विश्वकप फुटबल: लयमा रहेको क्रोएसिया र गतिशील डेनमार्क

विश्वकपमा क्रोएसिया लयमा रहेको टोली हो । समूह चरणमा अर्जेन्टिनालाई ३–० गोलले हराएर सनसनी मच्चाएको क्रोएसिया समूह विजेताको रुपमा नकआउट चरणमा पुगेको हो र उसले क्वार्टरफाइनल प्रवेशका लागि आज तुलनात्मक रुपमा कमजोर मानिएको डेनमार्कसँग निज्नी नोभगोरोड रंगशालामा प्रतिस्पर्धा गर्दैछ ।  फ्रान्स रहेको समूह सीबाट उपविजेता ...

सम्बन्धित सामग्री

विश्वकप फुटबल: मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो

कतार विश्वकप फुटबलमा क्रोएसिया तेस्रो बनेको छ। शनिबार सम्पन्न खेलमा मोरक्कोलाई २-१ ले पराजित गर्दै क्रोएसिया तेस्रो बनेको हो। पहिलो हाफमा भएको स्कोरनै निर्णायक बन्यो। दोस्रो हाफमा भने दुबै टिमले गोलका अवसर सिर्जना गरेपनि गोल गर्न असफल हुँदा पहिलो हाफको स्कोरनै निर्णायक बन्यो। प्रतिस्पर्धात्मक खेलमा क्रोएसियाले ७ औ मिनेटमाने अग्रता बनाएको थियो। २ मिनेट पछिनै […]

विश्वकप फुटबल : तेस्रो स्थानका लागि आज क्रोएसिया र मोरक्कोबीच प्रतिस्पर्धा

काठमाडौं : विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्कोबीच प्रतिस्पर्धा हुँदैछ।खेल कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समयअनुसार बेलुकी ८:४५ बजे सुरु हुनेछ ।पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हराएको थियो।दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गरेको थियो।मोरक्को र क्रोएसियाले समूह चरणमा पनि प्रतिस्पर्धा गरेका थिए। तर खेल गोलरहित बराबरीमा सकिएको थियो। फाइनल खेल भने अर्जेन्टिना र फ्रान्सबीच

फिफा विश्वकप फुटबल : सेमिफाइनल खेल हुँदै

काठमाडौँ,२७ मँसिर । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । कतारको दोहास्थित लुसेल रङ्गशालामा हुने उक्त खेल नेपाली समयानुसार मङगलबार राती १२ः४५ बजे हुनेछ । अर्जेन्टिना र क्रोएसिया दुवै टोलीले क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन । अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई तथा क्रोएसियाले ब्राजिललाई […]

विश्वकप फुटबल : पहिलो सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसिया खेल्दै

कतारमा चलिरहेको फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसिया खेल्दैछन् । यी दुई देशबीचको खेल आज राति पौने १ बजे दोहाको लुसाइल स्टेडियममा सुरु हुनेछ । अर्जेन्टिनाले नेदरल्याण्ड्स र क्रोएसियाले पाँच पटकको विश्व विजेता ब्राजिललाई हराएर सेमिफाइलनको यात्रा तय गरेका हुन् । अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा गरी दुई पटकसम्म विश्वकपको उपाधि जितेको छ । तीन पटक फाइनलमा पुगेको छ । क्रोएसियाले अहिलेसम्म विश्वकपको उपाधि जितेको छैन् । अघिल्लो संस्करणको विश्वकपको फाइनलमा क्रोएसिया फ्रान्ससँग पराजित हुँदै...

