तीन महिनापछि कर्णाली सरकारले पूर्णता पायो

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफू मुख्यमन्त्री नियुक्त भएको तीन महिनापछि सरकारलाई पूर्णता दिएका छन्।...

सम्बन्धित सामग्री

एक सातामा प्रदेश सरकारले पूर्णता पाउँछ : मुख्यमन्त्री जमकट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जमकट्टेलले एक साताभित्र प्रदेश सरकारले पूर्णता पाउने बताएका छन्।...

केही दिनभित्रै सरकारले पूर्णता पाउँछ : शक्ति बस्नेत

६ चैत, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् सांसद शक्तिबहादुर बस्नेतले केही दिनभित्रै सरकारले पूर्णता पाउने बताएका छन् । उपमहासचिव बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने सबै राजनीतिक दलहरु सरकारमा सहभागी हुने विश्वास समेत व्यक्त गरे। विपक्षमा बस्ने भनेर कुनै पनि राजनीतिक दलहरुले नभनेकाले उनीहरु सबै सरकारमा सहभागी हुने उनको भनाइ थियो। […]

प्रधानमन्त्री प्रचण्ड भन्छन्- चैत १० गते सरकारले पूर्णता पाउँछ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत १० गते सरकारले पूर्णता पाउने बताएका छन् ।

सरकारले पूर्णता नपाउदै सचिवको सरुवा

काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायका गरि सात सचिवको सरुवा गरेको छ । सरकारले पूर्णता नपाए पनि सचिव सरुवाको क्रम थालिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायका सात जना सचिवको सरुवा गरेको हो । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बनेपछि पहिलोपटक सचिवको सरुवा गरिएको हो । सरकारले सचिव सरुवा गर्दा कार्यसम्पादन र […] The post सरकारले पूर्णता नपाउदै सचिवको सरुवा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सरकारले पूर्णता नपाउँदै सचिवको सरूवा

काठमाडौं, पुस २२। सरकारले विभिन्न मन्त्रालय र निकायका गरि सात सचिवको सरूवा गरेको छ । सरकारले पूर्णता नपाए पनि सचिवको सरूवाको क्रम थालिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायका सात जना सचिवको सरूवा गरेको हो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेपछि पहिलोपटक सचिवको सरूवा गरिएको हो । सरकारले सचिव सरूवा गर्दा कार्यसम्पादन […]

एक/दुई दिनभित्रै सरकारले पूर्णता पाउँछ : रमेश लेखक

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले अबको एक–दुई दिनभित्रै सरकारले पूर्णता पाउने दावी गरेका छन् । सोमबार काठमाडौमा भएको एक साक्षात्कारमा बोल्दै नेता लेखकले सरकारमा गठबन्धनको सहभागिता रहेकोले केही राजनीतिक र वैधानिक समस्या समाधान गर्नुपर्ने भएकोले सरकार विस्तारमा ढिलाई भएको स्पष्ट पारे। अब एक–दुई दिनभित्रै सरकारले पूर्णता पाइसक्ने उनको दावी छ।

एकदुई दिनभित्रै सरकारले पूर्णता पाउँछ : रमेश लेखक

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले अबको एक/दुई दिनभित्रै सरकारले पूर्णता पाउने बताएका छन् । सोमबार काठमाडौमा भएको एक साक्षात्कारमा बोल्दै नेता लेखकले सरकारमा गठबन्धनको सहभागिता रहेकोले केही राजनीतिक र वैधानिक समस्या समाधान गर्नुपर्ने भएकोले सरकार विस्तारमा ढिलाई भएको स्पष्ट पारे । तर, अब एक/दुई दिनभित्रै सरकारले पूर्णता पाइसक्ने नेता लेखकको दाबी छ ।‘गठबन्धनको सरकार छ । गठबन्धनमा आवद्ध ती दलहरुमा पनि विभाजन भएर आएका दलहरु छन्, उनीहरुलाई संलग्न गराएर सरकार

भोली बेलुकासम्म सरकारले पूर्णता पाउँछः मीन विश्वकर्मा

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले भोली बेलुकासम्म सरकारले पूर्णता पाउने बताउनु भएको छ । सरकारको पक्षमा बहुमत जुटिसकेको उल्लेख गर्दै पूर्वमन्त्री समेत रहनु भएका नेता विश्वकर्माले सोमबार (भोली) बेलुकासम्म सरकारले पूर्णता आउने प्रतिक्रिया दिनु भएको हो । आईतबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले राजनीतिक दलहरुको निर्माण गर्ने दलहरुबीचको सहमति कार्यान्वयन […]

गण्डकी सरकारले पूर्णता पाउँदै, काँंग्रेस छान्यो बाँकी ३ मन्त्री

पोखरा। गण्डकी प्रदेश सरकारले पूर्णता पाउने भएको छ। सत्तारुढ नेपाली कांग्रेसले तीन मन्त्रीको टुंगो लगाएसँगै सरकारले पूर्णता पाउने भएको हो। बिहिबार ११ मन्त्रालयमध्ये गठबन्धनबाट कांग्रेसले५, माओवादीले४, जसपाले१ र स्वतन्त्र सांसदले १ मन्त्रालय पाउने टुंगो लागेको थियो लगत्तै माओवादीले बिहीबार नै बाँकी तीन मन्त्रीको टुंगो लगाएको थियो। कांग्रेसले शुक्रबार मणिचन्द्र शर्मा, मेषलाल श्रेष्ठ र दोबाटे विकलाई मन्त्री बनाउने निर्णय गरेको हो।