काठमाडाैं । निवर्तमान प्रधानमन्त्री सुशीला कार्की बालुवाटारबाट शुक्रबार धापासीमा रहेकाे आफ्नो निवासमा फर्कनुभएको छ। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्रीका रूपमा पद तथा गाेपनीयताकाे शपथ ग्रहण गर्नुभएलगत्तै कार्की बालुवाटारबाट धापासीमा रहेकाे निवासमा फर्कनुभएको हो । निवर्तमान प्रधानमन्त्री कार्कीले शुक्रबार सामाजिक सञ्जालमार्फत सार्वजनिक जिम्मेवारीको एक महत्त्वपूर्ण अध्याय औपचारिक रूपमा समाप्त भएको बताउनुभएकाे छ। कठिन र चुनौतीपूर्ण परिस्थितिमा […]
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ले आज औपचारिक रूपमा पदभार ग्रहण गर्दै पर्यटन क्षेत्रमार्फत राष्ट्रिय समृद्धिको आधार तयार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेल बाट शीतलनिवास मा पद तथा गोपनीयताको शपथ लिएलगत्तै मन्त्री पौडेल सिंहदरबार स्थित मन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन्। नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारमा पर्यटन मन्त्रालयको जिम्मेवारी […]
Beijing. China's Foreign Ministry on Friday accused the media of publishing 'misinformation' following reports that the country's top semiconductor company had sent chip-making equipment to Iran.The report, citing information from two unnamed senior officials in the administration of US President Donald Trump, stated that
नागरिकले खासगरी बालेनसँग पाँचवटा अपेक्षा राखेको देखिन्छ । एक, सेवा प्रवाहमा सहजता । दुई, शिक्षा र स्वास्थ्यमा सहज पहुँच । तीन, भ्रष्टाचार नियन्त्रण र सुशासनमा जोड । चार, रोजगारी सिर्जना । पाँच, भूराजनीतिक सन्तुलन ।