फाइनल प्रवेशका लागि अर्जेन्टिना र क्रोएसिया भिड्दै

विश्वकप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो खेल आज (सोमबार) हुँदैछ । पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियाको सामना गर्दैछ । लुसेइल स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ ।आजको खेलमा जित निकाल्दै क्रोएसिया लगतार दोस्रो संस्करणमा फाइनल पुग्ने योजनामा हुनेछ । सन् २०१८ को विश्वकपमा क्रोएसिया फाइनल खेलमा फ्रान्ससँग पराजित भएको थियो ।यता अर्जेन्टिना सन् २०१४ पछि पहिलो पटक विश्वकपको फाइनलमा स्थान बनाउने योजनामा छ । अर्जेन्टिना उक्त संस्करणमा जर्मनीसँग पराजित भएको

विश्वकप फुटबल : ब्राजिल-क्रोएसिया आमनेसामने

काठमाडौं : कतार विश्वकपमा आजदेखि  क्वार्टरफाइनलका खेल सुरु हुने भएका छन्।  आज साँझ पौने ९ बजे हुने खेलमा ब्राजिल र क्रोएसिया भिड्दै छन्। दक्षिण अमेरिकी राष्ट्र ब्राजिल विश्वकपको इतिहासमा सबैभन्दा सफल राष्ट्रिय टोली हो, जसले पाँच पटक उपाधि जितेको छ। ब्राजिल एकमात्र यस्तो टोली हो जसले फिफा विश्वकपका सबै संस्करणमा खेलेको छ। २२ औं संस्करणको विश्वकपसम्म आईपुग्दा ब्राजिलले १ सय १० खेलबाट ७४ जित र १८ हार ब्यहोरेको छ। ब्रजिलले अहिलेसम्म ७ पटक फाइनल खेल खेलेको छ। ब्रजिललाई ह

बेल्जियमलाई रोक्दै क्रोएसिया नकआउट चरणमा

साबिक उपविजेता क्रोएसिया कतार विश्वकप फुटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा पुगेको छ । समूह ‘एफ’मा क्रोएसियाले बेल्जियमलाई गोलरहित बराबरीमा रोक्दै अन्तिम १६ को स्थान पक्का गरेको हो । बराबरी नतिजासँगै बेल्जियम विश्वकपबाट बाहिरिएको छ ।...

विश्वकप फुटबल : पहिलो हाफमा मोरक्कोलाई अग्रता, क्रोएसिया र बेल्जियमको बराबरी

काठमाडौँ – कतारमा जारी विश्वकप फुटबल अन्तरगत अहिले समुह एफका खेलहरु भइरहेका छन् । जस अन्तरगत क्यानडा र मोरक्को तथा क्रोएसिया र बेल्जियमबीच प्रतिस्पर्धा भइरहेको छ । खेलको पहिलो हाफ सकिँदा मोरक्कोले क्यानडाविरुद्ध २–१ को अग्रता बनाएको छ । २३ औं मिनेटमा युसेफ नेसरीको गोलमा मोरक्कोले क्यानडामाथी अग्रता दोब्बर बनाएको थियो। तर खेलको ४० औं […]

फिफा विश्वकप फुटबल : आज पनि चार खेल

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बिहीबार पनि चार खेल हुँदैछ।समूह ‘ई’ र समूह ‘एफ’ का दुई–दुई खेल हुन लागेको हो।समूह एफमा रहेका क्रोएसिया र बेल्जियम तथा क्यानडा र मोरक्कोबीचको खेल नेपाली समयअनुसार बेलुकी पौने ९ बजे सुरु हुनेछ। यस्तै समूह ईमा रहेका जापान र स्पेन तथा कोस्टारिका र जर्मनीबीचको खेल नेपाली समयअनुसार राति पौने १ मा सुरु हुनेछ । यी चार खेलबाट समूह ई र एफबाट अन्तिम १६ मा पुग्ने २\२ राष्ट्रको टुंगो लाग्नेछ।

विश्वकप फुटबल : क्रोएसिया मोरक्कोसँग बराबरीमा रोकियो

७ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत बुधबार भएको समूह एफको खेलमा साविक उपविजेता क्रोएसियाले मोरोक्कोसँग गोलरहित बराबरीमा रोकिएको छ । चार वर्षअघि रुसमा भएको विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेको क्रोएसियाले कतारमा भने पहिलो खेलमै अंक बाँड्नु परेको हो । अफ्रिकन राष्ट्रविरुद्ध विश्वकपमा यसअघि दुई खेल खेल्दा दुवैमा विजयी भएको क्रोएसियाले […]