हिजो कम्युनिस्ट, आज पुँजीपति

शाब्दिक रूपमा सामन्तवाद बेलायत र युरोपमा भएको मध्यकालीन समाजमा त्यहाँका राजा र राजालाई देखाएर राजा नजिकका आसेपासेहरूले नागरिकहरूलाई शासन लदाएको व्यवस्थाको परिपाटीलाई व्याख्या गरिएको शब्द हो। त्यसताका कायम व्यवस्थाको सर्वोपरि राजा हुन्थे।...

सम्बन्धित सामग्री

काठमाण्डौमा आज हिजो भन्दा चिसो, जोमसोमको न्यूनतम तापक्रम माइनस १ मा झर्‍याे

काठमाण्डौ – जाडोयाम शुरु भएसँगै तापक्रम लगातार घट्न थालेको छ । काठमाण्डौसहित देशभरको न्यूनतम र अधिकतम तापक्रम घटिरहेको छ । काठमाण्डौमा आज हिजो भन्दा चिसो छ । बिहानको काठमाण्डौको न्यूनतम तापक्रम ११ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ । हिजो बिहान १२ दशमलव ६ डिग्री सेल्सियस थियो । यस्तै, अधिकतम तापक्रम पनि २५ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । पाँच दिनअघि मनसुन बाहिरिनु भन्दा अघि काठमाण्डौको अधिकतम तापक्रम २८ देखि २९ डिग्री सेल्सियस थियो । आज जोमसोमको न्यूनतम तापक्रम माइनस १ डिग्री सेल्सियसमा झरेको मौसमविद् शान्ति...

हिजो तोलामा तीन हजार रुपैयाँले बढेको सुनको भाउ आज घट्यो

काठमाण्डाै - दशैँको बिदामा बढेको सुनको भाउ आज भने घटेको छ । दशैँको बिदा सुरु भएसँगै सुनको भाउ बढ्न थालेको थियो । तर बिदाका कारण नेपाल सुन चाँदी व्यवसायी महासङ्घले हिजो मात्रै सुनको भाउ तोकेको थियो । हिजो तोलामा ३ हजार रुपैयाँले बढेर सुनकाे भाउ ९६ हजार रुपैयाँमा पुगेको थियो । तर, आज भने तोलामा ८ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ९५ हजार २ सय रुपैयाँ तोकिएको महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा अस्थिरता बढेको छ । यसले गर्दा भ...

हिजो-अस्तिको भन्दा आज गर्मी कम, पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको अनुमान

काठमाण्डाै – हिजो हल्कादेखि मध्यम वर्षा भएसँगै आज केही शीतल भएको छ । हिजो दिउँसोपछि काठमाण्डौसहित धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो  । आज गएका केही दिन अघिको जस्तो गर्मी नहुने मौसमविद्ले बताएका छन् । केहीबेर घाम र केहीबेर बादल लाग्ने भएकाले आज गर्मी कम हुने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । आज पहाडी क्षेत्रमा दिउँसो र बेलुकाको समयमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । तराईका जिल्लामा भने फाट्फुट्ट मात्रै पानी पर्ने अनुमान छ । मौसमविद् मानन्धरका अनुसार आज, भोलि र पर्सिक...

हिजो र आज गरी २ सय १४ जना हजयात्रीको बिदाइ

काठमाण्डाै - हिजो र आज गरी २ सय १४ जना हजयात्रीको बिदाइ गरिएको छ । आज बिहान युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले मुस्लिम धर्मावलम्बीको पवित्र तीर्थस्थल मक्का मदिनामा हज गर्न जाने १ सय ४ जना हजयात्रीलाई बिदाइ गर्नुभएको छ । उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाँकेका ८५, बर्दियाका ५, सुर्खेतका ६, दाङका ५ र अर्घाखाँचीका २ जना हजयात्री र १ जना प्रतिनिधिलाई बिदाइ गर्नुभयो । उनीहरु साउदी अरबको जेद्दा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मक्कामदिना पुग्ने नेपाल हज समितिले जनाएको छ । यसअघि हिजो पहि...

हिजो उकालो लागेको नेप्से आज फेरि घट्यो

आज बिहिबार नेप्से परिसूचक १७ दशमलव ५८ अंक ले घटेर २०६२ दशमलव ८६ विन्दुमा पुगेको छ । हिजो उकालो लागेको नेप्से आज फेरि ओरालो लागेको छ । दिनभर कुल १ अर्ब ४७ करोड रुपैयाँको कारोबार भयो ।

हिजो एमाले प्रवेश गरेका बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष आज फेरि माओवादीमै

काठमाण्डाै – हिजो सोमवार नेकपा एमालेमा प्रवेश गरेका धादिङको बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी आज मङ्गलवार फेरि माओवादी केन्द्रमै फर्कनुभएको छ । हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट गएर एमालेमा प्रवेश गरेका डल्लाकोटीले आज माओवादी अध्यक्ष प्रचण्डको निवास खुमलटार गएर माओवादीमै फर्किएको घोषणा गर्नुभएको छ । २०७४ सालको चुनावमा माओवादीबाट चुनाव जितेका डल्लाकोटीले आफूले आवेगमा एमाले प्रवेश गर्ने निर्णय लिएको तर आज पछुतो मान्दै निर्णय फिर्ता लिएर माओवादीमै रहेको बताउनुभएको छ &n...

हिजो दिनभर तनावग्रस्त बानेश्वर क्षेत्र आज शान्त

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा अहिले सामान्य रुपमा गाडी चलिरहेको छ । हिजो तनावग्रस्त बनेको नयाँ बानेश्वर क्षेत्र आज शान्त छ । आज सडक र गाडीमा असर पर्ने खालका कुनै गतिविधिबारे जानकारी नआएको प्रहरीले जनाएको छ । आज संसद् बैठक नभएकाले दलहरुले बानेश्वर क्षेत्रमा प्रदर्शन गर्ने कार्यक्रम राखेका छैनन् । हिजो संसद् बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता टेबल हुँदा नयाँ बानेश्वर सडक अशान्त बनेको थियो । सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका कार्यकर्ताहरु नै एमसीसी पेस गरेको विरोधमा प्रदर्शनमा उत्...

देउवालाई हिजो उचाल्ने ज्ञानेन्द्र, आज प्रचण्डः शंकर पोखरेल

एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवा चुनावबाट भाग्न खोजेको बताएका छन् । सत्ता गठबन्धनले बैशाखमा गर्नुपर्ने स्थानीय तहको चुनाव सार्ने तयारी थालेपछि उनले देउवालाई मोहरा बनाउने काम भइरहेको पनि बताएका छन् । ‘हिजो देउवा चुनावबाट भाग्न खोज्दा ०५८ साले प्रतिगमन भाथ्यो । आज पुनः देउवालाई मोहरा बनाइँदैछ’, उनले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्, 'हिजो उचाल्ने ज्ञानेन्द्र,आज प्रचण्ड ।’

कांग्रेस प्रदेश २ को हिजो स्थगित भएको निर्वाचन आज हुँदै

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशन अन्तर्गत हिजो रोकिएको निर्वाचन आज हुने भएको छ । हिजो मतदाता नामावली प्रकाशनमा भएको ढिलाईको बहानामा दुई पक्षबीच कुटाकुट हुँदा स्थगित गरिएको मतदान आज दिउँसो १ बजेपछि गर्ने सहमति गरिएको छ । निर्वाचन अधिकृत प्रह्लाद गौतमले बिहान ८ बजेबाट मतदान सुरु गर्ने भनिए पनि मतपत्र छाप्न ढिलाई […]