गुल्मी । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्नै पार्टीका नेताले घेराबन्दीमा पारेर समस्या सिर्जना भएको बताएका छन् । मन्त्री ज्ञवालीले वर्तमान सरकारले राष्ट्रिय हितलाई सर्वोपरि मान्दै राम्रा र जनपक्षीय काम गर्दा पनि आफ्नै पार्टीका नेताहरुले घेराबन्दीमा पारेर समस्या खडा भएपछि मुलुकमा यो परिस्थिति उत्पन्न भएको बताए। मन्त्री ज्ञवालीले दम्भ, आवेग र उत्तेजनाका कारण मुलुकमा अस्थिरता उत्पन्न भएको समे बताए । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) रेसुङ्गा नगर कमिटी गुल्मीले आज तम्घासमा आयोजना गर