आइसीसी विश्वकप क्रिकेट २०१९ अन्तर्गत भारत र न्यूजिल्याण्डबीचको बाँकी खेल भोली खेलाइने भएको छ। वर्षाका कारण प्रभावित बनेको खेलको पहिलो इनिङ्सको अन्त्यतिर पानी परेपछि खेल रोकिएको थियो। त्यसपछिको वर्षा र मैदानको अवस्थाका कारण खेल पुन: सुरु हुन नसकेको हो।
म्यानचेष्टरमा टस जितेर पहिले ब्याटिङ गरेको किवी टोलीले ४६.१ ओभर