सत्ता समीकरण, च्याँखे दाऊ र सत्तालिप्सा

नेपालको राजनीति रमाइलो घुम्तीमा पुगेको छ। राज्यसत्ताको मोह र अहंकारमा पिल्सिएका केपी ओली; राज्यशक्तिका लागि ब्वाँसाजस्तै रक्तपिपासु मात्र होइन, स्यालजस्तै चतुर खेलाडी छेपारे पुष्पकमल ‘प्रचण्ड’; जातीयता, उत्पीडन, बहिष्करण तथा क्षेत्रीयताका नाममा राजनीतिमा उदीयमान भएका राजनीति नामक जुवाको खालमा च्याँखे थाप्ने नेताहरु; राजा नभई देशको शासनसत्ता अगाडि बढ्न नसक्ने पुरातन विचार बोकेका लिङ्देन, र लामो समयदेखि […]

सम्बन्धित सामग्री

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका लागि गरिएको गठबन्धन नभएको बताउनुभएको छ । उहाँले सरकारमा सामेल दलहरु मुलुकको समृद्धिप्रति प्रतिबद्ध भएको बताउनुभयो । नेकपा (एमाले) झापाको ११ औं जिल्ला अधिवेशनको बिहीबार विर्तामोडमा उद्घाटन गर्दै उहाँले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न वर्तमान सरकार क्रियाशील रहेको …

नयाँ सत्ता समीकरण समाजवादी मोर्चा बनाउन होइन : महासचिव पोखरेल

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले अहिले नयाँ सत्ता समीकरण समाजवादी मोर्चा बनाउने उद्देश्यले नबनेको स्पष्ट पारेका छन्।एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको बागमतीका पार्टी अध्यक्ष र पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले अहिलेको नयाँ सत्ता समीकरण मुलुकलाई नयाँ उचाइमा लैजानका लागि मात्र बनेको बताए।उनले नयाँ सत्ता समीकरण समाजवादी मोर्चा वा वामपन्थी गठबन्धन बनाउने उद्देश्यले नबनेकोसमेत स्पष्ट पारे। महासचि

कांग्रेस-एमालेको बन्ला त नयाँ सत्ता समीकरण ?

काठमाडौं, ५ असार । चार दलीय समाजवादी मोर्चा बनेपछि सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेस चिँढिएको अनुमान गरिएको छ । हाल उपचारको क्रममा सिंगापुरमा रहेका कांग्रेस सभापति शेरबहादु्र देउवा नेपाल फर्किएपछि नयाँ सत्ता समीकरण बन्नसक्ने धरैले अनुमान गरेका छन् । माओवादीले एमाले र कांग्रेसलाई दवाबमा राख्नका लागि समाजवादी मोर्चाको विकल्प अपनाएको धेरैको बुझाई छ । यसैबीच […]

तत्काल सत्ता समीकरण फेरबदल हुँदैनः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल सत्ता समीकरण फेरबदल नहुने बताएका छन्। बिहीबार नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताए। उनले भने, ‘राजनीतिक समीकरण फेरबदल हुँदैन। राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनु हुँदैन मैले बुझेसम्म। बाहिर […]

सत्ता समीकरण बदलिँदैन: हितराज पाण्डे

काठमाडौँ- नेकपा माओवादी केन्द्र संसदीय दलका मुख्य सचेतक हितराज पाण्डेले अहिलेको सत्ता समीकरण नबदलिने बताएका छन्। शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनमा आयोजित सर्वदलीय बैठकमा सहभागी भएर फर्किने क्रममा सञ्चारकर्मीको जिज्ञासामा पाण्डेले यस्तो बताएका छन्। उनले भने, ‘सबै राजनीतिक दलसँग पुष्पकमल दाहाल ‘प्रचण्डलाई’ विश्वासको मत दिन आग्रह गरेका छौँ। उहाँलाई विश्वासको मत प्राप्त हुन्छ भन्ने विश्वास […]

बागमतीमा फेरियो सत्ता समीकरण, को बन्ला मुख्यमन्त्री ?

मकवानपुर । सरकार गठनका लागि केन्द्रीय तहमा सत्ता समीकरण परिवर्तन भएसँगै प्रदेशहरुमा पनि त्यसको असर देखिएको छ । केन्द्रीय सरकार गठनका लागि भागबण्डा नमिल्दा कांग्रेस नेतृत्वको सत्ता गठबन्धन फुटेको छ ।सत्ता गठबन्धनबाट बाहिरिएको माओवादी केन्द्र एमालेसँग मिल्न पुगेसँगै केन्द्रमा मात्र नभएर सात वटै प्रदेशमा समीकरण फेरिएको हो । केन्द्रमा माओवादी केन्द्र र एमाले मिल्दा कांग्रेस एक्लिएको छ । केन्द्रमा सरकार गठनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने

कर्णालीमा पनि फेरियो सत्ता समीकरण, मुख्यमन्त्री बन्ने शाहीको सपना अधुरै

१० पुस, सुर्खेत । केन्द्रमा सत्तारुढ गठबन्धन टुटेसँगै कर्णालीमा पनि सत्ता समीकरण पनि फेरिएको छ । नेकपा एमाले लगायतका दलको सहयोगमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमतिसँगै कर्णालीमा पनि सत्ता समीकरण फेरिने भएको हो । केन्द्रमा गठबन्धन टुटेसँगै प्रदेशमा पनि स्वतः सत्ता समीकरण फेरिने माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीले बताइन् […]

मधेस प्रदेशः अझै सत्ता समीकरण स्पष्ट भएन

काठमाडौँ,५ पुष । सङ्घमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथग्रहण यही पुस ७ र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुँदा मधेस प्रदेशमा भने सत्ता समीकरण प्रष्ट भएको छैन । यसका लागि यहाँका राजनीतिक दलहरूले संसदीय गतिविधिका लागि खासै चासो नराखेका कारण हालसम्म उत्साह बढ्न नसकेको हो । यसले प्रदेशसभा सचिवालयसमेत सर्वदलीय बैठक र नवनिर्वाचित प्रदेशसभा सदस्यलाई शपथग्रहण […]

मधेस प्रदेशमा सत्ता समीकरण अस्पष्ट

जनकपुरधाम- सङ्घमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथग्रहण यही पुस ७ र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुँदा मधेस प्रदेशमा भने सत्ता समीकरण प्रष्ट भएको छैन। यसका लागि यहाँका राजनीतिक दलहरूले संसदीय गतिविधिका लागि खासै चासो नराखेका कारण हालसम्म उत्साह बढ्न नसकेको हो। यसले प्रदेशसभा सचिवालयसमेत सर्वदलीय बैठक र नवनिर्वाचित प्रदेशसभा सदस्यलाई शपथग्रहण गराउने कार्यक्रम तय गर्न […]

मधेस प्रदेश : अझै स्पष्ट भएन सत्ता समीकरण

जनकपुरधाम– सङ्घमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथग्रहण यही पुस ७ र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुँदा मधेस प्रदेशमा भने सत्ता समीकरण प्रष्ट  भएको छैन । यसका लागि यहाँका राजनीतिक दलहरूले संसदीय गतिविधिका लागि खासै चासो नराखेका कारण हालसम्म उत्साह बढ्न नसकेको हो । यसले प्रदेशसभा सचिवालयसमेत सर्वदलीय बैठक र नवनिर्वाचित प्रदेशसभा सदस्यलाई शपथग्रहण गराउने कार्यक्रम […]