उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित, राति २ बजेदेखि बिहान ८ बजेसम्म मतदान

सौराहा- एमाले केन्द्रीय कमिटिको निर्वाचनका लागि केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेको छ। निर्वाचनको परिमार्जित कार्यतालिकाअनुसार मंगलबार बिहान २ बजेदेखि ८ बजेसम्म मतदानको कार्यक्रम छ। यसअघि बेलुका ९ बजेदेखि मतदान हुने गरी निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरे पनि सर्वसहमतिको प्रयासले ढिलो हुँदा मध्यरातिदेखि मतदान गर्ने गरी निर्वाचन कार्यतालिका संशोधन गरिएको हो। दिउँसो १२ः०५ […]

सम्बन्धित सामग्री

कर्णालीमा एमाले अधिवेशन : अन्तिम नामावली प्रकाशित

सुर्खेत- एमाले कर्णाली प्रदेशको अधिवेशनका लागि नामावली प्रकाशित गरिएको छ । बिहान ८ बजे नै प्रकाशित गरिसक्नुपर्ने उम्मेदवारको अन्तिम नामावली पाँच बजे मात्र प्रकाशित गरिएको हो । अन्तिम नामावली प्रकाशित भएसँगै अब मतदान प्रक्रिया अगाडि बढ्ने देखिएको छ । नामावली अनुसार अध्यक्षका लागि तीन जना, उपाध्यक्षका लागि तीन, सचि...

कांग्रेस महाधिवेशन : मतपत्र छाप्ने तयारी, भोलि मतदान, भोलि नै मतगणना

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मतपत्र छाप्ने तयारी गरिएको छ । उमेदवारको अन्तिम नामावली प्रकाशित गरिएपछि मतपत्र छाप्न लागिएको हो । आज रातभरि समेत गरेर मतपत्र छापिने बताइएको छ । भोलि बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव जगन्नाथ श्रेष्ठका अनुसार...

राप्रपाको संशोधित निर्वाचन कार्यतालिका : आज मनोनयन, भोलि मतदान

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकताको महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि संशोधित निर्वाचन तालिका प्रकाशन गरिएको छ । बिहीबार राति नै ४४७१ जना महाधिवेशन प्रतिनिधिको सूची प्रकाशित गरेको निर्वाचन समितिले आजदेखि मनोनयन दर्ता लगायतको बाँकी प्रक्रिया सुरु गरेको छ । जसअनुसार शुक्रबार बिहान साढे ७ बजेदेखि दरखास्त फाराम वितरण गर्न थालिएको  छ भने साढे ७ देखि साढे ९ बजेसम्म मतदाता नामावलीमाथि दावी विरोध र सच्याउने समय दिइएको छ भने ११ बजे अन्तिम नामावली प्रकाशित गरिनेछ । त्यसपछि साढे १