काठमाण्डौमा आज हिजो भन्दा चिसो, जोमसोमको न्यूनतम तापक्रम माइनस १ मा झर्‍याे

काठमाण्डौ – जाडोयाम शुरु भएसँगै तापक्रम लगातार घट्न थालेको छ । काठमाण्डौसहित देशभरको न्यूनतम र अधिकतम तापक्रम घटिरहेको छ । काठमाण्डौमा आज हिजो भन्दा चिसो छ । बिहानको काठमाण्डौको न्यूनतम तापक्रम ११ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ । हिजो बिहान १२ दशमलव ६ डिग्री सेल्सियस थियो । यस्तै, अधिकतम तापक्रम पनि २५ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । पाँच दिनअघि मनसुन बाहिरिनु भन्दा अघि काठमाण्डौको अधिकतम तापक्रम २८ देखि २९ डिग्री सेल्सियस थियो । आज जोमसोमको न्यूनतम तापक्रम माइनस १ डिग्री सेल्सियसमा झरेको मौसमविद् शान्ति...

सम्बन्धित सामग्री

जुम्लाको न्यूनतम तापक्रम माइनस २.६, बिरामी हुन थाले स्थानीय

तापक्रम माइनसमा झरेसँगै बिहान–बेलुका घरबाट बाहिर निस्कन कठिन भएको चन्दननाथ नगरपालिका–४ निवासी सरिता न्यौपानेले बताइन् ।

काठमाडौंमा आज यो वर्षकै बढी चिसो, न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन

काठमाडौं, पुस १० । आइतबार एक्कासि चिसोको महसुस बढी भएको छ । काठमाडौं उपत्यकामा आइतबार बिहानको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियसमा झरेको छ । उपत्यकासँगै सबैभन्दा धेरै चिसो भने जुम्लामा भएको छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ७ डिग्री सेल्सियस मापन भएको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान अपडेट गरेको तापक्रम अनुसार न्यूनतम तापक्रम […]

काठमाण्डौमा यसवर्षकै जाडो, न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियसमा झर्यो

काठमाण्डाै - पुस महिना लागेसँगै देशभर चिसो बढेको छ । काठमाण्डौको न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । यो यसवर्षको अहिलेसम्मकै कम हो । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ३ डिग्री सेल्सियस थियो । काठमाण्डौसहित देशभरकै तापक्रम घट्न थालेको छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । यस्तै, जोमसोमको माइनस ६ दशमलव १ र जिरीको माइनस शून्य दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् हिरा भट्टराईले बताउनुभयो । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको...

जुम्लाको तापक्रम माइनसमा, देशरभर चिसो बढ्दै

देशभर तापक्रम क्रमिक रूपमा घट्दै गइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सबैभन्दा बढी चिसो जुम्ला र मुस्ताङमा देखिएको छ । जुम्लामा न्यूनतम तापक्रम माइनस ४.५ डिग्री सेल्सियस देखिएको छ भने जोमसोममा पनि न्यूनतम तापक्रम माइनस ४ डिग्री सेल्सियस पुगेको हो । काठमाडौँकै न्यूनतम तापक्रम घटेर ६ डिग्री सेल्सियस पुगेको छ । जिरीमा न्यूनतम तापक्रम शून्य आसपास पुगेको छ ।हाल देशमा उल्लेखनीय मौसमी प्रणाली भने छैन। सोमबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा

न्यूनतम तापक्रम लगातार घट्दै, जुम्ला र जोमसोमको तापक्रम माइनसमा

काठमाण्डाै - देशभरको न्यूनतम तापक्रम घट्न थालेको छ । काठमाण्डौको बिहान पाैने ६ बजेको न्यूनतम तापक्रम ६ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ । हिजोको सात डिग्री सेल्सियस थियो । काठमाण्डौसँगै देशभरको न्यूनतम तापक्रम घट्न थालेको छ । जुम्ला र जोमसोमको न्यूनतम तापक्रम माइनसमा छ  । हिजोको जुम्लाको न्यूनतम तापक्रम माइनस ३ दशमलव ८ डिग्री सेल्सियस  थियो । यस्तै, जोमसोमको माइनस ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ। आजको न्यूनतम तापक्रम पौने ९ बजे मात्रै आउने मौसमविद् गोविन्दकुमार झाले बताउनुभयो । उहाँका अनु...

देशभर चिसो बढ्यो : काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम आज यो वर्षकै कम मापन

काठमाण्डाै - काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम आज यो वर्षकै कम मापन गरिएको छ । आज बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार यसअगाडि गएको नोभेम्बर ३ तारिखमा काठमाण्डौको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस थियो । अझै तापक्रम घट्ने सम्भावना छ । यसैबीच चिसो सुरु भएपछि उपत्यकासहित देशभरको न्यूनतम तापक्रम पनि बिस्तारै घट्न थालेको छ । जुम्लाको तापक्रम माइनस ५ डिग्री सेल्सियससम्म झरेको छ । जिरीको त...

देशभर चिसो बढ्यो, जुम्लाको तापक्रम माइनस ५ डिग्री

काठमाडौं : काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ। उपत्यकामा आज यस वर्षको जाडो सुरु भए यता कै कम तापक्रम मापन भएको छ। उपत्यकाको न्यूनतम तापक्रम आज बिहान ७ दशमलव ८ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उपत्यकाको हिजोको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस र अस्ति ९ दशमलव ९ डिग्री सेल्सियस मापन भएको थियो।जुम्लाको तापक्रम माइनसमा झरेको छ। पछिल्लो मापन अनुसार जुम्लाको तापक्रम माइनस ५ दशमलव ५ डिग्री सेल्सियस मापन भएको मौसमविद् गं

जुम्लाको न्यूनतम तापक्रम माइनस चार डिग्री सेल्सियस

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढ्न थालेको छ । आज जुम्लाको न्यूनतम तापक्रम माइनस चार डिग्री सेल्सियस मापन गरिएको छ । काठमाण्डौको न्यूनतम तापक्रम भने आज ९ डिग्री सेल्सियस छ । बिहान र बेलुका  चिसो भए पनि दिउँसोको समयमा भने घाम चर्किने भएकाले गर्मी हुने गरेको छ । अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ ।  मौसमविद् वरुण पौडेलका अनुसार आज दिउँसाे पनि देशका धेरै ठाउँमा घाम लाग्ने छ । उच्च पहाडी र हिमाली क्षेत्रमा भने हुस्सु लाग्ने अनुमान गरिएको छ ।

जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच डिग्री

जुम्ला । जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच दशमलव शून्य डिग्रीमा झरेपछि चिसोले यहाँका स्थानीयवासीलाई सास्ती भएको छ । देशभर चिसो बढिरहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो । नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।     दिनभर घाम लागे पनि बिहान बेलुका धेरै जाडो बढेको जुम्लाको तिला गाउँपालिकाका स्थानीयवासी धनराज रावतले बताए । रासस