प्रतिबन्ध लगाएको वस्तुको आयात नगर्न राष्ट्र बैंकको निर्देशन, कम्तिमा असोज २८ सम्म खुल्दैन एलसी

काठमाडौं। सरकारले ४ वस्तुको आयातमा प्रतिबन्ध लगाएसँगै ती वस्तुहरुको प्रतितपत्र नखोल्न राष्ट्र बैंकले निर्देशन दिएको छ। सरकारले गत सोमबार

सम्बन्धित सामग्री

राष्ट्र बैंकले भन्यो–आयात प्रतिवन्ध लगाएको वस्तुको एलसी नखोल्नू

नेपाल राष्ट्र बैंकले आयात प्रतिवन्ध लगाएका वस्तुको एलसी नखोल्न बैंकहरुलाई निर्देशन दिएको छ । सरकारले आयात नगर्ने भनेका ४ प्रकारका वस्तुको एलसी नखोल्न भनिएको हो । सरकारले गत वैशाख १३ गतेदेखि १० प्रकारका वस्तुको आयातमा प्रतिवन्ध लगाउने निर्णय गरेको थियो ।सरकारको सो निर्णयअनुसार भदौ १४ गतेसम्म त्यस्ता वस्तुको आयात रोकिएको थियो । तर, सरकारले भदौ १४ गते नै अर्काे निर्णय गर्दै आयात प्रतिवन्ध गरिएका १० प्रकारका मध्ये ६ प्रकारका वस्तुको आयात खुल्ला गर्ने र ४ प्रकारका वस्तुको प्रतिवन्ध कायमै राख्ने निर्ण

निजी गाडीका लागि एलसी खोल्न नाडाको माग

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले निजी प्रयोजनका कार, जीप र भ्यानको आयात प्रतीतपत्र (एलसी) खोल्ने कार्यलाई निरन्तरता दिन सरकारसँग आग्रह गरेको छ । नेपालमा अटोमोबाइल क्षेत्रको योगदान र यस व्यवसायमा देखा परेका समस्याहरुलाई केलाउँदै नाडाले सवारी आयातमा गरिएको कडाइबारे आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो आग्रह गरेको हो । १ खर्ब भन्दा बढीको लगानी […]

राष्ट्र बैङ्कको निर्देशनमा खुल्न थाले आयात रोकिएका वस्तुको एलसी

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको निर्देशनमा २१ चैतदेखि आयात रोकिएका वस्तुहरूको प्रतीत पत्र (एलसी) खुल्न थालेको छ । केन्द्रीय बैङ्कको मौखिक निर्देशनबाट आयात रोकिएका वस्तुहरूको आयात एलसी पुनः मौखिक निर्देशनकै भरमा खुल्न थालेको बैङ्क तथा व्यापारीहरूले बताएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयात रोक्ने वस्तुको सूची राजपत्रमा सूचना प्रकाशित गरेपछि राष्ट्र बैङ्कको मौखिक […]

आयातमा खुकुलो नीति : विलासी वस्तु किन्न खुल्न थाले एलसी

२० वैशाख, काठमाडौं । राष्ट्र बैंकको निर्देशनमा २१ चैतदेखि आयात रोकिएका वस्तुहरुको प्रतीतपत्र (एलसी) खुल्न थालेको छ । केन्द्रीय बैंकको मौखिक निर्देशनबाट आयात रोकिएका वस्तुहरुको आयात एलसी पुनः मौखिक निर्देशनकै भरमा खुल्न थालेको बैंक तथा व्यापारीहरुले बताएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयात रोक्ने वस्तुको सूची राजपत्रमा सूचना प्रकाशित गरेपछि राष्ट्र बैंकको मौखिक […]

विलासी सामान आयातको एलसी रोक्न वाणिज्य बैङ्कहरूलाई राष्ट्र बैङ्कको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले गाडी लगायत विलासिताका वस्तुहरूको आयात रोक्न प्रतितपत्र(एलसी) नखोल्न वाणिज्य बैङ्कहरूलाई निर्देशन दिएको छ । बढ्दो आयातका कारण अर्थतन्त्र सङ्कटमा परेको भन्दै राष्ट्र बैङ्कले सोमबार बैङ्कका प्रमुख कार्यकारी अधिकृतहरूलाई प्रतितपत्र(एलसी) खोल्न कडाइ गर्न निर्देशन दिएको हो । सोमबार राष्ट्र बैङ्कमा भएको छलफलमा अत्यावश्यक बाहेकका वस्तुको आयात ठप्प पार्नुपर्ने रणनीति राष्ट्र बैङ्कले […]

