बेरोजगारीले भारत पुर्याउँछ, कोरोनाले नेपाल लखेट्छ
दिल्लीमा रहेका अधिकांश नेपाली ओमिक्रोन भेरियन्ट फैलिएसँगै स्वदेश फर्कन थालेको उनले सुनाए । आफू काम गरिरहेको कम्पनीका मालिकले कामदारलाई ज्यान बचाउन घर जान भनेको उनी सुनाउँछन् ।
बारा । नेपाल–भारत सीमास्थित बाराको मटिअर्वा बोर्डर खुलेको छ । वीरगन्ज भारतीय दुतवासको प्रयासमा कलैया उपमहानगरपालिका–१० मटिअर्वा बोर्डर खुलेको छ । मटिअर्वा बोर्डरबाट निर्वाध रूपमा चार पाङग्रे आवत जावत खोलिएको छ । गत पुस ७ गते भारतीय महावाणिज्य दुत देवि सहाय मिना, महावाणिज्य कन्सुल शशीभुषण कुमार, नेपाल भारत मैत्री संघ मधेश प्रदेश र जिल्ला कार्य […]
The post कोरोनाले बन्द भएको बाराको मटिअर्वा बोर्डर खुला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
भारत नोट छापेर नागरिकलाई बाँड्ने छलफलमा, नेपाल के गर्दैछ ?छिमेकी राष्ट्र भारतमा कोरोनाले अर्थतन्त्रमा चरम संकट ल्याएपछि नोट नै छापेर नागरिकहरुमा बाँड्नुपर्ने छलफल अघि बढेको छ । तर नेपाल के गर्दैछ भन्ने चासो सबैलाई छ ।सरकारले कोरोनाको कारण संकटग्रस्थ अवस्थामा पुगेको अर्थतन्त्रको पुर्नस्थापनाका लागि चालु वर्ष र आगामी वर्षका लागि विभिन्न कार्यक्रम अघि सारेको छ […]
भारत तथा नेपालका खुल्ला तथा अव्यवस्थित सीमानाकाका कारण नेपाल अति जोखिममा छ। मानिसमा लापरवाही बढेको अवस्था छ। कोरोनाले केही हुँदैन भन्ने दम्भी मानसिकता हामीमा पलाएको छ।
भारत तथा नेपालका खुल्ला तथा अव्यवस्थित सीमानाकाका कारण नेपाल अति जोखिममा छ। मानिसमा लापरवाही बढेको अवस्था छ। कोरोनाले केही हुँदैन भन्ने दम्भी मानसिकता हामीमा पलाएको छ।
बेरोजगार भई स्वदेश फर्किंदैधनगढी-भारतमा दोस्रो चरणको कोरोना फैलिएपछि रोजगारीका लागि पुनः भारत छिरेका नेपाली फर्किन थालेका छन् ।नेपाल र भारतमा लकडाउन खुलेसँंगै भारतबाट फर्किनेभन्दा भारत जानेको संख्या तेब्बर भएकोमा पछिल्लो डेढ महिनादेखि भारतबाट फर्किने नेपालीको संख्या दोब्बर भएको हो । कोरोना जोखिमकै बीच रोजगारीका लागि भारत छिरेका नेपाली भारतमा पुनः लकडाउन हुन थालेपछि बेरोजगार हुँदै […]
कोरोना महामारीका कारण गत चैत १० गतेदेखि सीमा नदी महाकालीमा लगाइएका तुइन बन्द गरिएको छ । तुइन रोकिँदा व्यास गाउँपालिकाका स्थानीय अनकन्टार टापुमा बसेजस्तो महसुस गर्न थालेका छन् ।
सरकारी कामकाजमा निस्कदा होस् वा बजार जाँदा, दार्चुलाको व्यासवासीलाई तुइन नचढी सुखै छैन् । तुइनबाट महाकाली नदी तरेर भारतीय बाटो हुँदै उनीहरू सदरमुकाम पुग्छन । व्यास गाउँपालिकाको धौलाकोटमाथिको क्षेत्रबाट सदरमुकाम पुग्न महाकाली तर्नैपर्छ, स्थानीय दिपक भट्टले भन्नुभयो, महाकालीमा पुल नबनेकोले हाम्रा लागि तुइनको विकल्प छैन् । नेपाल सरकारले नेपाल–भारत सीमा नाका खोल्ने निर्णय गरेको सुनिन्छ, यहाँको तुइन पनि खोलिदिए हुने, व्यास गाउँपालिका–३ का रमेशसिंह कुँवरले भन्नुभयो ।
बाँके : कोरोना भाइरस भित्रिन सक्ने आशंकामा नेपाल-भारत सीमा नाका सिल गरिएको छ। दुवै देशबाट मानिस ओहोर दोहोर गर्न नदिन दुवै देशको सहमतिमा नाका सिल गरिएपछि भारतमा रहेका नेपाली भारतमै अड्किएका छन् भने कामका शिलशिलामा नेपालमा रहेका भारतीय यतै रोकिएका छन्।
नेपाल-भारत सीमानाका शिल गरिएपछि यसको सबैभन्दा ठूलो...
कोरोना भाइरस (कोभिड–१९) ले जनजीवनमा पीडादायी वास्तविकता पस्किरहेको बेला अर्को पीडादायी दृश्य हाम्रासामु देखापरेको छ । त्यो हो, नेपाल–भारत सीमामा अलपत्र बन्न पुगेका नेपाली । सरकारले ‘लकडाउन’ घोषणा गरेको हप्ता दिनभन्दा बढी बितिसक्दा पनि उनीहरू नेपाल–भारत सीमामै अलपत्र परेका समाचार आइरहेका छन् ।