भेनेजुएलाको राजधानी कराकासमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण ठूलो जनधनको क्षति भएको आशंका गरिएको छ । राजधानी कराकासमा केही सेकेन्डको अन्तरालमा दुईवटा शक्तिशाली धक्का महसुस गरिएको हो । पहिलो भूकम्प ७.२ रेक्टर स्केल र दोस्रो ७.५ रेक्टर स्केलको मापन गरिएको छ । भूकम्पका कारण राजधानीका विभिन्न क्षेत्रमा भवनहरू भत्किएका छन् । हजारौँ मानिस […]