आज बिहिबार नेप्से परिसूचक १७ दशमलव ५८ अंक ले घटेर २०६२ दशमलव ८६ विन्दुमा पुगेको छ । हिजो उकालो लागेको नेप्से आज फेरि ओरालो लागेको छ । दिनभर कुल १ अर्ब ४७ करोड रुपैयाँको कारोबार भयो ।
काठमाडौँ– आज प्रिओपन सेसनमा नेप्से सूचक ०.९३ अंकले घट्यो । योसँगै सूचक २०३४.४७ विन्दुमा झर्याे । आज ३१ कम्पनीको ११ हजार ३ सय २ कित्ता सेयर किनबेच हुँदा १ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो । यो सेसनमा कुल १ सय ५४ वटा कारोबार भए । ७ कम्पनीको भाउ बढ्दा १९ वटाको मूल्य घट्यो । बाँकी […]
काठमाडौँ– चालु साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो । सेसन अवधिमा नेप्से ०.२९ अंक घटेर १८५८.२६ को विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ। सेसनमा ६ स्टकको १७५ कित्ता शेयर किनबेच भयो । जसमध्ये २ स्टकको मूल्य बढ्यो भने ४ वटा स्टकको मूल्य घट्यो। […]
काठमाडौँ, २३ साउन । यो साता कारोबारको लगातार तेस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक २८ दशमलव ४० अङ्कले घटेर २८ दशमलव ४० अङ्कमा कायम भएको हो । नेप्से परिसूचक आइतबार ३८ दशमलव ३७ र सोमबार तीन दशमलव २१ अङ्कले घटेको थियो । विभिन्न कम्पनीका दुई […]
२३ असार, काठमाडौं । बुधबार तीव्र उतार चढावका बीच बढेको सेयर बजार नेप्से परिसूचक बिहीबार भने घट्यो । बिहीबार १६.६ अंकले घटेर सेयर बजार २०२७.३२ बिन्दुमा आएर रोकियो । बुधबार बजार १३.३३ अंकले बढेर २०४३.९२ को बिन्दुमा पुगेर रोकिएको थियो । बिहीबार २२९ कम्पनीको ४७ लाख ११ हजार २५ कित्ता सेयर ३१ हजार २७६ पटक […]
काठमाडौं । परिसूचक उच्च अंकले घट्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एकै दिन ३६ अंकको गिरावट आएको छ । मंगलबार कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा ३६ अंकले घटेर १९ सय अंकको बिन्दुमा आइपुगेको हो । १.७८ प्रतिशतको गिरावट आएसँगै २ हजार अंकमा रहेको परिसूचक खुम्चिएर १९ सय ९६ अंकमा आइपुगेको छ […]
The post नेप्से ३६ अंकले घट्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौं । हिजो बिहीबार नेप्से १८ दशमलव ४ अंकले घटेर २ सय ३५०४२ विन्दुमा पुगेको छ । कारोबारको पहिलो दिनदेखि लगातार बढेको नेप्से अन्तिम कारोबार दिन भने दोहोरो अंकले घटेको हो । बिहीबार ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक २ दशमलव ७० अंकले घटेर लागेर चार ५३ दशमलव ९६ अंकमा पुगेको छ । नेप्से […]
The post दोहोरो अंकले घट्यो नेप्से appeared first on राजधानी राष्ट्रिय दैनिक.
कारोबार रकम आधाले घट्यो
गत साता तीन दिन मात्र खुलेको बजारमा नेप्से परिसूचक ५ प्रतिशतले घटेको छ । सातामा एक सय १७ दशमलव ५४ अंकले घटेर दुुई हजार दुुई सय ३८ दशमलव...
काठमाडौँ । आज (सोमबार) सेयर बजारको परिसूचक नेप्से १००.१० अङ्कले घटेको छ । सो अङ्कको गिरावटपछि परिसूचक २८२० अङ्कमा कायम भएको छ । ६ कम्पनीको मात्रै मूल्य बढ्यो भने १८५ को घट्यो । कारोबार रकम भने बढेको छ । ८ अर्ब ८८ करोड रुपैयाँको कारोबार भयो । यसअघि हिजो (आइतबार) ७ अर्ब ३ करोडको कारोबार […]
काठमाडौं। यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.४६ अंकले घटेको छ। नेप्सेका अनुसार आइतबार २९ सय ५ अंकबाट कारोबार सुरु भएको परिसूचक बिहीबार २८ सय ४३ अंकमा आएर बन्द भएको हो। आइतबारदेखि बिहीबारसम्मको अवधिमा ४ दिन बजार घट्यो। मंगलबार भने एकै दिन नेप्सेमा ७९ अंकको ‘बाउन्स ब्याक’ भएको थियो। यसबाहेक अन्य कुनै पनि दिन नेप्से सूचक बढ्न सकेन।
काठमाडौं, असार १० । नेप्से परिसुचक घट्नेक्रम जारी छ । सेयर बजारमा कारोबार रकम पनि निरन्तररुपमा घटिरहेको छ । बिहीबार सेयर बजार परिसुचक नेप्से १६.९६ अंकले घट्दै २८ सय ४३ अंकको विन्दुमा पुगेको छ । २१९ कम्पनीको सेयर कारोबार भएको नेप्सेमा १ करोड ३२ लाख २० हजार ३६९ कित्ता सेयर खरिद बिक्री भएको छ । […]