पुर्ख्यौली नाच पुस्तान्तरण अभियानमा मगर समुदाय

गलेश्वर, २८ चैत ।पुर्ख्यौली सांस्कृतिक सम्पत्तिको संरक्षणमा म्याग्दीका मगरसमुदायका युवायुवतीले रुचि देखाउन थालेपछि पाका पुस्ता खुसी हुन थालेका छन् । आर्थिक सम्पत्तिलाई मात्र महत्व दिने अहिलेको पुस्ताकाबीच म्याग्दीका मगरसमुदायका युवायुवतीले पुर्ख्यौली सांस्कृतिक सम्पत्ति महत्वसाथ संरक्षणमा तत्पर भएपछि यहाँ पुर्ख्यौली सीपको पुस्तान्तरण अभियान सुरु भएको छ । अठारौँ शताब्दीको मध्यतिर मगर र छन्त्याल समुदायले तामा, फलाम […]

सम्बन्धित सामग्री

आफ्नो संस्कृति लोप हुँदै गएकोमा मगर समुदाय चिन्तित

तुलसीपुर : आफूहरूको कला, संस्कार र संस्कृति लोप हुँदै गएको भनी मगर अगुवाले चिन्ता व्यक्त गरेका छन्।नेपाल मगर संघ तुलसीपुर नगर कमिटीका अध्यक्ष हरि बुढामगरले आफूहरूको मौलिक संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त गरे। पछिल्लो समय मगर समुदाय बसाइँसराइँका क्रममा विभिन्न समुदायसँग बस्दै आएपछि यस्तो अवस्था आएको उनको तर्क छ।उनले भने, ‘हामीले विभिन्न सांस्कृतिक कार्यक्रम गरी माघी मनाउँछौँ। पछिल्लो पुस्तालाई यो संस्कार र संस्कृति सिकाउन मुस्किल परेको छ। कला संस्कृति जगेर्ना गर्न समस्या भए पनि अह

मलंगवामा तामाङ र मगर समुदायको विरोध प्रदर्शन

सर्लाही : अधिवक्ता भगवती पाण्डेले तामाङ र मगर समुदायप्रति लक्षित गरी दिएको अभिव्यक्तिविरुद्ध आज (सोमबार) सर्लाही सदरमुकाम मलंगवामा पनि विरोध प्रदर्शन भएको छ।नेपाल मगर संघ जिल्ला समिति सर्लाही र नेपाल तामाङ घेदुङ जिल्ला समिति सर्लाहीले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन्। एक टेलिभिजन कार्यक्रममा अधिवक्ता पाण्डेले तामाङ र मगर जातिमा हुने गरेको विवाहको सँस्कृतिप्रति लक्षित गर्दै दिएको अभिव्यक्तिविरुद्ध तामाङ र मगर समुदाय देशैभर आन्दोलित बनेका छन्।सिंगो मगर र तामाङलगायत आदिवासी जनजाति समुदा

प्रकृतिलाई खुसी बनाउन भुमे पूजा

म्याग्दीका मगर समुदाय प्रकृतिलाई खुसी बनाउने ‘भुमे पूजा’मा जुटेपछि मगर बस्ती मौलिक सांस्कृतिक उत्सवमय भएको छ।...

प्रकृतिलाई खुसी बनाउन भुमे पूजा

म्याग्दीका मगर समुदाय प्रकृतिलाई खुसी बनाउने ‘भुमे पूजा’मा जुटेपछि मगर बस्ती मौलिक सांस्कृतिक उत्सवमय भएको छ।...

माघीपर्व मनाउँदै थारू र मगर समुदाय

काठमाडौं, माघ १ ।  थारू समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघीपर्व मनाउँदै छन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात् माघीपर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ १ गतदेखि […]

आज माघे संक्रान्ति, सार्वजनिक बिदा

काठमाडौं । आज माघ १ गते अर्थात् माघे संक्रान्ति । थारु समुदायको महान् चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।  माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् । मगर […] The post आज माघे संक्रान्ति, सार्वजनिक बिदा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

केपी ओलीको अभिव्यक्तिप्रति मगर समुदायको आपत्ति

केही दिन अघि नेकपा एमालेका अध्यक्ष केपी  शर्मा ओलीले रुपन्देही आएर नेपालका प्रथम सहिद लखन थापाविरुद्ध दिएको अभिव्यक्तिले यहाँका मगर समुदाय आक्रोशित भएका छन् । मंगलबार नेपाल मगर संघ रुपन्देहीले बुटवलमा पत्रकार सम्मेलन गरी ओलीले यही चैत १८ गते रुपन्देहीको एक कार्यक्रममा दिएको अभिव्यक्ति आपत्तिजनक रहेको जनाएको हो ।उक्त दिन आयोजित कार्यक्रममा ओलीले लखन थापा नेपालको प्रथम सहिद होइनन् भन्ने अभिव्यक्ति दिएका थिए । सो विरुद्ध नेपाल मगर संघ रुपन्देही जिल्ला समन्वय समितिका अध्यक्ष आनबहादुर सोती मगर र

थारू र मगर बस्तीमा माघेसङ्क्रान्तिको तयारी

बर्दिवास, औरही र गौशाला नगरपालिका क्षेत्रमा बसोबास गर्दै आएको मगर समुदाय पनि माघेसङ्क्रान्तिको तयारीमा जुटेको छ। मगर जातिमा पनि माघेसङ्क्रान्ति पर्वमा छोरीचेली, ज्वाइँचेला, भाञ्जाभाञ्जी र मितमितिनी र नजिकी इष्टमित्रलाई चाडमा निम्तो दिने चलन छ।...

डोटीमा ‘मगर गाउँ होमस्टे’को तयारी

डोटीको दक्षिणी भूभागमा रहेको बडिकेदार गाउँपालिकाका मगर समुदाय होमस्टेको तयारीमा जुटेका छन्। बडिकेदार गाउँपालिका वडा नम्बर २ स्थित गर्बुजा–खरहर होमस्टे सञ्चालनका लागि मगर समुदायले तयारी थालेका हुन्।...

डोटीमा 'मगर गाउँ होमस्टे' को तयारी

डोटीको दक्षिणी भूभागमा रहेको बडिकेदार गाउँपालिकाका मगर समुदाय होमस्टेको तयारीमा जुटेका छन्।