चाैथाै टेष्ट जित्दै भारतले जित्याे सिरिज

६ माघ, काठमाडौं । चाैथाै टेष्ट ३ विकेटले जित्दै भारतले अस्ट्रेलिया विरुद्धकाे टेष्ट सिरिज २-१ ले जितेकाे छ । पहिलाे टेष्ट अस्ट्रेलियाले जितेकाे थियाे भने दाेस्राे सेट भारतले जितेकाे थियाे । यस्तै तेस्राे सेट बराबरी भएकाे थियाे । चाैथाे टेष्टमा ३२८ रनकाे लक्ष्य पछ्याएकाे भारतले ९७ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गरेकाे हाे । […]

सम्बन्धित सामग्री

टाइब्रेकर बराबर भएपछि भारत ‘क्वाइन टस’ जित्दै च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – भारतले साफ यू-१९ महिला च्याम्पियनसिपको उपाधि फाइनलमा ‘क्वाइन टस’ मार्फत जितेको छ । निर्धारित ९० मिनेट १-१ को बराबरी र त्यसपछि टाइब्रेकर र सडन डेथमा ११ खेलाडीको प्रहारमा पनि बराबर भएपछि खेलको नतिजा क्वाइन टसमार्फत भएको थियो । भारतले क्वाइन टस जित्दै उपाधि जितेको हो । तर बंगलादेशको टोली भने नतिजाको […] The post टाइब्रेकर बराबर भएपछि भारत ‘क्वाइन टस’ जित्दै च्याम्पियन first appeared on हाम्रो खेलकुद.

भारतले वर्षको पहिलो टी-२० सिरिज जित्दा बने यस्ता रेकर्ड

भारतले श्रीलंकाविरुद्ध राजकोटमा तेस्रो टी-२० मा श्रीलंकालाई ९१ रनले जित्दै सिरिज २-१ ले आफ्नो पक्षमा पार्‍याे। खेलमा भारतले टस जितेर पहिलो ब्याटिङ गर्दै २ सय २८ रनको उच्च स्कोर बनाएको थियो। जवाफमा श्रीलंका १ सय ३७ रनमानै समेटियो। श्रीलंकाका कुनैपनि खेलाडीले अर्धशतकीय इनिङ खेल्न सकेनन्। भारतका लागि अर्सदीप सिहले ३ विकेट लिए। त्यस्तै, उमरान मलिक, […]

साफ च्याम्पियनसिप : उपाधिको लागि नेपाल र बंगलादेश खेल्दै

साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक नयाँ च्याम्पियन टिम बन्दैछ । यसअघि लगातार पाँचौँ संस्करणसम्म भारतले उपाधि जित्दै आएको थियो ।

अन्तिम टी २० मा भारतको सहज जित

भारतले पाँचौँ टी२० खेलमा आइतबार वेस्ट इन्डिजलाई ८८ रनले पराजित गरेको छ । पहिलो, तेस्रो र चौथो खेल जित्दै भारतले एक खेल अगावै पाँच खेलको शृंखला ३-१ ले आफ्नो पक्षमा पारिसकेको थियो । पाँचौ खेलमा निकालेको जितपछि भारतले शृंखला ४-१ ले जित्यो । भारतले प्रस्तुत गरेको एक सय ८९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १५.४ […] The post अन्तिम टी २० मा भारतको सहज जित appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

वेस्ट इन्डिजविरुद्धको पाँचौ खेलमा भारत विजयी

काठमाडौँ – भारतले पाँचौँ टी २० खेलमा आइतबार वेस्ट इन्डिजलाई ८८ रनले पराजित गरेको छ । पहिलो, तेस्रो र चौथो खेल जित्दै भारतले एक खेल अगावै पाँच खेलको शृंखला ३-१ ले आफ्नो पक्षमा पारिसकेको थियो । पाँचौ खेलमा निकालेको जितपछि भारतले शृंखला ४-१ ले जित्यो । भारतले प्रस्तुत गरेको एक सय ८९ रनको लक्ष्य पछ्याएको […]

