सालको काठमा प्रतिबन्धप्रति व्यवसायीको असन्तुष्टि

सरकारले सालको काठ संकलन, ओसारपसार र ढुवानीमा रोक लगाए पनि अन्य प्रजातिका काठ भने खुला गरेको छ । सरकारले वन क्षेत्रको काठ संकलन, ओसारपसार तथा बिक्री वितरणमा लगाएको प्रतिबन्ध आंशिक खुला रुपमा खुला गरे पनि सालको काठ भने रोक्का गरेको भन्दै सरोकारवालाहरूले आपत्ति जनाएका छन् ।

सम्बन्धित सामग्री

सुनचाँदीको भन्सार दर ५० प्रतिशत बढाइएकोमा व्यवसायीको असन्तुष्टि

नेपाल सुनचाँदी व्यवसायी महासंघले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट बक्तब्यमा सरकारले सुनचाँदीको भन्सार दर ५० प्रतिशतले बढाएकोमा असन्तुष्टि जनाएको छ । बुधबार काठमाडौंमा बसेको महासंघको आकस्मिक पदाधिकारी बैठकले बजेटको नयाँ व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै बजेट नियन्त्रणमुखी र विभेदकारी भएको निष्कर्ष निकालेको हो ।

कानुन व्यवसायीको आचारसंहितामा कडाइ गर्ने तयारी

काठमाडौँ । नेपाल बार काउन्सिलले कानुन व्यवसायीलाई आफ्नो पेसाप्रति जिम्मेवार र उत्तरदायी बनाउन नयाँ आचारसंहिताको मस्यौदा तयार गरी आचारसंहितामा कडाइ गर्ने भएको छ । नयाँ आचारसंहिताको मस्यौदामा अदालतमा विचाराधीन मुद्दामा सार्वजनिक टीकाटिप्पणी गर्न नपाइनेदेखि न्यायाधीश भेट्न कडाइ र पोसाकका विषय समेटिएका छन् । आचारसंहिताका कतिपय प्रावधानप्रति कानुन व्यवसायीको असन्तुष्टि छ । समयानुकूल बनाउन कानुन व्यवसायीलाई नयाँ आचारसंहिता […]

गहनामा लगाएको भन्सारप्रति सुनचाँदी व्यवसायीको असन्तुष्टि

काठमाडौं । नेपाली मौलिक गरगहना लगाएर विदेशवाट नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा अनावश्यकरुपमा कडाई हुने गरेको भन्दै सुनचाँदी व्यवसायीहरुले असन्तुष्टि जनाएका छन् । उनीहरुले यसमा सहजीकरण गर्न भन्सार विभागसँग आग्रह गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा मंगलबार गएको महासंघको प्रतिनिधीमण्डलले विभागका महानिर्देशक कमल प्रसाद भट्टराईसमक्ष यस्तो आग्रह गरेको […]

सवारी साधनमा २० वर्षे मापदण्डप्रति व्यवसायीको असन्तुष्टि

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका नवनिर्वाचित अध्यक्ष विजयबहादुर स्वाँरले सार्वजनिक यातायात क्षेत्रमा रहका समस्या समाधान गर्नको लागि सरकारले तत्काल यातायात प्राधिकरण गठन गर्नुपर्ने बताएका छन् ।अध्यक्ष स्वाँर सार्वजनिक यातायात क्षेत्रमा रहका समस्या समाधान गर्न सरकारले तत्काल यातायात प्राधिकरण गठन गर्नुपर्ने बताए । उनले महासंघको नयाँ नेतृत्वले सरकारलाई यातायात प्राधिकरण गठनमा प्राथकिता दिएर भ्यान्टिलेटरमा रहेको यातायात […]

सरकारको निर्णयप्रति यातायात व्यवसायीको असन्तुष्टि

काठमाडौं । सार्वजनिक सवारी–साधन सञ्चालनमा रोक लगाउने सरकारको निर्णयप्रति यातायात व्यवसायीले असन्तुष्टि व्यक्त गरेका छन् । सरकारले काठमाडौं उपत्यकामा यही वैशाख १६ गतेदेखि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ । तर, आन्तरिक हवाई उडान तत्काल नरोक्ने निर्णय गरेको छ । यस्तो निर्णय विभेदपूर्ण रहेको भन्दै यातायात व्यवसायीले असन्तुष्टि जनाएका हुन् । कोरोना...