गाउँपालिका–२ जोगागाउँ र वडा नं ५ गुरुवा गाउँमा प्रत्येक वर्ष विशेष मेला लाग्छ ।  यस वर्ष यही मङ्सिर ११ देखि १३ गतेसम्म तीन दिन मेला सञ्चालन हुने जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले जानकारी […]

सम्बन्धित सामग्री

भक्तजनले भरियो जानकी मन्दिर

धनुषा –विश्वभरीका हिन्दूहरुको आस्थाको केन्द्र जनकपुरधामस्थित जानकी मन्दिर पर्यटकले भरिभराउ भएको छ । पुस महिनायता मन्दिरमा पर्यटकको सङ्ख्यामा वृद्धि भएको जानकी मन्दिरका पुजारी मनोज दासले बताए । उनले प्रत्येक वर्ष पुस महिनामा जानकी मन्दिरमा दर्शन गर्ने दर्शनार्थीको भीडभाड हुने गरेको बताए। मन्दिरमा दैनिक सयौँको सङ्ख्यामा नेपालका साथै छिमेकी मुलुक भारतको विभिन्न राज्यबाट पर्यटक आउने गरेको […]

राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा पूजाअर्चना

धनुषा - राष्ट्रपति रामचन्द्र पौडेलले आज जनकपुरधाममा रहेकाे जानकी मन्दिरमा पूजाअर्चना र दर्शन गर्नुभएको छ । उहाँले जानकी मन्दिरमा अखण्ड दीप प्रज्ज्वलन गर्नुकासाथै अखण्ड कीर्तनकाे दर्शन एवं प्रसाद ग्रहण गर्नु भएकाे हाे ।  राष्ट्रपतिलाई जानकी मन्दिरमा मूल महन्त रामतपेश्वर दासले स्वागत गर्नुभयो । राष्ट्रपति पौडेललाई जनकपुर विमानस्थलमा मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मुख्यमन्त्री सरोज यादव, पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि, सङ्घीय सांसद, नगरका मेयर तथा सुरक्षा निकायका प्रमुखले स्वागत गर्नुभएको थियो । ...

जानकी मन्दिरमा गरिने कार्यक्रममा रोक लगाइने

जनकपुरधाम – जानकी मन्दिरमा मन्दिरको बाहेक अन्य सबै प्रकारका कार्यक्रममा रोक लगाउने निर्णय गरिएकाे छ। विश्वकै हिन्दुहरुको आस्थाको केन्द्र रहेको जानकी मन्दिरमा पछिल्लो समय विभिन्न कार्यक्रम आयोजना हुँदै आएकोमा त्यस्ता कार्यक्रमलाई रोक लगाउने निर्णय भएको हो। बिहीबार धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दहालको अध्यक्षतामा भएको सर्वपक्षीय वैठकवाट जानकी मन्दिर परिसरमा मन्दिरको आयोजनामा हुने धार्मिक तथा […]

पूर्वराजा शाहद्वारा जानकी मन्दिरमा पूजापाठ

महेन्द्रनगर (धनुषा) –पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार जनकपुरधामस्थित जानकी मन्दिरमा विशेष पूजापाठ गरेका छन्। उनी शुक्रबार यहाँ आइपुगेका थिए। जानकी मन्दिरमा पूर्वराजालाई स्वागत गर्नका लागि रातो कार्पेट ओछ्याइएको थियो। सो अवसरमा मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोसन दासले पूर्वराजालाई मायाको चिनो प्रदान गरेका थिए। शुक्रबार दिउँसो यहाँ आइपुगेका उनी साँझ गङ्गा सागरमा दैनिक आयोजना […]