स्ट्यान्डिङ क्रिकेट शृंखलामा नेपालको सान्तवना जित, उपाधि भारतलाई

३० जेठ, काठमाडौं । फिजिकल्ली च्यालेन्ज (स्ट्यान्डिङ) टी २० क्रिकेट शृंखला अन्तर्गत अन्तिम तथा तेस्रो खेलमा नेपालले भारतलाई १ विकेटले पराजित गरेको छ । लगातार दुई खेल जित्दै भारतले तीन खेलको शृंखला एक खेल अगावै भारतले उपाधि जितेको हो । पहिलो खेलमा नेपाल भारतसँग ५ रन र दोस्रो खेलमा ७७ रनले पराजित भएको थियो । […]

भारतले जित्यो स्ट्यान्डिङ क्रिकेट शृंखला

२९ जेठ, काठमाडौं । फिजिकल्ली च्यालेन्ज (स्ट्यान्डिङ) टी २० क्रिकेट शृंखला अन्तर्गत दोस्रो खेलमा नेपाल भारतसँग ७७ रनले पराजित भएको छ । लगातार दुई खेल जित्दै भारतले तीन खेलको शृंखला एक खेल अगावै आफ्नो पक्षमा पारेको छ । पहिलो खेलमा नेपाल ५ रनले पराजित भएको थियो । मुलपानी क्रिकेट मैदानमा आइतबार भएको शृंखलाको दोस्रो खेलमा […]

भारतले थोमस कप जित्दै ब्याडमिन्टनमा नयाँ इतिहास रच्यो

एजेन्सी – भारतको पुरुष ब्याडमिन्टन टोलीले विश्व ब्याडमिन्टनको प्रतिष्ठित प्रतियोगिता थोमस कपको उपाधि जित्दै इतिहास रचेको छ । ३२ औं संस्करण आइपुग्दा पहिलो पटक फाइनल पुगेको भारतले फाइनलमा सर्वाधिक १४ उपाधि जितेको इन्डोनेसियालाई ३-० ले निराश पारेको हो । आइतबार भएको फाइनलमा भारतका लागि २० वर्षीय लक्ष्य सेनले पहिलो खेलमा एन्थोनी सिनिसुकालाई ८-२१, २१-१७ र […]

ओलम्पिकमा स्वर्ण पदक जित्न भारतले खेलाडीमाथि गर्‍यो ७ करोड खर्च

२८ साउन, काठमाडौं । भारतले ओलम्पिकमा एथ्लेटिक्सतर्फ पहिलो पटक स्वर्ण पदक जितेको छ । केही दिनअघि जापानमा सम्पन्न टोकियो ओलम्पिक २०२० मा भारतीय खेलाडी निरज चोपडाले ज्याभलिन थ्रोमा स्वर्ण जित्दै १३ वर्षपछि भारतलाई व्यक्तिगततर्फ स्वर्ण पदक दिलाए । यस पटक भारतले ऐतिहासिक स्वर्णसहित कुल ७ पदक जित्यो । जुन एकै ओलम्पिकमा भारतले जितेको यो सर्वाधिक […]

स्याम करनले अविजित ९५ रन बनाए पनि इंग्ल्याण्ड पराजित, भारतलाई ओडीआई सिरिज

काठमाडौं । स्याम करनले सातौं नम्बरमा ब्याटिङ गर्दै अविजित ९५ रन बनाए पनि भारतविरुद्धको तेस्रो ओडीआईमा इंग्ल्याण्डमा ७ रनले पराजित भएको छ । प्रतिस्पर्धात्मक खेलमा जित्दै घरेलु टोली भारतले ओडीआई सिरिज २-१ ले आफ्नो पक्षमा पारेको हो । पहिलो खेल भारतले ६६ रनले जितेको थियो भने दोस्रो खेल इंग्ल्याण्डले ६ विकेटले जितेको थियो । भारतले यसअघि […]