मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

११ असार, लन्डन । नेपाली 'कम्युनिष्ट आन्दोलनका पिता' पनि भनिने ९२ वर्षीय मोहन विक्रम सिंहले बेलायतको सत्तारुढ लेबर पार्टीका पूर्व प्रमुख एवं हाल योर पार्टीका नेता जेरेमी कोर्बिनसँग भेटघाट गरेका छन् । मंगलबार बेलायती संसद भवनमा …