समूह चरणका सबै खेल जित्दै पाकिस्तान विश्वकपको सेमिफाइनलमा, स्कटल्यान्ड ७२ रनले पराजित

आइसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा पाकिस्तानले स्कटल्यान्डलाई हराएको छ। शारजाह क्रिकेट स्टेडियममा सम्पन्न खेलमा पाकिस्तानले स्कटल्यान्डलाई ७२ रनले हराएको हो। योसँगै पाकिस्तानले समूह चरणका पाँचै खेलमा जित निकालेको छ। पाकिस्तानले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको छ। टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट…

सम्बन्धित सामग्री

लाेकेश बमकाे शतकका बाबजुद नेपाल २१ रनले पराजित

टी–२० अभ्यास खेल अन्तर्गत शुक्रवार भएको खेलमा नेपाल ‘ए' आयरल्यान्ड ‘ए’सँग २१ रनले पराजित भएको छ।...

एक खेल अगावै अष्ट्रेलियाले जित्यो शृंखला

१५ भदौ, काठमाडौं । अष्ट्रेलियाले दोस्रो एक दिवशीय क्रिकेटमा जिम्बावेलाई ८ विकेटले पराजित गर्दै एक खेल अगावै शृंखला आफ्नो पक्षमा पारेको छ । तीन खेलको शृंखलाको पहिलो खेल अष्ट्रेलियाले ५ विकेटले जितेको थियो । लगातार दोस्रो खेल जित्दै अष्ट्रेलियाले २-० को अग्रतासहित शृंखला आफ्नो पक्षमा पारेको हो । स्टिभ स्मिथ र एलेक्स केरीले अविजित ८४ […]

नेपाल लगातार तेस्रो खेलमा पराजित, दुई खेल अगावै युगान्डाले जित्यो सिरिज

काठमाडौँ- लगातार तीन खेलमा पराजित भएसँगै नेपाली राष्ट्रिय महिला टिमले घरेलु मैदानमा जारी युगान्डाविरुद्धको टी-२० शृंखला दुई खेल अगावै गुमाएको छ । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय शृंखला खेलिरहेको नेपाल आजको तेस्रो टी-२० जित्नै पर्ने दबाबसहित मैदानमा उत्रिएको थियो । तर, बिहीबारको खेलमा पनि ६ विकेटको पराजयसँगै नेपालले शृंखला गुमाएको छ । ९९ […]

अष्ट्रेलियालाई दुई खेल अगावै एसेज ट्रफी

एजेन्सी – घरेलु टोली अष्ट्रेलियाले दुई खेल अगावै एसेज ट्रफी जितेको छ । तेस्रो टेस्टमा इंग्ल्यान्डलाई १४ रनको इनिङ अन्तरले पराजित गर्दै पाँट टेस्टको एसेज ट्रफी दुई खेल अगावै जितेको हो । एसेज ट्रफी विश्वकै एक प्रतिष्ठित टेस्ट सिरिजमा पर्दछ । अष्ट्रेलियाका डेब्यू खेल खेलेका तीव्र गतिका बलर स्कट बोल्यान्डको घातक बलिङसँगै इंग्ल्यान्ड दोस्रो इनिङमा […]

नेपाल भारतसँग पराजित, फाइनल प्रवेशका लागि अर्काे खेल कुर्नुपर्ने

काठमाडौं । अघिल्ला दुई खेलमा सानदार जित निकालेको नेपाल पुरुष साफ च्याम्पियनसिप फुटबलको तेस्रो खेलमा भने भारतसँग पराजित भएको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा भएको तेस्रो खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको हो । ७ पटकको च्याम्पियन भारतको जितमा कप्तान सुनिल क्षेत्रीले निर्णायक गोल गरे । क्षेत्रीले खेलको ८३ मिनेटमा गोल गरेका […] The post नेपाल भारतसँग पराजित, फाइनल प्रवेशका लागि अर्काे खेल कुर्नुपर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

यस्तो देखियो भारतविरुद्ध नेपालको खेल

काठमाडौं : भारतीय फुटबल टोलीसँग आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भयो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतले नेपाललाई २-१ गोलले पराजित गर्‍यो। पहिलो हाफमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्‍यो। नेपालले तीन वटा राम्रा अवसरहरुको सदुपयोग गर्न नसक्दा पहिलो हाफमा गोल गर्न सकेन। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको…

बार्सिलोना पराजित

२१ साउन, काठमाडौं । प्रिसिजन अन्तर्गत मैत्रीपूर्ण खेल स्पानिस क्लब बार्सिलोना अष्ट्रियन क्लब रेडबुल साल्जवर्गसँग पराजित भएको छ । बुधबार राति घरेलु मैदान रेडबुल एरेनामा भएको खेलमा साल्जवर्गले बार्सिलोनालाई २-१ ले पराजित गरेको हो । साल्जवर्गका लागि लुका सुसुक र ब्रेन्डन आरोनसनले गोल गरे । बार्सिलोनाका लागि मार्टिन ब्रेथवेइटले एक गोल गरे । ४३औं मिनेटमा […]

कोपा अमेरिका : ब्राजिल र अर्जेन्टिनाको खेल सुरु

काठमाडौं : कोपा अमेरिका अन्तर्गत ४७ औं संस्करणको फाइनल खेल सुरु भएको छ।केही बेरअघि मात्रै सुरु भएको खेलमा अर्जेन्टिना र ब्राजिलबीच भिडन्त जारी छ।खेल ब्राजिलको रियो दि जेनेरियोस्थित मराकाना रंगशालामा भइरहेको छ। पछिल्ला तीन प्रतियोगितामा लगातार कोपा फाइनल पुगेको ब्राजिल अघिल्ला दुई संस्करणमा चिलिसँग पराजित हुँदै उपाधिविहीन बनेको थियो।ब्राजिलसँग पछिल्लो समय खराब इतिहास बनाएको अर्जेन्टिनाले २ पटक भएको फाइनल भिडन्तमा दुवैपटक पराजित भएको छ। २००४ मा पहिलो पटक टाइबेकरमा पराजित भएको अर्जेन्टिना २००७

लेस्टरसँग युनाइटेड पराजित भएपछि सिटी तीन खेल अगावै च्याम्पियन

२९ वैशाख, काठमाडौं । म्यानचेष्टर सिटीले प्रिमियर लिगको उपाधि जितेको छ । दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड घरेलु मैदानमा लेस्टर सिटीसँग २-१ ले पराजित भएपछि सिटीले ३ खेल अगावै उपाधि पक्का गरेको हो । दोस्रो रोजाइको टिम मैदान उतारेको युनाइटेडले घरेलु मैदानमै पराजय व्यहोरेको हो । ओल्ड ट्राफोर्डमा भएको खेलको १०औं मिनेटमा लुक थोमसले गोल गर्दै […]

एफसी चितवन धनगढी फुटबल क्लबसँग पराजित

राजधानीमा जारी नेपाल सुपर लिगमा शनिबार सम्हालिएको खेल प्रदर्शन गर्न नसक्दा एफसी चितवन धनगढी फुटबल क्लबसँग पराजित भएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दिनको पहिलो खेलमा चितवन धनगढीसँग ३–० ले पराजित भएको हो । पहिलो हाफमा दबाब दिएर खेले पनि दोस्रो हाफमा सम्हालिएको खेल देखाउन नसक्दा चितवनले नतिजा सुम्पिन बाध्य भएको हो । पहिलो हाफमा […]