घोराही-तुलसीपुर चार लेन सडकको सम्झौता खारेज

निर्माण कम्पनीले लामो समयसम्म काम नगरेर अलपत्र पारेपछि दाङको गौरवको आयोजना चार लेन सडकको ठेक्का तोडिएको छ । गृहजिल्ला आएकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारतीय कम्पनीले अलपत्र पारेको घोराही–तुलसीपुर चार लेन सडक निर्माणको सम्झौता खारेज भएको जानकारी दिएकी हुन् । मन्त्री शर्माले भारतीय ठेकेदारले लामो समयसम्म निर्माण नगरी सडक निर्माण अलपत्र पारेकाले ठेक्का […]

सम्बन्धित सामग्री

घोराही–तुलसीपुर चार लेन मर्मत गरिँदै

तुलसीपुर – घोराही–तुलसीपुर चार लेन सडक दुई चरणमा मर्मत भइरहेको छ। पहिलो चरणमा तुलसीपुरको हात्तीखौवाबाट गुर्जेखोलासम्मको काम भइरहेको छ। सो काम असोजमा सक्ने गरी सम्झौता भएको छ। असार १८ गते सम्झौता गरी हाल काम भइरहेको इन्जिनियर मनिष विकले बताए। “असोजमा काम सक्ने गरी सम्झौता भएको हो”, उनले भने, “मौसमले साथ दिएमा त्यो काम पूरा हुन्छ।” […]

घोराही–तुलसीपुर चारलेन ठेक्का छिट्टै रद्द हुन्छ : मन्त्री शर्मा

दाङ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले घोराही–तुलसीपुर चार लेन सडक निर्माणकार्यमा राजनीति नगर्न सुझाव दिएकी छन् । नारायणपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा नारायणपुरमा सुरु भएको कृषि, पर्यटन तथा व्यापारिक महोत्सवको उद्घाटन गर्दै उनले भनिन्, ‘जनदबाब हुँदा त्यसले माथि दबाब दिन पनि सहज हुन्छ, तर चार लेनमा राजनीति गरेर अस्वाभाविक विरोध गर्दा त्यसले फाइदा दिँदैन […]

दाङको चार लेन सडकमा स्थानीयको प्रदर्शन

२६ माघ, दाङ । दाङको घोराही–तुलसीपुर सडकखण्डको चार लेन सडक नबनेको विरोधमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । स्थानीयले बिहीबार दिउँसो घोराही–तुलसीपुर सडकखण्डको नारायणपुरमा करिब आधा घण्टा सडक अवरुद्ध गरेका हुन् । चार वर्षअघि सुरु भएको उक्त सडकखण्ड लामो समयदेखि अलपत्र छोडिएपछि स्थानीय युवा विरोधमा उत्रिएका हुन् । चार वर्षयता सडक अलपत्र हुँदा सास्ती खेप्नुपरेको […]

लमही–घोराही–तुलसीपुर चार लेन सडक छिटो बनाउन नेकपाको माग

नेपाल कम्युनिस्ट पार्टी दाङले लमही–घोराही–तुलसीपुर चार लेन सडक निर्माण छिटो गर्न माग गरेको छ । यो सडक निर्माण अविलम्ब नगरे आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।  नेकपा दाङका सेक्रेटरी जनक सीले प्रेस विज्ञप्ति जारी गर्दै लमही–घोराही–तुलसीपुर चार लेन सडक निर्माणमा लापरबाही भएको बताए ।  विज्ञप्तिमा उनले निर्माणमा ढिलासुस्ती गरे चरणबद्ध आन्दोलन र संघर्षमा जाने चेतावनी दिएका छन् ।विज्ञप्तिमा भनिएको छ, ‘लमही–घोराही–तुलसीपुर फोर लाइन सडक निर्माणमा भइरहेक

लमही-घोराही-तुलसीपुर चार लेन सडक बनाउन माग

दाङ- नेपाल कम्युनिस्ट पार्टी दाङले लमही-घोराही-तुलसीपुर चार लेन सडक निर्माण छिटो गर्न माग गरेको छ । यो सडक निर्माण अविलम्ब नगरे आन्दोलनमा उत्रने चेतावनी दिएको छ । नेकपा दाङका सेक्रेटरी जनक सीले प्रेस विज्ञप्ति जारी गर्दै लमही-घोराही-तुलसीपुर चार लेन सडक निर्माणमा लापरबाही भएको बताए ।  विज्ञप्तिमा उनले निर्माणमा ढिलासुस्ती गरे चरणबद्ध आन्दोलन र संघर्षमा जाने […]

घोराही-तुलसीपुर सडकमा सास्ती : मर्मत पनि भएन, विस्तार पनि सकिएन

१२ पुस, दाङ । दाङको मुख्य सडकखण्ड घोराही-तुलसीपुरको चार लेन सडक निर्माण कार्यमा भएको ढिलाइले दैनिक यात्रा कष्टकर बनेको छ । सडक निर्माण कार्यको ढिलाइले घोराही-तुलसीपुर यात्रा सकस र जोखिमपूर्ण बन्दै गएको छ । यात्रा सहज होस् भनेर लमही-तुलसीपुर सडकलाई चार लेन बनाउने गरी पहिलो चरणमा घोराहीको बबई नदीदेखि तुलसीपुरसम्मको सडक विस्तार सुरु गरिएको थियो […]

घोराही-तुलसीपुर चार लेन सडक बनाउन तीन कम्पनीलाई पेटी ठेक्का

४ पुस, दाङ । दाङको घोराही-तुलसीपुर चार लेन सडक निर्माण गर्न तीन निर्माण कम्पनीलाई पेटी ठेक्का दिइएको छ । घोराही उपमहानगरपालिकाको बबई नदीदेखि तुलसीपुर उपमहानगरपालिकाको हात्तीखौवासम्मको सडक विस्तारसँगै कालोपत्रे गर्ने जिम्मा पाएको भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रालिले पुनः पेटी ठेकेदारका रुपमा तीन वटा निर्माण कम्पनीलाई सडक निर्माणको जिम्मा दिएको हो । यसअघि […]

'काल' बन्यो लमही-घोराही-तुलसीपुर सडक !

दाङ : तुलसीपुर-घोराही सडक खण्डअन्तर्गत पर्सेनी नजिकै मंगलबार बिहान तुलसीपुर १० राइखल्यानका ३५ वर्षीय चुडामणि भण्डारी ह्युमपाइप राख्न खनिएको खाडलमा मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाए।यो दुर्घटना हुनुको मुख्य कारण नै चार लेन सडक निर्माण गर्ने बेला सडकमा बनाएको खाडलका कारण हो। उक्त ठाउँमा धेरै पटक दुर्घटना भएको स्थानीय तेज बहादुर हमालले बताए। उनका अनुसार उक्त खाडलमा ५/६ पटक सवारी दुर्घटना भएको छ।तर, धेरै चोट पटक लागेर घाइते भए पनि मंगलबार भण्डारीको मृत्यु भएको पहिलो घटना हो। त्यस्तै पर्सेनीद