ह्वात्तै घट्यो चाँदीको आयात

काठमाडौं, माघ १४। नेपाल राष्ट्र बैंकले प्रतीतपत्र (एलसी) खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि चाँदीको आयातमा ठूलो ह्रास आएको छ । राष्ट्र बैंकले पुस पहिलो साता चाँदीको आयात गर्न एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । परिणामस्वरूप यसको आयात ह्वात्तै घटेको हो । एलसी खोल्न शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था हुनुअघि मासिक […]

ह्वात्तै घट्यो चाँदीको आयात

नेपाल राष्ट्र बैंकले प्रतीतपत्र ९एलसी० खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि चाँदीको आयातमा ठूलो ह्रास आएको छ । राष्ट्र बैंकले पुस पहिलो साता चाँदीको आयात गर्न एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । परिणामस्वरूप यसको आयात ह्वात्तै घटेको हो ।एलसी खोल्न शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था हुनुअघि मासिक २ अर्बभन्दा बढीको चाँदी आयात हुने गरेको थियो । तर, राष्ट्र बैंकको सो व्यवस्थापछि पुसमा ६ करोड २ लाखको मात्रा चाँदी आयात भएको छ । भन्सार विभागबाट प्

तीन करोड भारुभन्दा बढीको आयात गर्दा एलसी खोल्नुपर्ने

नेपाल राष्ट्र बैंकले वैदेशिक व्यापार घटाउन र विदेशी मुद्रा सञ्चिति बढाउन आयातमा नयाँ व्यवस्था कायम गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आयात घटाउन ‘एकीकृत निर्देशन, २०७६’ संशोधन गर्दै नयाँ व्यवस्था गरेको हो ।अब भारू तीन करोडभन्दा माथिको सामान आयात गर्दा अनिवार्य प्रतितपत्र (एलसी) खोल्नुपर्ने छ । यसअघि, ५ करोड रूपैयाँभन्दा बढीको सामान आयात गर्दा मात्रै एलसी खोल्नुपर्ने व्यवस्था थियो । राष्ट्र बैंकले सीमा घटाउँदै आयातमा थप कडाई गरेको हो ।नेपालको आयात अनियन्त्रित रू

एलसी खोल्दा अनिवार्य रूपमा नगद मार्जिन राख्नुपर्ने

नेपाल राष्ट्र बैंकले विभिन्न वस्तु आयात गर्न प्रतीतपत्र (एलसी) खोल्दा अनिवार्य रूपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले विलासी वस्तुको हकमा यस्तो व्यवस्था गरेको हो ।राष्ट्र बैंकले सोमवार आफ्नै बैंकिङ विभाग, प्रादेशिक कार्यलयसँगै वाणिज्य बैंक र राष्ट्रिय स्तरका बैंकहरूको नाममा एक निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । अब उनीहरूले तोकिएको वस्तुको आयात गर्ने प्रयोजनका लागि एलसी खोल्दा आयातकर्ताबाट अनिवार्य रूपमा नगद मार्जिन लिनुपर्ने छ ।राष्ट्र बैंकले विभिन्न हार्माेनि

तरलता संकुचन प्रभाव – बैंकले एलसी खोल्नै छाडे

तरलता अभाव चर्किँदै गएपछि उद्योगी÷व्यवसायीले प्रतीतपत्र (एलसी) खोल्ने पैसा पाउनै छाडेका छन् । बजारमा लगानीयोग्य पूँजी अभाव बढ्दै गएपछि बैंकहरूले आयातकर्तालाई एलसी प्रत्याभूत गराउनै छाडेका हुन् । बैंकहरूले एलसी ग्यारेन्टी नगरी आयातकर्ताले विदेशबाट आयात गर्नै पाउँदैनन् ।बैंकहरूले वस्तु आयात गर्दा खोलिने एलसीका लागि रकम छुट्याउन छाडेपछि पूर्वका उद्योगीहरूले विरोध नै गरेका छन् । नेपाल उद्योग परिसंघ, प्रदेश १ का अध्यक्ष भीम घिमिरेले पछिल्लो समय एलसी खोल्न पूर्ण रूपमा बन्द रहेको बताए । आयातका ल