रामेछापको गोकुलगंगाको अध्यक्ष र उपाध्यक्ष दुवै पद कांग्रेसले जित्यो

३ जेठ, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जितेको छ । अध्यक्षमा कांग्रेसका काजीबहादुर खड्का र उपाध्यक्षमा उषादेवी कार्की निर्वाचित भएका हुन् । कांग्रेसका खड्काले ६ हजार ९३ मत ल्याएर अध्यक्ष जित्दा  उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका खड्गबहादुर सुनुवारले ४ हजार ७१० मत ल्याए । उपाध्यक्षमा कांग्रेसकी कार्कीले ५ […]

सम्बन्धित सामग्री

महोत्तरीको साम्सीको अध्यक्ष र उपाध्यक्ष दुवै पद जसपाले जित्यो

५ जेठ, महोत्तरी । महोत्तरीको साम्सी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद जनता समाजवादी पार्टी (जसपा) ले जितेको छ । अध्यक्षमा रामनाथ यादव र उपाध्यक्षमा अनिता कुमारी निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित रामनाथले ३ हजार ८९३ मत ल्याउँदा नेपाली कांग्रेसका उत्तिम्प्रसाद यादवले २ हजार ५८२ मत ल्याए । उपाध्यक्ष निर्वाचित जसपाकी अनिता कुमारीले ३ […]

त्रिपुरासुन्दरीको अध्यक्ष र उपाध्यक्ष दुवै पद कांग्रेसले जित्यो

३ जेठ, काठमाडौं । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा कांग्रेस उम्मेदवार भक्तध्वज बोहरा र उपाध्यक्षमा गीता कुमारी नेपाल निर्वाचित भएका हुन् । बोहराले ४ हजार २२९ मत पाएर अध्यक्षमा निर्वाचित हुँदा उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मेघनाथ पौडेलले ३ हजार २६७ मत पाए […]

डोटीको पूर्वचौकीको अध्यक्ष र उपाध्यक्ष दुवै पद कांग्रेसले जित्यो

२ जेठ, काठमाडौं । डोटीको पूर्वचौकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जितेको छ । ५ हजार १ सय ३३ मत ल्याएर अध्यक्षमा कांग्रेसका रामप्रसाद उपाध्याय निर्वाचित भएका हुन् । उपाध्यक्षमा कांग्रेसकी पशुपति खड्का निर्वाचित भएकी छन् । खड्काले ४ हजार ७ सय २४ ल्याएर जित्दा नेकपा एमालेकी शारादाकुमारी साउदले २ हजार ४ […]

रसुवाको कालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पद कांग्रेसले जित्यो

२ जेठ, काठमाडौं । रसुवाको कालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्ष निर्वाचित हरिकृष्ण देवकोटाले २ हजार ६२२ मत पाए । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कमलनाथ आचार्यले २ हजार २८३ र माओवादी केन्द्रका उम्मेदवार सोमबहादुर तामाङले १ हजार ५२२ मत पाएका छन् । उपाध्यक्षमा कांग्रेसकी मिरा […]

तमानखाेला गाउँपालिकामा कांग्रेसका अध्यक्ष र उपाध्यक्ष विजयी

बाग्लुङ – बाग्लुङको तमानखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जितेको छ । अध्यक्ष पदमा कांग्रेसका उम्मेदवार जोकलाल बुढाले २ हजार ७ सय ७ मत प्राप्त गरेर जित हासिल गर्नुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका देवबहादुर पुनले १ हजार ९ सय ९५ मत प्राप्त गर्नुभयो ।यस्तै उपाध्यक्षमा कांग्रेसका हिरा कुमारी छन्त्यालले २ हजार ७ सय ६८ मत ल्याएर जित हासिल गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । तमानखोला गाउँपालिकाको वडाध्यक्षहरूमा वडा नम्बर १ मा माओवादीका थमबहादुर रोका, वडा नम्बर २ मा माओवाद...