जानकी मन्दिरबाट हरायो अर्बौंको गरगहना

जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले मन्दिरबाट अर्बौं रुपैयाँ बराबरको गहना हराएको खुलासा गरेका छन् । जानकी मन्दिरको सौन्दर्यीकरणको नाममा मधेस प्रदेश सरकारले भ्रष्टाचार गरेको आरोपसमेत उनले लगाए ।जानकी मन्दिरको गरगहना हराउने डरले तत्कालीन राजा महेन्द्र शाहको आदेशमा २०२० सालमा जानकी मन्दिरका तत्कालीन महन्त रामशरण दास वैष्णवसँग लगत हिसाब गरी मन्दिरका हिरा, मोती, बहुमूल्य पत्थर, सुन र चाँदी काठमाडाैं लगिएको थियो । तर वर्तमान महन्त रामतपेश्वर दासले मन्दिरको गरगहना जनकपुरधामवासीलाई दर्शन गराउन

जानकी टेक्नोलोजी र एक एक पाइला फाउन्डेसनबीच सम्झौता

काठमाडौं । जानकी टेक्नोलोजी (स्प्यारो एसएमएस) र एक एक पाइला फाउन्डेसनबीच सम्झौता भएको छ । एक एक पाइला फाउन्डेसनका संस्थापक डा. सुमन शमशेर थापा र जानकी टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत मनोज थापाले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । जानकी टेक्नोलोजीले स्प्यारो एसएमएसमार्फत सर्वसाधारण जनतामा फाउन्डेसनको सेवा तथा जानकारी प्रवर्द्धन गर्न एक एक पाइलासँग सहकार्य गरेको […]

झकिझकाउ जानकी मन्दिर

धनुषा, २४ कात्तिक । छठ पर्वका अवसरमा सजाइएको जानकी मन्दिर । तस्बिरः अजयकुमार साह÷ धनुषा रासस

जानकी गाउँपालिका अध्यक्षको निधन

बाँके । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष राम निवास यादवको निधन भएको छ । मिर्गौलासम्बन्धी समस्याबाट पीडित यादवको शनिबार बिहान १ बजे उपचारका क्रममा नेपालगञ्जमा निधन भएको गाउँपालिकाकी उपाध्यक्ष भुमिसरा धितालले जानकारी दिए । यादव एमालेबाट गाउँपालिकाअध्यक्षमा निर्वाचित भएका थिए । The post जानकी गाउँपालिका अध्यक्षको निधन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

जानकी नवमीको अवसरमा जानकी मन्दिरमा चढाइयो सवा किलो सुन

जनकपुरधाम : जनकपुरधामसहित मिथिलाञ्चलमा आज जानकी नवमी मनाइँदै छ। प्रत्येक वर्ष जानकी नवमी माता सीताको जन्म भएको दिनको रुपमा मनाइने गरिन्छ। हरेक वर्ष हर्षोल्लासपूर्वक जानकी जन्मोत्सव मनाइए पनि पछिल्लो २ वर्षदेखि कोरोना महामारीका कारण यो पर्व प्रभावित भएको छ। कोरोना भाइरसको दोस्रो लहर तीव्र रुपमा फैलिरहेको समयमा धनुषामा निषेधाज्ञा लगाइएको…

साँझमा देखिएकाे जानकी मन्दिरकाे सुन्दरता (फोटो फिचर)

धनुषा – धनुषाको जनकपुर भन्नेबित्तिकै हर कोहीको मष्तिकमा जानकी मन्दिरको चित्र आउँछ । जनकपुर सीताको जन्मस्थल हो, जहाँ भारतबाट बर्सेनि विवाह पञ्चमीको अवसर पारेर जन्तीका रूपमा तीर्थयात्रीहरू आउने गर्छन् । ऐतिहासिकरूपले महत्त्वपूर्ण सांस्कृतिक धरोहर मानिन्छ जानकी मन्दिर । जनकपुर उपमहानगरपालिकामा रहेको चर्चित जानकी मन्दिर धार्मिक हिसाबले नेपाल र भारत दुवै देशका हिन्दू धर्मावलम्बीको सेतु पनि हो । जानकी मन्दिरमा घुम्नकै लागि पनि आन्तरिक र बाह्य पर्यटकहरू पुग्ने गर्छन् । मुगल शैलीमा बनेको प्रख्यात जानकी मन्दिरलाई कल...