पूर्वमा भुकम्पको धक्का, भारत केन्द्रबिन्दु

मुलुकको पुर्वी क्षेत्रमा भुकम्पको धक्का महसुस गरिएको छ। बुधवार विहान ५ः५० मा भुकम्पको धक्का महसुस गरिएको हो। भारतको बिहार राज्य केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। बिहारको अररिया बजार आसपास केन्द्रबिन्दू बनाएर ४.३ ...

सम्बन्धित सामग्री

टर्कीमा फेरी भुकम्पको धक्का, केही भवनहरु भत्किए

इस्तानबुल– टर्कीमा फेरी भुकम्प गएको छ । टर्कीको दक्षिणी क्षेत्रमा बिहीबार राति ५.३ म्याग्निच्युडको भूकम्प गएको हो ।  मिडिया रिपोर्टका अनुसार भूकम्पका कारण धेरै भवनमा क्षति पुगेको छ भने २३ जना घाइते भएका छन् । भूकम्पको केन्द्रबिन्दु मलात्या प्रान्तको येसिलुरट सहरमा रहेको जनाईएको छ । सञ्चारमाध्यमका अनुसार अदियामानमा पनि भूकम्पको धक्का महसुस भएको छ ।  टर्कीका […]

सुदूरपश्चिममा भुकम्पको धक्का

बाजुरा । सुदूरपश्चिममा भुकम्पको धक्का महसुस गरिएको छ । मंगलवार दिउँसो २ बजेर ४४ मिनेटमा भुकम्पको महसुस भएको हो । बाजुरा केन्द्रबिन्दु बनायर ५ दशमलब ९ म्याग्निच्युड भुकम्प गएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक डिएसपी सूर्य थापाका अनुसार बाजुराका एक-दुइ पालिकामा घरहरु भत्किएका छन् । जिल्लाको बडिमालिका नगरपालिका ७ र ८ […] The post सुदूरपश्चिममा भुकम्पको धक्का appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भूकम्पीय जोखिम न्यूनीकरणको पूर्व तयारी

बाँकेको कोहलपुर नगरपालिकाभन्दा उत्तरतर्फको चुरे क्षेत्रलाई केन्द्रबिन्दु बनाएर शनिबार एकाबिहानै ४.८ म्याग्निच्यूटको भूकम्प गयो । भुकम्पको धक्का बाँके, बर्दियालगायत भारतको उत्तरप्रदेश राज्यसम्म परेको थियो ।

काठमाडौंमा भुकम्पको धक्का महसुस

काठमाडौं, साउन १५ । काठमाडौंमा भुकम्पको धक्का महसुस गरिएको छ । आईतबार विहान ८ बजेर १४ मिनेट जाँदा भुकम्पको धक्का महशुस गरिएको हो । भूकम्पको केन्द्रबिन्दु खोटाङको हलेसी आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्प ६ म्याग्नेच्युडको रहेको केन्द्रले जनाएको छ ।

काभ्रेको सिसाखानीलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

काभ्रेको सिसाखानीलाई केन्द्रबिन्दू बनाएर बिहीवार बिहान भुकम्पको धक्का महसुश गरिएको छ । बिहान १० बजेर ५ मिनेटको समयमा ४ दशमलव १ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । जिल्लामा भुकम्पको धक्का महसुश गरिएको थियो । पछिल्लो पटक गत फागुन १९ गते दोलखालाई केन्द्र बनाएर भूकम्प गएको थियो ।

मनाङको नार केन्द्रबिन्दु भएर भूकम्प

मनाङको नार आसपास केन्द्रबिन्दु भएर मंगलबार राति भूकम्प गएको छ । राति ९ बजेर ५९ मिनेट जाँदा ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।भुकम्पको धक्का महसुस मनाङ र आसपासका जिल्लामा गरिएको छ । हालसम्म भूकम्पबाट कुनै भौतिक र मानवीय क्षतिको विवरण छैन ।

बझाङमा ५.७ रेक्टरको भुकम्पको धक्का, मानवीय क्षति भए भएन

बझाङ । बझाङको खप्तड छान्ना गाउँपालिकाको पौवागडीलाई केन्द्रबिन्दु बनाई  मङ्गलबार राति ७ बजेर १६ मिनेटमा ५.७ रेक्टरको भुकम्प गएको छ ।  भुकम्पबाट मानवीय क्षति नभएको भएता पनि २ ओटा घरमा आंशिक क्षति पुगेको ...

फेरि भूकम्पको धक्का

फेरि भूकम्पको धक्का राजधानी संवाददाता 1 min ago 0 11/11/2018 दार्चुला, २५ कात्तिक । दार्चुला जिल्ला लगायत सुदूरपश्चिमभरी आईतबार दिउँसो १२ बजेर ५२ मिनेट र १२ बजेर ५९ मिनेटमा भुकम्पको धक्का महसुस भएको छ । दार्चुलाको उत्तरी क्षेत्रमा पर्ने भारतको उत्तराखण्ड प्रदेशको खेला भन्ने स्थानलाइ केन्द्रबिन्दु बन…

दोलखा केन्द्रबिन्दु भएर भूकम्प झट्का

काठमाडौं : शुक्रबार बिहान दोलखा केन्द्रबिन्दु भएर ४ दशमलब ६ रेक्टर स्केलको भूकम्प गएको छ। शुक्रबार बिहान १० बजेर ५१ मिनेटमा दोलखा केन्द्रबिन्दु भएर ४ दशमलब ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका कार्यकारी निर्देशक लोकविजय अधिकारीले जानकारी दिए। काठमाडौं वरीपरिका जिल्लामा भुकम्पको धक्का मसशुस गरि...