धनकुटाको भेडेटारका पर्यटनकर्मी, होटल व्यवसायी र स्थानीयले प्रदेश नम्बर एकका मुख्य मन्त्री शेरधनलाई लाई भेटेर साहशिक खेल पर्यटनका लागि नीति बनाएर पूर्वाधार निर्माणका लागि बाटो सहज बनाइ दिन आग्रह गरेका छन् । उनीहरूले सरकारले घोषणा गरेको पर्यटनबर्ष २०२० मा भेडेटारलाई मुख्य पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन् ।