भेनेजुएलाको राजधानी कराकासमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण ठूलो जनधनको क्षति भएको आशंका गरिएको छ । राजधानी कराकासमा केही सेकेन्डको अन्तरालमा दुईवटा शक्तिशाली धक्का महसुस गरिएको हो । पहिलो भूकम्प ७.२ रेक्टर स्केल र दोस्रो ७.५ रेक्टर स्केलको मापन गरिएको छ । भूकम्पका कारण राजधानीका विभिन्न क्षेत्रमा भवनहरू भत्किएका छन् । हजारौँ मानिस […]
कैलाली– धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले २४ जनालाई नियन्त्रणमा लिएको छ । विभिन्न होटल, लजहरूमा चेकजाँच गर्दा अनैतिक गतिविधिमा संलग्न ११ महिला र १३ जना पुरुषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा सात जना भारतीय […]
Janakpurdham. More than two weeks have passed since the transfer of Hemant Prasad Sah, Chief of the Division Forest Office Rautahat, but the decision has not been implemented, prompting the Chure and Forest Conservation Campaign to demand its immediate implementation.Sunil Kumar Yadav, National Coordinator of the campaign, urged the Ministry of Forest and Environment, Madhesh Province, in Janakpurdham on Wednesday by submitting a memorandum to immediately implement the transfer order. In the attention letter submitted to the ministry, he accused that the non-implementation of the transfer decision in a timely manner sends a message that the ministry's decisions are becoming...
दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलका लागि २५ करोड रुपैयाँ विनियोजन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वार्षिक बजेटमा उक्त विमानस्थलका लागि २५ करोड रुपैयाँ समावेश भएको हो । विमानस्थलको धावन मार्गलाई २ हजार ५०० मिटरसम्म विस्तार गर्न जग्गा व्यवस्थापनसहित अन्य पूर्वाधार व्यवस्थापन गर्न उक्त बजेट विनियोजन गरिएको दाङ निर्वाचन क्षेत्र नं ३ का […]
११ असार, लन्डन । नेपाली 'कम्युनिष्ट आन्दोलनका पिता' पनि भनिने ९२ वर्षीय मोहन विक्रम सिंहले बेलायतको सत्तारुढ लेबर पार्टीका पूर्व प्रमुख एवं हाल योर पार्टीका नेता जेरेमी कोर्बिनसंग भेटघाट गरेका छन् ।
मंगलबार बेलायती संसद भवनमा …