दोलखा केन्द्रबिन्दु भएर भूकम्प झट्का

काठमाडौं : शुक्रबार बिहान दोलखा केन्द्रबिन्दु भएर ४ दशमलब ६ रेक्टर स्केलको भूकम्प गएको छ। शुक्रबार बिहान १० बजेर ५१ मिनेटमा दोलखा केन्द्रबिन्दु भएर ४ दशमलब ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका कार्यकारी निर्देशक लोकविजय अधिकारीले जानकारी दिए। काठमाडौं वरीपरिका जिल्लामा भुकम्पको धक्का मसशुस गरि...

सम्बन्धित सामग्री

दोलखा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ, १८ चैत । दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दोलखाको सुरी केन्द्रबिन्दु भएर आज बिहान ११ बजेर २७ मिनेट जाँदा पाँच दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का दोलखा, ओखलढुङ्गा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो […]

दोलखा केन्द्र भएर भूकम्पको धक्का

काठमाडौं : दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। शनिबार दिउँसो ३ बजेर ३२ मिनेटमा जुगु आसपास केन्द्र भएर ४ दशमलब १ रेक्टर स्केलको भूकम्प गएको हो।पछिल्लो समय ४ रेक्टर माथिका भूकम्प जाने क्रम बढ्दै गएको छ। असार लागेयता मात्रै ४ रेक्टर माथिका तीन वटा भूकम्प गइसकेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।केन्द्रका अनुसार असार ९ गते एकै दिन कास्की केन्द्र भएर ४ दशमलब ९ र गोरखा केन्द्र भएर ४ दशमलब १ रेक्टरको भूकम्प गएको थियो।

भक्तपुरकाे चाँगुनारायण केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । काठमाडौँमा आज बिहान २:३६ बजे भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । केन्द्रले ४‍‍.७ म्याग्निच्युडको भूकम्प गएको जनाकारी दिएको छ । भूकम्पको धक्का काठमाडौँ उपत्यकाका लगायत धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, लगायतका जिल्लामा महसुस गरिएको बताइएको छ। The post भक्तपुरकाे चाँगुनारायण केन्द्रबिन्दु भएर भूकम्प appeared first on राजधानी राष्ट्रिय दैनिक.

भक्तपुर केन्द्रबिन्दु भएर बिहानै ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं उपत्यकामा आज बिहान २:३७ बजे भूकम्पको धक्का महशुस गरिको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। केन्द्रले ४‍‍. ७ म्याग्निच्युडको भूकम्प गएको जनाकारी दिएको छ ।भूकम्पको धक्का काठमाडौं उपत्यकाका लगायत धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, लगायतका जिल्लामा महशुस गरिको बताइएको छ।

दोलखा केन्द्रबिन्दु भएर गयो भूकम्प

काठमाडौं । दोलखा र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार बिहान ६ बजेर २ मिनेटमा भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ ।

दोलखा केन्द्रबिन्दु भएर भूकम्प

दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ ।  बिहान ६.०२ बजे भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।

सातौँ भूकम्प स्मृति दिवस मनाइँदै

गोरखा भूकम्पको सातौँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गा जिल्लामा बढी प्रभाव पारेको थियो ।बढी प्रभाव परेका १४ जिल्लालाई सरकारले अति प्रभावित भनी घोषणा गरेको थियो । भूकम्पले करिब नौ हजार मानिसको निधन भएको थियो । अति प्रभ

दोलखा केन्द्रबिन्दु बनाएर ५.२ रेक्टर स्केलको भूकम्प

शुक्रबार बिहान दोलखा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान आठ बजेर ३६ मिनेटमा ५.२ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पबाट कुनै क्षति भएको विवरण आएक छैन।