काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा नेपालले भारतविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । भारतले टस जितेर दक्षिण अफ्रिकाको मंगउड ओभल मैदानमा नेपालविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । नेपाल विश्वकपको सेमिफाइनल दौडबाट बाहिरिइसकेको छ । अपराजित भारतसँगको खेल नेपालको प्रतिष्ठाको लागि मात्र हुनेछ । नेपाल यसअघि सुपर सिक्समै […]
अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो खेल जितेको छ । आज भएको खेलमा भारतले नेदरल्यान्डसलाई ५६ रनले पराजित गर्यो ।
पहिलो ब्याटिङ गरेर भारतले दिएको १८० रनको लक्ष्य पछ्याएको...
आईसीसी टि–२० विश्वकप क्रिकेट सुपर १२ मा अहिले इंग्ल्याण्ड र आयरल्यान्ड खेलिरहेका छन् ।
टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्ड १९ ओभर २ बलमा अलआउट भएको छ ।
उसले १ सय ५७ रन बनाएको छ । जितका लागि १ सय ५८ रनको लक्ष्य पाएको इंग्ल्याण्ड अहिले ब्याटिङ्ग गर्दैछ ।
मेलवर्नमा आजको पहिलो खेल सुरु हुनेवित्तिकै वर्षाले केही बेर प्रभावित भएको थियो ।
त्यस्तै दोस्रो खेलमा आज पौने दुई बजे अफगानिस्तान र न्युजिल्यान्डबिच खेल हुनेछ ।
काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तरगत त्रिदेशीय सिरिजको आफ्नो दोस्रो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध टस हारेर नेपालले फिल्डिङ गर्ने भएको छ।दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा घरेलु टोली युएईले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो। आजको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ। प्रशिक्षक पुबुदु दसानायकेले विनोद भण्डारीलाई बेन्चमा राख्दै कमलसिंह ऐरी टोलीमा समावेश गरेका छन्। खेल बिहान सवा ११ बजे सुरु हुनेछ।यूएई र नेपाल एसोसिएट राष्
काठमाडौं, ३ असोज । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा ओमान विरुद्धको खेलमा नेपालले बलिङ गर्ने भएको छ । नेपालले टस जितेर ओमानलाई ब्याटिङ गर्ने निम्तो दिएको हो । खेल अल अमिरात क्रिकेट मैदानमा हुँदैछ । नेपालले आज दुई खेलाडी परिवर्तन गरेको छ । गुल्सन झा र कुशल मल्ल आज सुरुवाती–११ मा […]
काठमाडौं : आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल अहिले अमेरिकासँग प्रतिष्पर्धा गर्दैछ । अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि नेपाल पहिला ब्याटिङमा तानिएको छ। खेल ओमानको अल अमारत क्रिकेट मैदानमा अहिले सवा ४ बजे सुरु हुनेछ । नेपाली टोलीमा एक खेलाडी परिवर्तन भएका छन् । विक्रम सोबको स्थानमा गुल्सन झाले खेल्नेछन्। तिब्र गतिका बलर गुल्सनले अमेरिकाविरुद्ध सिनियर टिममा डेब्यु गरेका हुन्। नेपालले सिरिज अन्तर्गत अमेरिकाविरुद्ध अहिलेसम्म
काठमाडौँ, २९ भदौ। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दै छ । एकदिवसीय खेल ओमनको अल अमिरात क्रिकेट मैदानमा नेपाली समय अनुसार ४:१५ बाट शुरु भएको छ । नेपालले ओमानविरुद्धको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको छ ।-Photo Source: CAN