कांग्रेसले कसरी जित्यो आश्चार्य चकित छुः ओली – Medianp

विराटनगर, २४ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो चरणको निर्वाचनमा कांग्रेसले यति धेरै कसरी जित्यो भन्दै प्रश्न गरेका छन् । विराटनगरमा संचारकर्मीहरुसँग कुरा गर्दै ओलीले कांग्रेसले ल्याएको नतिजाबाट आफु आश्चार्य चकित भएको बताएका छन् ।

सम्बन्धित सामग्री

अछाममा कांग्रेसले समन्वय समितिमा एकलौटी गरेको भन्दै एकीकृत समाजवादीको आपत्ति

१८ जेठ, काठमाडौं । अछामको जिल्ला समन्वय समितिमा कांग्रेसले एकलौटी गरेको भन्दै एकीकृत समाजवादीले आपत्ति जनाएको छ । स्थानीय निर्वाचनको हिसाब किताब प्रदेश र संघको निर्वाचनमा गर्ने चेतावनी पनि एकीकृत समाजवादीले कांग्रेसलाई दिएको छ । ‘हाम्रो भोटले कांग्रेसले अछाममा धेरै ठाउँमा जित्यो । कमलबजारको मेयर, रामारोशन गाउँपालिका अध्यक्ष हाम्रो सहयोगमा कांग्रेसले जितेको थियो’, अछाम घर […]

कांग्रेसले जित्यो ३२२ पालिका प्रमुख

काठमाडौं, १० जेठ । नेपाली कांग्रेसले गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा हालसम्म ३२२ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना सम्पन्न भएका ७४० पालिकामध्ये कांग्रेसले ३२२ मा जित निकालेको हो । निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटा स्थानीय तहमा निर्वाचन गरेको थियो । हाल ११ […]

एमालेले जित्यो १६४ पालिका प्रमुख

काठमाडौं, ५ जेठ : नेकपा (एमाले) का उम्मेदवार १६४ वटा स्थानीयत तहको प्रमुख तथा अध्यक्षमा विजयी बनेका छन् । स्थानीय तह निर्वाचनको मतगणना सकिएका पालिकामध्ये दोस्रो ठूलो संख्यामा एमालेका उम्मेदवार विजयी बनेका छन् । मतगणना सकिएकामध्ये सबैभन्दा बढी २५२ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा कांग्रेसले जित निकालेको छ । निर्वाचन आयोगका अनुसार मतगणना जारी भएका […]

रामेछापको गोकुलगंगाको अध्यक्ष र उपाध्यक्ष दुवै पद कांग्रेसले जित्यो

३ जेठ, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जितेको छ । अध्यक्षमा कांग्रेसका काजीबहादुर खड्का र उपाध्यक्षमा उषादेवी कार्की निर्वाचित भएका हुन् । कांग्रेसका खड्काले ६ हजार ९३ मत ल्याएर अध्यक्ष जित्दा  उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका खड्गबहादुर सुनुवारले ४ हजार ७१० मत ल्याए । उपाध्यक्षमा कांग्रेसकी कार्कीले ५ […]

डोटीको पूर्वचौकीको अध्यक्ष र उपाध्यक्ष दुवै पद कांग्रेसले जित्यो

२ जेठ, काठमाडौं । डोटीको पूर्वचौकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जितेको छ । ५ हजार १ सय ३३ मत ल्याएर अध्यक्षमा कांग्रेसका रामप्रसाद उपाध्याय निर्वाचित भएका हुन् । उपाध्यक्षमा कांग्रेसकी पशुपति खड्का निर्वाचित भएकी छन् । खड्काले ४ हजार ७ सय २४ ल्याएर जित्दा नेकपा एमालेकी शारादाकुमारी साउदले २ हजार ४ […]

डोटीको आदर्श गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो

२ जेठ, काठमाडौं । डोटीको आदर्श गाउँपालिकामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । कांग्रेसका गणेशबहादुर खड्का ३ हजार ७७३ मतसहित अध्यक्ष निर्वाचित भएका छन् । नेकपा एमालेका डम्मरबहादुर ओली ३ हजार ३७७ मतसहित पराजत भए । माओवादीका योगेन्द्र बहादुर खड्काले ९०७ मत ल्याए । उपाध्यक्ष पनि कांग्रेसले नै जितेको छ । ३ हजार ६७४ […]

रौतहटको चन्द्रपुर १ मा कांग्रेसले जित्यो वडाध्यक्ष

रौतहटको चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेसले जितको सुरुवात गरेको छ। नेपाली काग्रेसले चन्द्रपुर १ का खाता खोल्दै विजयी सुरुवात गरेको हो। चन्द्रपुर नगरपालिका वडानं १ को मतगणना हुँदा नेपाली कांग्रेसका वडा...