उपाध्यक्ष र कोषाध्यक्ष पद खारेज गर्न सुझाव

नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन समितिले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पद खारेज गर्न सुझाव दिएको छ । बिहीबार महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी संयोजकत्वको समितिको बैठकले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पद खारेज गर्न सुझाव दिएको हो । बैठकमा समितिका संयोजक कुशकुमार जोशीले उद्योग वाणिज्य महासंघलाई समावेशी तथा निजी क्षेत्रको बलियो धरोहर बनाउनको लागि विधान संशोधन गर्नु पर्ने आवश्यक रहेको बताए । उनले नयाँ विधानको मस्यौदा प्रदेश कमिटीहरू लगायतको सल्लाह सुझाव अनुसार तयार पारेर महासंघलाई बुझाइ

वरिष्ठ उपाध्यक्ष पद ‘खारेज’ गर्नेबारे ओलीसहित यी ७ नेताबीच छलफल हुँदै

नेकपा एमालेको जारी १०औं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदले विवाद सिर्जना हुने देखिएपछि पद नै खारेज गर्ने विषयमा छलफल अगाडि बढेको छ । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवासचन्द्र नेम्वाङले दाबी गरेपछि सहमति जुटाउन ओलीलाई असहज भएको थियो ।  पोखरेलले वरिष्ठ आफूलाई बनाउन र नभए पद नै खारेज गर्न ओलीलाई आग्रह गरेका थिए । ओलीले पद नै खारेज गर्न सहज मानेपछि छलफल अगाडि बढेको स्रोतले जनाएको छ । अध्यक्ष ओलीसहित ७ नेताहरू वरिष्ठ उपाध्यक्ष पद खारेज गर्ने प्रस्ताव बन्दसत्रमा लैजानेबारे छलफल गरिरहेका छन् । ओलीसँगको छलफल...

ओलीसँग ईश्वर पोखरेलले भने- वरिष्ठ उपाध्यक्ष मैले नपाए पद खारेज हुनुपर्छ

नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा दाबी गरेका नेता ईश्वर पोखरेलले वरिष्ठ उपाध्यक्ष आफूले पाउनुपर्ने नभए पद नै खारेज गर्नुपर्ने माग गरेका छन् ।  अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा उनले यस्तो माग गरेका हुन् ।  ‘वरिष्ठ उपाध्यक्ष मैले पाउनुपर्छ नभए पद खारेज हुनुपर्छ,’ पोखरेलको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।  दुई नेताले दाबी नछाडेपछि पदाधिकारीको सूची बनाउने जिम्मा पाएका केपी ओली अप्ठेरोमा परेका छन् ।  ओलीले निवर्तमान महासचिव ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाउने तयारी गरे...

एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राखिने

काठमाडाैं ।  नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राखिने भएको छ । गोदावरीमा जारी विधान महाधिवेशनमा समूहगत छलफलमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राख्नुपर्ने जोडदार माग उठेको थियो । समूहगत छलफलपछि जवाफ दिनेक्रममा उपमहासिचव विष्णु पौडेलले वरिष्ठ उपाध्यक्ष र उपमहासचिव दुबै पद रहने बताए । अब एमालेमा पदाधिकारी संख्या १५ हुनेछ । अध्यक्ष, वरिष्ठ […]

एमालेमा नयाँ प्रस्ताव : ५ उपाध्यक्ष र ६ सचिव राख्ने, उपमहासचिव पद नै खारेज

काठमाडौं : नेकपा एमालेले पार्टीमा उपमहासचिव पद नै खारेज गर्ने प्रस्ताव ल्याएको छ। गोदावरीमा जारी विधान अधिवेशमा गरिएको प्रस्तावमा उपमहासचिव खारेज गर्ने र ५ जना उपाध्यक्ष र ६ जना सचिव राख्ने नयाँ प्रस्ताव गरेको हो।विधानमा पेश भएको संशोधन प्रस्तावमा एकजना अध्यक्ष, पाँचजना उपाध्यक्ष, एकजना महासचिव, ६ जना सचिव र सदस्य २१२ जनासहित २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्ने प्रस्ताव पेश भएको छ।तीन दिनसम्म चल्ने महाधिवेशनमा देशभरबाट करिब ६ हजार प्रतिनिधि सहभागी छन्। बन्द सत्रमा अध्यक्ष ओलीले राजनीतिक