काठमाडौंमा भुकम्पको धक्का महसुस

काठमाडौं, साउन १५ । काठमाडौंमा भुकम्पको धक्का महसुस गरिएको छ । आईतबार विहान ८ बजेर १४ मिनेट जाँदा भुकम्पको धक्का महशुस गरिएको हो । भूकम्पको केन्द्रबिन्दु खोटाङको हलेसी आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्प ६ म्याग्नेच्युडको रहेको केन्द्रले जनाएको छ ।

सम्बन्धित सामग्री

बझाङको धमेनामा ४.५ मेग्निच्युट भुकम्पको धक्का

बझाङमा भुकम्पको धक्का महशुस गरिएको छ । सोमबार अपरान्ह ११ बजेर ३७ मिनेटमा ४.५ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेत जनाएको छ । बझाङको धमेना आसपास केन्द्र बनाएर भुकम्प गएको भुकम्प मापन केन्द्रले जानकारि दिएको छ । भुकम्पको धक्का गए पछि विभिन्न सरकारि तथा गैर सरकारि संघ संस्था र विद्यार्थी तथा सबै स्थानिय […] The post बझाङको धमेनामा ४.५ मेग्निच्युट भुकम्पको धक्का appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जाजरकोटमा फेरि भुकम्पको धक्का

काठमाडौँ। जाजरकोटमा फेरि चार म्याग्निच्युडमाथिको भूकम्पको धक्का मापन गरिएको छ । शनिबार दिउँसो ३ बजेर ४० मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएको ४.२ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यो धक्का शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पको […]

पूर्वमा भुकम्पको धक्का, भारत केन्द्रबिन्दु

मुलुकको पुर्वी क्षेत्रमा भुकम्पको धक्का महसुस गरिएको छ। बुधवार विहान ५ः५० मा भुकम्पको धक्का महसुस गरिएको हो। भारतको बिहार राज्य केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। बिहारको अररिया बजार आसपास केन्द्रबिन्दू बनाएर ४.३ ...

सुदूरपश्चिममा भुकम्पको धक्का

बाजुरा । सुदूरपश्चिममा भुकम्पको धक्का महसुस गरिएको छ । मंगलवार दिउँसो २ बजेर ४४ मिनेटमा भुकम्पको महसुस भएको हो । बाजुरा केन्द्रबिन्दु बनायर ५ दशमलब ९ म्याग्निच्युड भुकम्प गएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक डिएसपी सूर्य थापाका अनुसार बाजुराका एक-दुइ पालिकामा घरहरु भत्किएका छन् । जिल्लाको बडिमालिका नगरपालिका ७ र ८ […] The post सुदूरपश्चिममा भुकम्पको धक्का appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काठमाडौँमा भुकम्पको धक्का

काठमाडौँ। काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ। दिउँसो ३ बजेर ७ मिनेट जाँदा भुकम्पको धक्का महशुस भएको हो।

काठमाडौँमा भुकम्पको धक्का

काठमाडौँ – काठमाडौँमा भुकम्पको धक्का महसुस भएको छ। बुधबार दिउँसो ३ बजेर ८ मिनेटमा भुकम्पको धक्का महसुस भएको हो।

काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौं उपत्यका लगायत आसपासको क्षेत्रमा भुकम्पको धक्का महसुस भएको भएको छ। बुधबार विहान १ बजेर ५९ मिनेटमा ३.५ म्याग्‍निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।...

काभ्रेको सिसाखानीलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

काभ्रेको सिसाखानीलाई केन्द्रबिन्दू बनाएर बिहीवार बिहान भुकम्पको धक्का महसुश गरिएको छ । बिहान १० बजेर ५ मिनेटको समयमा ४ दशमलव १ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । जिल्लामा भुकम्पको धक्का महसुश गरिएको थियो । पछिल्लो पटक गत फागुन १९ गते दोलखालाई केन्द्र बनाएर भूकम्प गएको थियो ।

लामो समय पछि काठमाडौंमा भुकम्पको धक्का – Medianp

काठमाडौं, १८ असार । काठमाडौं उपत्यका आसपासका क्षेत्रमा भुकम्पको धक्का महसुस भएको छ । करिब ७ बजेर ४८ मिनेट जाँदा भुक्म्पको धक्का महसुस गरिएको हो । भुकम्पको धक्का ओखलढुंगा, भोजपुर लगायतकापूर्वी पहाडी क्षेत्रमा समेत महसुस गरिएको छ ।