उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक नहुँदा निर्वाचन कार्यतालिका प्रभावित हुनसक्ने

२०७९ वैशाख ३० हुने स्थानीय तह निर्वाचनका लागि तय गरिएको कार्यतालिका अनुसार वैशाख ११ र १२ गते ७५३ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता सम्पन्न भएको छ । मनोनयनसंगै उम्मेदवारहरुको अन्तिम नामावली भने यो समाचार प्रकाशन हुँदासम्म सार्वजनिक भएको छैन । निर्वाचन कार्यतालिका अनुसार मनोनयन गरेका उम्मेदवारमाथि मङ्गलबार दाबी विरोधको समय निर्धारण गरिएको छ । तर, …

सम्बन्धित सामग्री

मोरङमा कुन दलले कति बजे मनोनयन दर्ता गर्दैछन् ?

प्रदेश निर्वाचन कार्यालय प्रदेश नं. १ ले आज हुने मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मोरङका ६ वटा संघीय र १२ प्रदेश निर्वाचन क्षेत्र छन् । निर्वाचन कार्यतालिका अनुसार २३ गते मनोनयन दर्ता, सूची प्रकाशन, २५ गते अन्तिम नामावली प्रकाशन, २६ गते मनोनयन फिर्तापछि पुनः अन्तिम नामावली प्रकाशन गरिने छ । मोरङका ६ वटा संघीय निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकिएको छ । जस अनुसार निर्वाचन क्षेत्र १ का लागि उर्लाबारी, २ का लागि रतुवामाई, ३ बेलबारी, ४ विराटन

यस्तो छ आयोगद्वारा स्वीकृत निर्वाचन कार्यतालिका

निर्वाचन आयोगले मंसिर ४ गते हुने संघीय तथा प्रदेश सभा सदस्य  निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । जसअनुसार असोज ११ गते निर्वाचन अधिकृत नियुक्ति गरिनेछ भने असोज २१ गते कार्यालय स्थापना र असोज २३ गते मनोनयन गर्दाको कार्यक्रम तय गरिएको छ । आयोगको कार्यतालिका अनुसार दसैंको पूर्णिमाको दिन उम्मेदवारी दर्ता हुने भएको छ । अन्तिम नामावली प्रकाशन असोज २६ गते प्रकाशन हुने प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । समानुपातिक तर्फको बन्द सूची पेस गर्ने कार्यतालिका भने असोज २ र ३ गतेक

वैशाख ९ मा उम्मेदवारी दर्ता, १५ गते अन्तिम नामावली

३ फागुन, काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कार्यतालिकालाई अन्तिम रुप दिएको छ । तर, प्रकाशन गरेको छैन । अन्तिम रुप दिइएको निर्वाचन कार्यतालिका अनुसार वैशाख ९ वा १० गते उम्मेदवारी दर्ता हुनेछ । उम्मेदवारको नाममाथि दावी विरोध र छानबिन गरी वैशाख १५ गते अन्तिम नामावली प्रकाशन गर्ने तयारी […]

राष्ट्रियसभा निर्वाचन : २० पुसमा मनोनयन, ५ दिनपछि अन्तिम नामावली, ६ घण्टा मतदान

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । मंगलबार आयोगले निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो । स्वीकृत कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले निर्वाचन प्रयोजनका १-१० पुससम्म दर्ता गर्नुपर्ने छ । १७ पुसमा निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ । प्रकाशित नामावलीमा नाम […] The post राष्ट्रियसभा निर्वाचन : २० पुसमा मनोनयन, ५ दिनपछि अन्तिम नामावली, ६ घण्टा मतदान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित, राति २ बजेदेखि बिहान ८ बजेसम्म मतदान

सौराहा- एमाले केन्द्रीय कमिटिको निर्वाचनका लागि केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेको छ। निर्वाचनको परिमार्जित कार्यतालिकाअनुसार मंगलबार बिहान २ बजेदेखि ८ बजेसम्म मतदानको कार्यक्रम छ। यसअघि बेलुका ९ बजेदेखि मतदान हुने गरी निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरे पनि सर्वसहमतिको प्रयासले ढिलो हुँदा मध्यरातिदेखि मतदान गर्ने गरी निर्वाचन कार्यतालिका संशोधन गरिएको हो। दिउँसो १२ः०५ […]

एमाले महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन

काठमाण्डौ - नेकपा एमालेले महाधिवेशन निर्वाचन कार्यतालिका संशोधन गरेको छ । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रका लागि कार्यसूची तयार गर्न बसेकाे अध्यक्ष मण्डलकाे बैठकले कार्यतालिका तयार गरेको छ । कार्यतालिका अनुसार  सहमति नभएको पदमा आज सोमवार मतदान हुनेछ ।  तालिकाअनुसार  उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन बिहान १० बजेर ३० मिनेटमा र अन्तिम नामावली प्रकाशन बिहान ११ बजेर ४० मिनेटमा हुने भनिएको छ । यस्तै  आज बेलुकी ९ बजेदेखि भोलि बिहान ३ बजेसम्म मतदान हुनेछ । &nbs...