फोक्सिनटारदेखि धाप्लाङसम्म सुनकोसी नदीमा -याफ्टिङ सुरु

उदयपुर । उदयपुर र खोटाङको सिमाना भएर बग्ने सुनकोसी नदीमा व्यावसायिक रूपले साहसिक खेल जलविहार ¥याफ्टिङ सञ्चालन भएको छ । विश्वको १० उत्कृष्ट (ह्वाइट वाटर ¥याफ्टिङ) गतव्यमध्ये एक हो सुनकोशी नदी । त्यसमध्ये पनि उदयपुर खण्ड जल विहार ¥याफ्टिङका लागि उत्तम रहेको छ । उदयपुरका जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ उदयपुरको आयोजनामा व्यावसायिक जलविहार […] The post फोक्सिनटारदेखि धाप्लाङसम्म सुनकोसी नदीमा -याफ्टिङ सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

गर्मी सुरु भएसँगै सुनकोसीमा बढ्न थाले पर्यटक

सिन्धुली । सिन्धुली र रामेछापका अग्ला पहाड, वारिपारिको समथरको झुरुम्म बस्ती । छेउमा सलल बगेको सुनकोसी नदी । यहाँको शान्त र सुन्दर वातावरणमा रमाउन केही समययता आन्तरिक र बाह्य पर्यटक बढ्न थालेका छन् । सिन्धुलीको सुनकोसी गाउँपालिका–५ मुलकोटमा अवस्थित ताज रिभरसाइड रिसोर्ट प्रबन्ध निर्देशक मनोज श्रेष्ठका अनुसार गर्मी मौसम सुरु भएसँगै सुनकोसी नदीमा जलयात्रा (¥याफ्टिङ) […]

सिन्धुपाल्चोकमा महिला रिभरगाइड तयार

सुनकोसी  र ब्रम्हायणी नदी दोभान बलेफीमा स्थापना गरिएको ¥याफ्टिङ¬ स्कूल (ह्वाइट वाटर ¥याफ्टिङ)ले नेपालमा पहिलो पटक महिला रिभर गाइड तयार पारेको छ । १ असारबाट सुरु भएको ¥याफ्टिङ स्कूलमा देशभरका युवा...

सिन्धुपाल्चोकमा एसियास्तरीय र्‍याफ्टिङ स्कुल

सिन्धुपाल्चोकमा पहिलोपटक र्‍याफ्टिङ स्कुल (ह्वाइट वाटर सेन्टर) सञ्चालनमा आउने भएको छ । साहसिक र मनोरञ्जनात्मक खेल र्‍याफ्टिङका लागि विश्वको सातौँ स्थानमा पर्ने प्रख्यात भोटेकोसी र सुनकोसी क्षेत्रमा एसियाकै पहिलो र्‍याफ्टिङ स्कुल...

-याफ्टिङको मज्जा लुट्न सुनकोसी नदीमा पर्यटक

काठमाडौंबाट -याफ्टिङका लागि अरनिको राजमार्गस्थित सुकुटेमा आइपुगेकी ज्योति श्रेष्ठ (२३)ले जीवनकै महत्वपूर्ण मज्जा अनुभव गरिन् । विश्वकै उत्कृष्ट दसौं उत्कृष्ट गन्तव्यभित्र पर्ने सिन्धुपाल्चोकको सुनकोसी नदीमा शनिबार -याफ्टिङ गर्न उनीसहित १३ जनाको जम्बो समूह शुक्रबार नै आइपुग्यो ।

सुनकोसीको जलयात्रा अफ सिजनमै आकर्षक

सुनकोसी नदीमा जलयात्रा व्यवसायको बलियो सम्भावना देखिएको छ । राजधानी काठमाडौँलाई तराईका जिल्लासँग जोड्ने छोटो दूरीको बीपी राजमार्ग सञ्चालनसँगै सिन्धुलीको सुनकोसी गाउँपालिकास्थित मूलकोटमा रहेका होटलले सञ्चालन गरेको सुनकोसी नदी जलयात्रा (-याफ्टिङ) गर्न आउनेको सङ्ख्या बढ्दै गएको छ ।