भारतले नेपालविरुद्ध बराबरी गोल फर्काएको छ । दशरथ रंगशालामा जारी खेलमा अनिरुद थापाले भारतबाट ६० मिनेटमा बराबरी गोल फर्काए । पहिलो हाफको ३६ औं मिनेटमा अन्जन विष्टले नेपाललाई अग्रता दिलाएका थिए ।
काठमाण्डाै – भारतले चौँथो टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिकालाई ८२ रनले हराएको छ । जितसँगै भारतले पाँच खेलको शृङ्खलामा २–२ को बराबरी गरेको छ ।
राजकोटमा गए राति भएको खेलमा भारतले दिएको एक सय ७० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १६ ओभर ५ बलमा ८७ रनमा अलआउट भयो । दक्षिण अफ्रिकाका रस्सी भान डेर डुसेनले २० र क्विनटन डी ककले १४ रन बनाए । भारतका आभेश खानले चार र युजभेन्द्र चाहलले दुई विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर एक सय ६९ रन बनाएको...
काठमाडौं, २४ असोज । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप अन्तर्गत जारी नेपाल र भारतबीचको खेलको पहिलो हाफमा गोलरहित बराबरी भएको छ । खेलमा भारत हाबी भएको छ । नेपालले भने आज रक्षात्मक खेलेको छ। नेपाललाई आजको खेलमा बराबरी गरे पुग्छ तर भारतलाई भने जित्नैपर्ने दबाब छ । जारी प्रतियोगितामा नेपालले दुई जित निकालिसकेको छ । पहिलो […]
२१ असोज, काठमाडौं । माल्दिभ्समा भइरहेकाे साफ च्याम्पियनसिपमा भारत लगातार दोस्रो खेलमा बराबरीमा रोकिएको छ । मालेस्थित नेशनल स्टेडियममा बिहीबार भएको खेलमा भारतले श्रीलंकासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेकाे हाे । पहिलाे खेलमा भारतले बंगलादेशसंग १-१ काे बराबरी खेलेकाे थियाे । लगातार बराबरीपछि भारत २ खेलबाट २ अंकसहित तेस्राे स्थानमा छ । ३ खेल खेलेकाे […]
१८ असोज, काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ मा भारत र बंगलादेशले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । भारतले शुरुवाती अग्रता लिएपनि १० खेलाडीमा समेटिएको बंगलादेशले बराबरी गोल फर्काउँदै अंक बाँडेको हो । मालेस्थित नेशनल स्टेडियममा भएको खेलको २६औं मिनेटमा सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा भारतले […]
नेपाल र भारतबीच अहिलेसम्म २० मध्ये पाँच खेल बराबरी भएको छ । भारतले नेपाललाई १३ खेलमा हराएको छ । नेपालले दुईपटक मात्र भारतमाथि जित निकालेको छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो हाफमा लिएको...
काठमाण्डाै – मैत्रीपूर्ण फुटबलमा नेपाल र भारतले बराबरी खेलेका छन् । पहिलाे मैत्रीपूर्ण फुटबलमा नेपाल र भारतले भारतले एक–एक गाेलकाे बराबरी खेलेका हुन् । दशरथ रङ्गशालामा भएकाे खेलमा अन्जन विष्टले ३६ औँ मिनेटमा गाेल गरेका अग्रता दिलाएका थिए । भारतका खेलाडी चिनलेनाना सिंह कोन्सामको ब्याक पासलाई गाेलकीपर गुरुप्रित सिंह सन्धुले नियन्त्रणमा लिन नसकेको बललाई अञ्जनले गाेलमा परिणत गरेका हुन् । तर नेपालकाे अग्रता दाेस्राे हाफमा रहन सकेन । भारतका अनिरु...
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा भारतले घरेलु टोली नेपालविरुद्ध बराबरी गोल फर्काएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलको ६०औं मिनेटमा सुनिल क्षेत्रीले १८ यार्ड टाढाबाट गरेको प्रहारलाई गोलरक्षक किरण चेम्जोङले पञ्च गर्दै बचाएपनि किरणसँगै रहेका सब्सिच्युट अनिरुद थापाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका हुन् । त्यसअघि अन्जन विष्टले ३६औं […]
काठमाडौँ– भारतले नेपालविरुद्ध बराबरी गोल फर्काएको छ। खेलको ६० औँ मिनेटमा भारतले गोल फर्काएको हो। भारतका लागि अनिरुद्ध थापाले गोल फर्काएका हुन्। खेलको ३६ औँ मिनेटमा अञ्जन विष्टको गोलबाट नेपालले अग्रता लिएको थियो। तर उक्त अग्रता नेपालले जोगाउन सकेन। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी छ।